Star Tour Esewa Woolwich College

अस्ट्रेलियामा सडक दुर्घटना, ३३ जना घाइते

सिड्नी । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा बुधबार एक स्कूल बस र ट्रक ठोक्किदाँ कम्तीमा ३३ जना घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । केही गम्भीर घाइते भएको मिडिया रिपोर्टमा उल्लेख छ । विस्तृतमा


अष्ट्रेलियामा थप ३२ हजार जनामा कोरोना संक्रमण पुष्टि, एनएसडब्लुमा मात्रै साढे १० हजार

अष्ट्रेलियामा थप ३२ हजार जनामा कोरोना संक्रमण पुष्टि, एनएसडब्लुमा मात्रै साढे १० हजार

सिड्नी। अष्ट्रेलियामा पछिल्लो २४ घण्टामा ३२ हजार ४२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा १० हजार ६९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। न्यु साउथ वेल्स स्वास्थ्य विभागका अनुसार बिहीबार पिसिआर परीक्षणबाट ४ हजार ५७६ र एन्टिजेन परीक्षणबाट ६ हजार १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन ८४ जनाको मृत्यु

अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन ८४ जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा तीब्र रुपमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । पछिल्लो एकदिनमा मात्रै झण्डै ३१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । बोर्डर खोलेसँगै कोरोना संक्रमण बढेको मिडिया रिपोर्टमा उल्लेख छ ।

गलवान घाटीमा भएको झडपमा भारतभन्दा चीनले बढी क्षति बेहोरेको अष्ट्रेलियाली पत्रिकाको दाबी

गलवान घाटीमा भएको झडपमा भारतभन्दा चीनले बढी क्षति बेहोरेको अष्ट्रेलियाली पत्रिकाको दाबी

एजेन्सी । सन् २०२० को जुन महिनामा गलवान उपत्यकामा चिनियाँ पीएलए र भारतीय सेनाबीच भएको झडपमा चीनले दाबी गरेभन्दा बढी क्षति भएको अष्ट्रलियाको एक पत्रिकाले जनाएको छ ।

सिड्नीमा भएको दुर्घटनामा मृत्यु भएका थपलियाको शव नेपाल पठाउन सहयोग संकलन

सिड्नीमा भएको दुर्घटनामा मृत्यु भएका थपलियाको शव नेपाल पठाउन सहयोग संकलन

सिड्नी। अष्ट्रेलियाको सिड्नीमा भएको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएका नेपाली विद्यार्थीको शव नेपाल पठाउनको लागि आर्थिक संकलन सुरु भएको छ। सिड्नीको लेपिङ्गटनमा मोटरसाइकल दुर्घटनामा हुँदा २४ वर्षिय अशिम थपलियाको ज्यान गएको थियो।

अस्ट्रेलियामा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या बढ्दै

अस्ट्रेलियामा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या बढ्दै

सिड्नी । अस्ट्रेलियाले बुधबार ४० हजार नयाँ कोरोना सङ्क्रमित थपिएको छ । बुधबार राष्ट्रिय रूपमा कोरोना सङ्क्रमणको कारण ७० जनाको मृत्यु भएको जनाइएको छ ।

ऊर्जा मन्त्री भुसालसँग अष्ट्रेलियाली राजदूतको भेट

ऊर्जा मन्त्री भुसालसँग अष्ट्रेलियाली राजदूतको भेट

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी जान भोल्कले शिष्टाचार भेट गरेकी छन् । मन्त्रालयमा आज उनीहरूबीच भएको भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको हो ।

अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन ४४ जनाको मृत्यु

अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन ४४ जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा तीब्र रुपमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । पछिल्लो एकदिनमा मात्रै झण्डै २९ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । बोर्डर खोलेसँगै कोरोना संक्रमण बढेको मिडिया रिपोर्टमा उल्लेख छ ।

अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन ८६ जनाको मृत्यु

अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन ८६ जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा तीब्र रुपमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । पछिल्लो एकदिनमा मात्रै झण्डै ३६ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । बोर्डर खोलेसँगै कोरोना संक्रमण बढेको मिडिया रिपोर्टमा उल्लेख छ ।

अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन ९६ जनाको मृत्यु

अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन ९६ जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा तीब्र रुपमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । पछिल्लो एकदिनमा मात्रै झण्डै ३९ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । बोर्डर खोलेसँगै कोरोना संक्रमण बढेको मिडिया रिपोर्टमा उल्लेख छ ।

अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन ९३ जनाको मृत्यु

अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन ९३ जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा तीब्र रुपमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । पछिल्लो एकदिनमा मात्रै झण्डै ३६ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । बोर्डर खोलेसँगै कोरोना संक्रमण बढेको मिडिया रिपोर्टमा उल्लेख छ ।

पर्यटन

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

कास्की । नवरात्रको समय पारेर शनिबार पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिर दर्शन गर्ने भक्तजनको घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा, रासस

जीवनशैली

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

एजेन्सी । सनातन धर्ममा दिनहुँ देवी देवताको पूजा गरिन्छ। नवरात्री २०२२ मा पनि ९ दिनमा हरेक दिन विभिन्न देवीदेवताको पूजा गरिन्छ । भगवान लक्ष्मीको आशीर्वाद प्राप्तिका लागि देवीलाई प्रसन्न पार्न वास्तु उपाय पनि अपनाउँछन्।

विचित्र विश्व

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

एजेन्सी । युक्रेनको जापोरिझिया शहरमा शुक्रबार रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।