Star Tour Esewa Woolwich College

अमेरिकाबाट टमाहक क्षेप्यास्त्र खरिद गर्दै अष्ट्रेलिया

सिड्नी । अष्ट्रेलियाले संयुक्त राज्य अमेरिकाबाट २२० ‘टोमाहक क्रुज मिसाइल खरिद’ गर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयले शुक्रबार क्रुज मिसाइल बिक्रीको स्वीकृति दिएको हो । विस्तृतमा


नितेशराज पन्त योगन बहुसांस्कृतिक पुरस्कारबाट सम्मानित

नितेशराज पन्त योगन बहुसांस्कृतिक पुरस्कारबाट सम्मानित

डार्विन । झण्डै एक दशक लामो समयदेखी नर्दन टेरीटोरी डार्विनको बहुसास्कृतिक समुदायमा योगदान गरेबात नेपाली युवा नितेश राज पन्त सम्मानित भएका छन् । २२ अक्टोवर मंगलवार नर्दन टेरीटोरी पार्लियामेन्ट हाउसमा आयोजित विशेष समारोहमा राज्य सरकारको बहुसास्कृतिक मामिला मन्त्री डेल वेकफिलडले पन्तलाई योगन साथिनाथन बहुसास्कृतिक पुरस्कार प्रदान गरेकी थिइन ।

सिड्नीमा पाँचौ चङ्गा महोत्सव सम्पन्न

सिड्नीमा पाँचौ चङ्गा महोत्सव सम्पन्न

सिड्नी । गुठी अष्ट्रेलियाको आयोजनामा सिड्नीमा पाँचौ चङ्गा महोत्सव सम्पन्न भएको छ । शनिवार अक्टोबर १३ तारिखका दिन सिड्नीको दक्षिण बेसाइड काउन्सिलमा रहेको रकेल बाइसेन्टिनियल पार्कमा भब्य काईट फेष्टिभल सम्पन्न भएको हो ।

नेपाली युवा एन एस डब्लु प्रिमियर अवार्डबाट सम्मानित

नेपाली युवा एन एस डब्लु प्रिमियर अवार्डबाट सम्मानित

सिड्नी । दक्षिण पश्चिम सिड्नी क्याम्बलटाउन क्षेत्रको सामुदायिक सेवामा सक्रिय जसमान सेठी न्यु साउथ वेल्स प्रिमियर अवार्डबाट सम्मानित भएका छन् । गएको हप्ता क्याम्बलटाउन क्षेत्रका संसद ग्रेग वारेनले सेठीलाई प्रिमियर अवार्ड फर कम्युनिटी सर्भिसेज प्रदान गरेका हुन् ।

अस्ट्रेलियामा नयाँ आप्रवासीलाई ग्रामीण क्षेत्रमा पठाइने

अस्ट्रेलियामा नयाँ आप्रवासीलाई ग्रामीण क्षेत्रमा पठाइने

सिड्नी । अस्ट्रेलिया सरकारले प्रमुख शहरहरुमा मानिसको बढ्दो चापलाई ध्यानमा राखी आप्रवासीहरुलाई अस्थायी रुपमा क्षेत्रीय र ग्रामीण क्षेत्रहरुमा मात्र बस्न दिने नयाँ योजना घोषणा गरेको छ ।

सिड्नीको जर्जेज रिभर काउन्सिलले गर्यो नेपाली समुदायलाई स्वागत

सिड्नीको जर्जेज रिभर काउन्सिलले गर्यो नेपाली समुदायलाई स्वागत

सिड्नी । सिड्नीको दिक्षणमा रहेको जर्जेज रिभर काउस्सिलले नेपाली समुदायको लागि स्वागत तथा जानकारी सत्र कार्यक्रम सम्पन्न गरेको छ । २६ सेप्टेम्वर बुधवार काउन्सिलको सिभिक थिएटरमा भेला भएका स्थानिय नेपाली समुदायलाई काउन्सिलका पदाधिकारीहरुले स्वागत गर्दै उपलब्ध सेवा र सुविधाहरुको बारेमा जनकारी दिएका थिए ।

डा कुमुद धिताल अष्ट्रेलियाको प्रतिष्ठित प्राइड अफ अस्ट्रेलिया मेडलका लागि मनोनित

डा कुमुद धिताल अष्ट्रेलियाको प्रतिष्ठित प्राइड अफ अस्ट्रेलिया मेडलका लागि मनोनित

सिड्नी । अस्ट्रेलियामा कार्यरत नेपाली मुलका मुटु सर्जन डा कुमुद धिताल यहाँको प्रतिष्ठित अवार्डका लागि मनोनित भएका छन् । मृत्यु भइसकेका व्यक्तिको मुटु अर्को व्यक्तिमा प्रत्यारोपण गरेर विश्वमा ख्याती कमाएका डाक्टर धिताल अष्ट्रेलियाको प्रतिष्ठित "प्राइड अफ अस्ट्रेलिया मेडल" अवार्डका लागि मनोनित भएका हुन् ।

प्रताप दास, प्रिती आले र हेर्कुलेसको साथमा सिड्नीमा दशै रमझम साँझ

प्रताप दास, प्रिती आले र हेर्कुलेसको साथमा सिड्नीमा दशै रमझम साँझ

सिड्नी । नेपालीहरुको महान चाड दसैँ रमाइलोसँग मनाउन सिड्नीमा दशै रमझम सँझ २०१८ हुने भएको छ । असनेप इभेन्टको आयोजनामा यही ५ अक्टोवर साँझ सार्क होटल लिभरपुल स्ट्रिट सिड्नीमा यो कार्यक्रम हुन लागेको हो ।

राजदूत शेर्पाको औपचारिक न्यू साउथ वेल्स भ्रमण; नेपाली समुदाय र राज्य सरकारबीच सम्बन्ध बढाउने अवसर

राजदूत शेर्पाको औपचारिक न्यू साउथ वेल्स भ्रमण; नेपाली समुदाय र  राज्य सरकारबीच सम्बन्ध बढाउने अवसर

सिड्नी । अस्ट्रेलियाको लागि नेपाली राजदुत नियुक्त भएको करिव एक वर्ष पछि राजदूत लक्की शेर्पाले न्यू साउथ वेल्स राज्यको औपचारिक भ्रमण गरेकी छिन् । सेप्टेम्वर २५ मंगलबार र २६ बुधबार भएको दुईदिने औपचारिक भ्रमणमा राजदुत शेर्पाले राज्यका उच्च पदस्थ पदाधिकारीहरुसँग भेटघाट गरेकी थिइन । “आफ्नो औपचारीक न्यु साउथ राज्य भ्रमण निकै सफल भयो ।” राजदूत शेर्पाले भनिन, “भर्खरै संघियतामा गएको नेपालका विभिन्न राज्यहरु र अस्ट्रेलियाका राज्यहरुबीच भगिनी (सिस्टर स्टेट) सम्बन्ध स्थापित गर्न राज्यका पदाधिकारीहरु सकारात्मक छन् ।”

हुवावे विरुद्ध अस्ट्रेलिया, अमेरिकाको नयाँ प्रस्ताव

हुवावे विरुद्ध अस्ट्रेलिया, अमेरिकाको नयाँ प्रस्ताव

सिड्नी । संयुक्तराज्य अमेरिका र प्रशान्त महासागरीय देशहरुको गठबन्धनले पपुवा न्यू गिनी (पिएनजी)मा सञ्चार सञ्जाल निर्माण गर्नबाट चिनीया बहुराष्ट्रिय कम्पनी हुवावेलाई रोक्ने तयारी भइरहेको अस्ट्रेलियास्थित अमेरिकी कुटनीतिज्ञले बताएका छन् । प्रशान्त क्षेत्रमा बढ्दो चिनीया प्रभावलाई नियन्त्रण गर्न यस्तो कदम चाल्नु परेको उनको भनाइ छ ।

सिड्नीमा पाँचौ चङ्गा महोत्सव हुने; साथमा दिपक बज्राचार्यको कन्सर्ट

सिड्नीमा पाँचौ चङ्गा महोत्सव हुने; साथमा दिपक बज्राचार्यको कन्सर्ट

सिड्नी । गुठी अष्ट्रेलियाको आयोजनामा सिड्नीमा पाँचौ चङ्गा महोत्सव हुने भएको छ । आगामी अक्टोबर १३ तारिखका दिन सिड्नीको दक्षिण बेसाइड काउन्सिलमा रहेको रकेल बाइसेन्टिनियल पार्कमा काईट फेष्टिभल हुन लागेको हो ।

पर्यटन

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।

जीवनशैली

वासन्ती छठ पर्वको निराहार व्रत आज

वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।