


अमेरिकाबाट टमाहक क्षेप्यास्त्र खरिद गर्दै अष्ट्रेलिया
सिड्नी । अष्ट्रेलियाले संयुक्त राज्य अमेरिकाबाट २२० ‘टोमाहक क्रुज मिसाइल खरिद’ गर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयले शुक्रबार क्रुज मिसाइल बिक्रीको स्वीकृति दिएको हो ।
विस्तृतमा
सिड्नीमा बीपी स्मृति दिवस; गणतन्त्रमा पनि बीपीका विचारहरु सान्दर्भिक

सिड्नी । नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवसको अवसरमा अस्ट्रेलियामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जन सम्पर्क समिति अस्ट्रेलियाले यही २२ जुलाई आइतवार सिड्नीको एस्वोरीमा आयोजना गरेको कार्यक्रमहरुमा सहभागिहरुले बीपी कोइरालाको योगदानको चर्चा गरेका थिए ।
अष्ट्रेलियामा आफ्नै महिलामित्रलाई बलात्कार गर्ने नेपाली युवालाई जेल सजाय

अष्ट्रेलिया । अष्ट्रेलियामा एक २९ वर्षिय युवालाई बलात्कार गरेको आरोपमा ६ वर्ष ६ महिनाको जेल सजाय भएको छ । आफ्नै महिला साथीलाई नाइट
मेलवर्नमा नेपाल-अष्ट्रेलिया बिजनेश फोरम २०१८ सम्पन्न

मेलवर्न । बहुमत र स्थिर सरकार भएकाले नेपाल वैदेशिक लगानीका लागि सुरक्षित बन्दै गएको मेलवर्नमा आयोजित एक कार्यक्रममा विज्ञहरूले बताएका छन् ।
अस्ट्रेलिया आइपुग्यो ‘द ब्रेकअप’ टिम

सिड्नी । पछिल्लो समय अस्ट्रेलियामा नेपाली चलचित्रको सुटिङ हुनेक्रम निकै बढेको छ । पछिल्लो एक वर्षको अवधिमा मात्रै २ वटा नेपाली चलचित्रको अधिकांश भाग अस्ट्रेलियामै छायांकन भयो ।
मेलवर्नमा वाक फर वेलफेयर सम्पन्न, वाक फर वोमन अर्को चरणमा

मेलबर्न । भिक्टोरिया राज्यको मेलवर्नमा वाक फर वेलफेयर कार्यक्रम सम्पन्न भएको छ । अस्ट्रेलियामा हुने महिला तथा लैंगिक हिंसाका घटना विरुद्ध जनचेतना जगाउने उद्देश्यले गैरआवसीय नेपाली संघ अस्ट्रेलियाले कार्यक्रम आयोजना गरेको हो ।
दक्षिण अस्ट्रेलियाबाट ओसियाना स्पोर्टस् मिटमा सहभागी भएकालाई सम्मान

एडिलेड । गैर आवासीय नेपाली संघ अस्ट्रेलिया एडिलेडले ओसियाना स्पोर्टस् मिटमा सहभागी खेलाडीहरुलाई सम्मान गरेको छ । एनआरएनए एडिलेडले केही समयअघि पासाडेना टेनिस क्लब, पासाडेनामा खेलाडीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा स्पोर्टस् मिटमा सहभागी खेलाडी र गैर आवसीय नेपाली संघका सदस्यहरुको मात्र उपस्थिती थियो ।
अन्तर्राष्ट्रिय विद्यार्थी परिषद् अस्ट्रेलियाको नेतृत्वमा पुनः सापकोटा

सिड्नी । अस्ट्रेलियामा अध्ययनरत विश्वभरका ६ लाख भन्दा बढी विद्यार्थीहरुको नेतृत्वदायी संस्थाको अध्यक्ष पदमा नेपाली विद्यार्थी विजय सापकोटा पुनः विजयी भएका छन् । काउन्सिल अफ इन्टरनेशनल स्टुडेन्ट्स् (सिसा) अर्थात अन्तर्राष्ट्रिय विद्यार्थी परिषद्को अध्यक्षमा नेपाली विद्यार्थी सापकोटा दोस्रो कार्यकालका लागि विजयी भएका हुन् ।
'अष्ट्रेलियाली वन विरालोका कारण दैनिक दश लाख सरीसृप मारिन्छन्'

सिड्नी, अष्ट्रेलिया । जङ्गली कुकुर अष्ट्रेलियामा प्रतिदिन दशलाख सरीसृप मारिने गरेका सोमबार सार्वजनिक एक नयाँ अध्ययनले जनाएको छ ।
शाम क्याथोर्न: एक अष्ट्रेलियन मोटिभेसनल स्पिकर

शाम क्याथोर्न अष्ट्रेलियन मोटिभेसनल स्पिकर (उत्प्रेरक वक्ता), लेखक, लाइफ कोच हुन् ।
अमेरिकाको निर्णयबाट अष्ट्रेलिया निरास

सिड्नी । संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्बाट अगल हुने संयुक्त राज्य अमेरिकाको घोषणाबाट अष्ट्रेलिया निरास भएको छ ।
पर्यटन
रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।