Star Tour Esewa Woolwich College

अमेरिकाबाट टमाहक क्षेप्यास्त्र खरिद गर्दै अष्ट्रेलिया

सिड्नी । अष्ट्रेलियाले संयुक्त राज्य अमेरिकाबाट २२० ‘टोमाहक क्रुज मिसाइल खरिद’ गर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयले शुक्रबार क्रुज मिसाइल बिक्रीको स्वीकृति दिएको हो । विस्तृतमा


यसरी पनि अष्ट्रेलियामा पिआर लिन सकिन्छ

यसरी पनि अष्ट्रेलियामा पिआर लिन सकिन्छ

काठमाडौँ । पछिल्लो समय धेरै विद्यार्थीहरुको गन्तव्य अष्ट्रेलिया बनेको छ । प्रत्येक वर्ष नेपालबाट अष्ट्रेलिया जाने नेपाली विद्यार्थीहरुको संख्या बढिरहेको छ ।

विदेश जाने विचारमा हुनुहन्छ, कुन देश जान ठीक ?

विदेश जाने विचारमा हुनुहन्छ, कुन देश जान ठीक ?

यो भन्न अब निकै कठिन भइसकेको छ कि ग्रयाजुएसन पश्चात राम्रो जागिरको ग्यारेण्टी हुन्छ भनेर । सन् २०२० सम्ममा ४० मिलियन कलेजका शिक्षित कामदारहरु ग्लोबल इकोनोमीमा हुने द मिकिन्से ग्लोबल इन्सिटुटले अनुमान गरेको छ ।

अस्ट्रेलियाली प्रधानमन्त्री प्रशान्त क्षेत्रका राष्ट्रको भ्रमणमा

अस्ट्रेलियाली प्रधानमन्त्री प्रशान्त क्षेत्रका राष्ट्रको भ्रमणमा

सिड्नी । अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले प्रशान्त महासागरीय केही राष्ट्रको भ्रमण शुरु गरेका छन् । प्रशान्त महासागरीय राष्ट्रहरुमा चीनको प्रभाव बढिरहेको सन्दर्भमा प्रधानमन्त्री मरिसनको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

युवा नेता गगन थापाको उपस्थितिमा बाल गृहको सहयोगार्थ सिड्नीमा कार्यक्रम

युवा नेता गगन थापाको उपस्थितिमा बाल गृहको सहयोगार्थ सिड्नीमा कार्यक्रम

सिड्नी । नेपाली कांग्रेसका युवा नेता एवं पूर्व स्वास्थ्य मन्त्री गगन थापा अस्ट्रेलिया आयोजना हुने एक च्यारिटी कार्यक्रममा सहभागि हुन सिड्नी आउने भएका छन् । यही जनवरी १२ शनिवार हर्षभिलको माराना अडीटोरियममा हुने च्यारीटी डिनरमा नेता गगन थापा सहभागि हुन लागेका हुन् । काठमाण्डौ युथ अस्ट्रेलियाको आयोजनामा परोपकारी संस्था जीवन उत्थानको सहयोगार्थ सिड्नीमा च्यारीटी अर्थ संकलन कार्यक्रम हुन लागेको हो ।

अष्ट्रेलियामा अर्का नेपाली युवाको मृत्यु, घर फर्किने क्रममा दुर्घटना

अष्ट्रेलियामा अर्का नेपाली युवाको मृत्यु, घर फर्किने क्रममा दुर्घटना

अष्ट्रेलिया । सडक दुर्घटनामा परी चितवन घर भई अष्ट्रेलिया न्यूसाउथवेल्स राज्यको ओलंगनमा बसोबास गर्दै आएका सुजन दाहालको मृत्यु भएको छ । विगत ५ वर्षभन्दा बढीदेखि उनी अष्ट्रेलियामा बस्दै आइरहेका छन् ।

अष्ट्रेलियाको मुरे नदीमा पौडी खेल्ने क्रममा एक नेपाली विद्यार्थी बेपत्ता

अष्ट्रेलियाको मुरे नदीमा पौडी खेल्ने क्रममा एक नेपाली विद्यार्थी बेपत्ता

अल्बोरी । अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्य अल्बरीमा मुरे नदीमा पौडी खेल्न गएका २१ वर्षीय बिगुल पण्डित बेपत्ता भएका छन् । जनावरी नै बुधवार स्थानिय "नरेविल पार्क" स्थित मुरे नदी किनार पौडी खेल्दा डुबेर बेपत्त भएक हुन् ।

यी हुन् विश्वमा अत्याधिक बलात्कार हुने देशहरु, अष्ट्रेलिया कति औ स्थानमा ?

यी हुन् विश्वमा अत्याधिक बलात्कार हुने देशहरु, अष्ट्रेलिया कति औ स्थानमा ?

पछिल्लो समय बलात्कारका घटनाहरुले नेपाली समाजमा महिलाहरुको सुरक्षामा प्रश्न खडा भएको छ । दैनिक समाचारमा आउने बलात्कारका घटनाहरुले समाजमा एकखाले भयावह अवस्था सिर्जना समेत गरेको छ । विश्वमा केही यस्ता देशहरु रहेका छन् जहाँ बलात्कारका घटनाहरु लाखौको संख्यामा हुने गरेका छन् ।

मानव तस्करीको आरोपमा अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पा बर्खास्त

मानव तस्करीको आरोपमा अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पा बर्खास्त

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त गरेको छ । मानव तस्करीको आरोपमा मुछिएकी शेर्पालाई नेपाई बोलाई सरकारले स्पष्टीकरण मागेको थियो ।

अष्ट्रेलियामा एक श्रीमानले आफ्नै श्रीमातीको खुट्टा भाँचिदिएपछि...

अष्ट्रेलियामा एक श्रीमानले आफ्नै श्रीमातीको खुट्टा भाँचिदिएपछि...

एजेन्सी । प्राय आफ्नो लुक्सलाई लिएर युवतीहरु विभिन्न खाले एक्सपेरिमेन्ट गर्न रुचाउँछन् । अनौठो स्टाइलमा देखिन उनीहरु हरेक खाले डिजाइनका कपडाहरु लगाउन खोज्छन् ।

अष्ट्रेलियामा 'नेपाली कलगर्ल'

अष्ट्रेलियामा 'नेपाली कलगर्ल'

सिड्नी । २४ वर्षकी सकुन्तला (नाम परिवर्तन) अष्ट्रेलियाको सिड्नीमा रहेको विश्वविद्यालयमा अध्ययन गर्छिन् । खर्च जोहोका लागि क्लिनिङ र मसाज सेन्टरमा काम गर्छिन् । त्यसबाहेक उनको ठूलो आम्दानीको स्रोत भने इन्टरनेटमार्फत बोलाएका घरमा गएर ‘सेक्स’को सेवा दिनु हो ।

पर्यटन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।

विचित्र विश्व

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।