Star Tour Esewa Woolwich College

‘कलिलो उमेरमा विदेश जाँदा मानसिक समस्या’

चितवन । विगत १८ वर्षदेखि अष्ट्रेलियाको सिड्नीमा मनोचिकित्सकको रुपमा कार्यरत यहाँका डा घनश्याम चापागाईँ कलिलै उमेरमा आफ्नो सन्तानलाई विदेश नपठाउन सुझाव दिन्छन् । विस्तृतमा


यी हुन् विश्वकै शक्तिशाली गुप्तचर संगठनहरु, बेलायत र अष्ट्रेलियाको संगठन कतिऔ स्थानमा ?

यी हुन् विश्वकै शक्तिशाली गुप्तचर संगठनहरु, बेलायत र अष्ट्रेलियाको संगठन कतिऔ स्थानमा ?

कुनै पनि देशको प्रभावशाली शक्ति उसको गुप्तचर संगठनको कार्यशैलीलाई हेरेर पनि मुल्यांकन गर्ने गरिन्छ । यो यकिनका साथ भन्न गाह्रो छ ‘गुप्तचर संगठन’ ले विशेष के कार्य गर्छ ।

नेपाली पुरोहितहरुले खोले सुहाउंदो वर वधु मिलाइदिने संस्था 'मेरो स्वयम्वर’

नेपाली पुरोहितहरुले खोले सुहाउंदो वर वधु मिलाइदिने संस्था 'मेरो स्वयम्वर’

विशेषगरी विदेशमा पनि आफ्नो सामाजिक, धार्मिक, आर्थिक र सांस्कृतिक परिवेश सुहाउँदो उपयुक्त भेषभूषा, जात, वर्ण र शैक्षिक योग्यता अनुरूपको वर, बधुको मिलनका लागि यो संस्थाले अभियान थाल्ने संयोजक ढोडारीले बताए।

क्रिकेटः महिला विश्वकपमा इङल्यान्ड र अस्ट्रेलिया भिड्ने

क्रिकेटः महिला विश्वकपमा इङल्यान्ड र अस्ट्रेलिया भिड्ने

नर्थसाउन्ड, एन्टिगा । वेस्ट इन्डिजमा जारी महिला टीट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएका सेमिफाइनल खेलमा इङ्ल्यान्ड र अस्ट्रेलिया विजयी भएका छन् ।

भारतीय राष्ट्रपति र अस्ट्रेयाली प्रधानमन्त्रीबीच भेटवार्ता

भारतीय राष्ट्रपति र अस्ट्रेयाली प्रधानमन्त्रीबीच भेटवार्ता

सिड्नी । अस्ट्रेलिया भ्रमणमा रहेका भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग अष्टे«लियाली प्रधानमन्त्री स्कट मोरिसनले बिहीबार सिड्नीमा शिष्टाचार भेट गरेका छन् । चारदिने भ्रमणका क्रममा बुधबार बिहान राष्ट्रपति कोविन्द अष्ट्रेलिया पुगेका थिए ।

अष्ट्रेलियन सरकारद्वारा काठमाडौँमा रहेका आफ्ना नागरिकलाई सजग रहन आग्रह

अष्ट्रेलियन सरकारद्वारा काठमाडौँमा रहेका आफ्ना नागरिकलाई सजग रहन आग्रह

अष्ट्रेलिया । अस्ट्रेलियन सरकारले एक सुचना जारी गर्दै आजदेखि नोभेम्बार २४ सम्म नेपालमा हिंसात्मक राजनीतिक प्रदर्शन हुने र त्यस्ता कार्यक्रमा सहभागी नहुन आग्रह गरेको छ ।

भारतीय राष्ट्रपति अष्ट्रेलियामा

भारतीय राष्ट्रपति अष्ट्रेलियामा

सिड्नी । भारतीय राष्ट्रपति रामनाथ कोविन्द चारदिने भ्रमणका क्रममा बुधबार बिहान अष्ट्रेलिया आईपुगेका छन् । टापूले घेरिएको राष्ट्र अष्टे«लियामा भारतीय राष्ट्रपति कोविन्द, उनका श्रीमती सविता कोविन्दलगायतलाई उच्चस्तरीय सरकारी अधिकारीले स्वागत गरेका थिए ।

सिड्नी र क्यानवेरामा रातो धुलो सहितको आँधी, सावधान रहन आग्रह

सिड्नी र क्यानवेरामा रातो धुलो सहितको आँधी, सावधान रहन आग्रह

सिड्नी । अस्ट्रेलियाको सिड्नी र क्यानवेरा आसपासको क्षेत्रलाई विहिवार रातो धुलो सहितको आँधीले ढाक्ने मौसम बिभागले जनाएको छ । बिभागका अनुसार न्यु साउथ वेल्सको ब्रोकन हिल्स क्षेत्रबाट शुरु भएको रातो धुलो सहितको आँधी (रेड डस्ट स्ट्रम) विहिवार सिड्नी र क्यापिटल टेरीटोरी क्यानवेराको केही भागहरुमा पुग्ने छ ।

किन बन्यो अष्ट्रेलिया आईएसको तेस्रो प्रमुख निशानामा ?

किन बन्यो अष्ट्रेलिया आईएसको तेस्रो प्रमुख निशानामा ?

अष्ट्रेलिया अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेटको तेस्रो प्रमुख निशानामा परेको प्रतिवेदन सार्वजनिक भएको छ । अमेरिकाको प्रभावशाली कंग्रेसियल कमिटिले सार्वजनिक गरेको प्रतिवेदनमा अष्ट्रेलिया आईएसको निशानामा रहेको पश्चिमा मुलुकहरुमध्येको तेस्रो प्रमुख मुलुक रहेको उल्लेख छ ।

अस्ट्रेलियामा आतंकवादी आक्रमण गर्ने योजना बनाउँदै गर्दा तीन जना पक्राउ

अस्ट्रेलियामा आतंकवादी आक्रमण गर्ने योजना बनाउँदै गर्दा तीन जना पक्राउ

मेलबोर्न । अस्ट्रेलियाको मेलबोर्नमा आतङ्कवादी आक्रमणको योजना बनाएको आरोपमा मङ्गलबार बिहानै प्रहरीले तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

चिनीमा दिइएको अनुदानप्रति अस्ट्रेलियाको आपत्ति

चिनीमा दिइएको अनुदानप्रति अस्ट्रेलियाको आपत्ति

सिड्नी । अस्ट्रेलियाले चिनीमा भारतले दिइआएको अनुदानका विरुद्धमा विश्व व्यापार सङ्गठन (डब्लुटिओ) मा उजूरी दिने शुक्रबार घोषणा गरेको छ । विश्वमै चिनीको मूल्यमा अस्थिरता आएको र स्वदेशी चिनी उत्पादकहरुलाई हानि पु¥याएको अस्ट्रेलियाको भनाइ छ ।

पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।