


अमेरिकाबाट टमाहक क्षेप्यास्त्र खरिद गर्दै अष्ट्रेलिया
सिड्नी । अष्ट्रेलियाले संयुक्त राज्य अमेरिकाबाट २२० ‘टोमाहक क्रुज मिसाइल खरिद’ गर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयले शुक्रबार क्रुज मिसाइल बिक्रीको स्वीकृति दिएको हो ।
विस्तृतमा
मेलबर्नमा गोली चल्दा ४ जना घाइते, दुईको अवस्था गम्भीर

मेलबर्न । गएराति मेलबर्नमा गोली चल्दा ४ जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर भएको बताइएको छ । गएराति ३ः३० बजे मेलबर्नको च्यापल स्ट्रीटमा रहेको लभ मेशिन नामक क्लब बाहिर गोली चलेको हो ।
अष्ट्रेलियामा चिट चोर्ने विद्यार्थीलाई दुई वर्ष जेल, दुई लाख डलर जरिवाना

सिड्नी । पछिल्लो समय अष्ट्रेलियन सरकारले शैक्षिक क्षेत्रमा सुधार गर्नका लागि ठुलै कदम चालेको छ । अष्ट्रेलियाका विश्वविद्यालयमा चिट चोर्ने कार्यलाई निरुत्साहित गर्न सरकारले कडा कानुनु ल्याएको हो ।
अस्ट्रेलियालीको जीवनस्तर पछिल्ला ३० वर्षमा सबैभन्दा कमजोर अवस्थामा पुगेको दाबी

मेलबोर्न । अस्ट्रेलियामा कार्यस्थलमा राम्रो वातावरण र ज्याला वृद्धिको माग गर्दै बुधबार आयोजित प्रदर्शनमा दशौं हजार सहभागी भएका छन् ।
अष्ट्रेलियाको नर्दन टेरीटोरीमा अन्तराष्ट्रिय विद्यार्थीको संख्या १० हजार पुर्याइने

सिड्नी । अष्ट्रेलिया नेपाली विद्यार्थीहरुको प्रमुख गन्तव्यको रुपमा हेरिन्छ । अष्ट्रेलियाको नर्दन टेरिटोरी सरकारले अन्तराष्ट्रिय विद्यार्थीहरु आकर्षित गर्न रणनीति तयार पारेको छ । प्रत्येक वर्ष ३२ बिलियन डलर रेभेन्यु उठाउने रणनीति लिइएको बताइएको छ ।
तीनमध्ये एक अस्ट्रेलियालीहरु डाक्टरलाई भेट्नुअघि गुगलमा खोज्छन्

आफूलाई कुनै रोग लागे वा नलागेको शङ्का लागेको खण्डमा सुरुमा रोगका बारेमा इन्टरनेटमा खोजीनीति गरेर मात्र डाक्टरलाई भेट्न जाने गरेको एउटा अध्ययनले देखाएको छ ।
अस्ट्रेलियामा नयाँ कडा कानुन पारित

सिड्नी । अस्ट्रेलियाको संसदले बिहीबार न्यूजील्यान्ड गोलीकाण्डको झैं सामाजिक सञ्जालमा वास्तविक हिंसात्मक घटनाहरु राखिए त्यस्ता सामाजिक सञ्जालका सञ्चालकलाई पक्राउ गरी जेलमा राख्न सकिने कानुन पारित गरेको छ ।
अष्ट्रेलियाबाट पैसा पठाउन मेगा बैंकले सुरू गर्याे रेमिट सेवा

काठमाडौँ । मेगा बैंक लिमिटेडले अष्ट्रेलियाबाट पनि ‘मेगा रेमिट’ सेवा सुरू गरेको छ ।
आँधीबेहरी पीडितलाई 'एनआरएन अस्ट्रेलिया'काे सहयोग

सिड्नी । गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले नेपालका आँधीबेहरी पीडितलाई ४ हजार अस्ट्रेलियन डलर सहयोग गर्ने भएको छ ।
अल्बरी दुर्घटनाका गम्भीर घाइते पराजुलीको पनि मृत्यु
सिड्नी । अस्ट्रेलियाको अल्बरीमा सडक दुर्घटना परी गम्भीर घाइते भएका बलराम पराजुलीको मृत्यु भएको छ । अष्ट्रेलियास्थित नेपाली दूतावासले पराजुलीको निधन भएको पुष्टि हो ।
अस्ट्रेलियाको बजेट भाषण २०१९: एक विश्लेषण

धेरैको अपेक्षा अनुरुप यसपालीको बजेट लोकप्रिय र जन-अभिमुखी कार्यक्रमसहित प्रस्तुत गरिएको छ र केहि लक्षित मतदातालाइ आकर्षित गर्नेगरी बिशेष कार्यक्रमहरु ल्याइएको देखिन्छ। मुख्यतया सरकारी आम्दानीको ठुलो हिस्सा माइनिङ्ग र कृषि तथा पशुजन्य निर्यातबाट गर्नेगरी यसपालीको बजेटले प्राथमिकता दिएको देखिन्छ। पर्यटन र शिक्षा क्षेत्रका सेवाजन्य आम्दानीले पनि अस्ट्रेलियन अर्थतन्त्रमा बढाउँदै गएको आफ्नो योगदानलाइ कदर गर्दै तथा एसियाली राष्टहरुको यस क्षेत्रप्रति बढ्दो मागलाइ सम्बोधन गर्दै अझ दायरा फराकिलो पार्दै लैजाने लक्ष्य लिएको देखिन्छ। समग्रमा भन्नुपर्दा यही बृहद लक्ष्य अनुरुप बिभिन्न पूर्वाधार परियोजनाका कार्यक्रमहरु घोषणा गरिएका छन्।
पर्यटन
रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।