अष्ट्रेलियाको सिड्नीमा डुबेर एक नेपालीको मृत्यु

सिड्नी । अष्ट्रेलियाको सिड्नीमा पौडी खेल्ने क्रममा डुबेर एक नेपालीको मृत्यु भएको छ । नेपालको मोरङ जिल्ला घर भएका २३ वर्षीय सचेत बिमली नाम गरेका युवाको डुबेर मृत्यु भएको हो । विस्तृतमा


अस्ट्रेलियामा कोरोनाभाइरसको खोपको परीक्षण शुरु

अस्ट्रेलियामा कोरोनाभाइरसको खोपको परीक्षण शुरु

सिड्नी । अस्ट्रेलियाको राष्ट्रिय वैज्ञानिक तथा औद्योगिक अनुसन्धान संगठन (सिसिरो) ले कोरोनाभाइरस प्रतिरोधी खोप (भ्याक्सिन) को परीक्षण शुरु गरेको छ ।

अष्ट्रेलियामा कोरोना भाइरसः कति पुग्यो संक्रमित र मृतकको संख्या ?

अष्ट्रेलियामा कोरोना भाइरसः कति पुग्यो संक्रमित र मृतकको संख्या ?

सिड्नी । अष्ट्रेलियामा कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ । पछिल्लो रिपोर्ट अनुसार संक्रमितको संख्या ५ हजार १०६ पुगेको छ । त्यस्तै कोरोना भाइरस संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ ।

यसरी ५ हजार अष्ट्रेलियन नागरिकहरुलाई राखियो क्वारेनटाइनमा

यसरी ५ हजार अष्ट्रेलियन नागरिकहरुलाई राखियो क्वारेनटाइनमा

सिड्नी । अष्ट्रेलियाले लागू गरेको नयाँ नियम अन्तर्गत ५ हजार अष्ट्रेलियन नागरिकहरु विभिन्न होटलमा अनिवार्य क्वारेन्टाईनमा बसिरहेका छन् । गएको शनिबारबाट यो नियम लागू भएपछि अष्ट्रेलियन नागरिकहरु विभिन्न होटल र अन्य भाडाका स्थानहरुमा यतिबेला आफुलाई कोरोना लागेको छ कि छैन ? निश्चित गर्न १४ दिने गुप्तबासमा छन् । पछिल्लो समय अष्ट्रेलियामा प्रवेशमा विदेशीहरुलाई रोक लगाइएको छ ।

अष्ट्रेलियामा कोरोना फैलिरहेको बेला सरकारको यस्तो प्याकेज, कसले कति पाउँदै ?

अष्ट्रेलियामा कोरोना फैलिरहेको बेला सरकारको यस्तो प्याकेज, कसले कति पाउँदै ?

सिड्नी । कोरोना भाइरस (कोभिड– १९)को संक्रमण फैलिइरहेको बेला अष्ट्रेलिया सरकारले जनताहरुलाई बिभिन्न खालका राहत प्याकेजको घोषणा गरिररहेको छ । कोरोनाको कारण आर्थिक संकट सिर्जना भएपछि जनताहरुलाई राहत दिनको लागि केन्द्रीय तथा राज्य सरकारले विभिन्न खालका प्याकेजहरुको घोषणा गरेको हो ।

अष्ट्रेलियामा कोरोना कहर, यस्तो छ पछिल्लो अपडेट

अष्ट्रेलियामा कोरोना कहर, यस्तो छ पछिल्लो अपडेट

एजेन्सी । कोरोना भाइरसले विश्वभर बितन्डा मच्चाईरहेको छ । यस भाइरसको कारणले विश्वको अर्थतन्त्रमा पनि निकै प्रतिकुल असर पुर्याएको छ ।

अष्ट्रेलियाबाट रित्तै फर्किदै नेपाल एयरलायन्सको विमान ?

अष्ट्रेलियाबाट रित्तै फर्किदै नेपाल एयरलायन्सको विमान ?

सिड्नी । काठमाडौँबाट आज अष्ट्रेलियाको ब्रिसबेनका लागि उड्ने नेपाल एयरलाईन्सको विमान फर्किदा रित्तै जाने भएको छ । नेपालबाट वाईडबडीमार्फत सिधै सिड्नी आउने विमानमा फर्किदा नेपाली नागरिक पठाउने प्रयास भएपनि यो प्रयास सफल हुन नसकेको हो । क्यानबेरास्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालय मार्फत कोरोना नियन्त्रणका लागि नेपालमा बनेको उच्चस्तरीय समितिमा प्रस्ताव पठाएपनि यो प्रस्तावमा कुनै छलफल भएको छैन ।

कोरोना भाइरस तीब्र रुपमा फैलिन थालेपछि अष्ट्रेलियाका प्रधामन्त्रीले ल्याए झन् कडा नियम

कोरोना भाइरस तीब्र रुपमा फैलिन थालेपछि अष्ट्रेलियाका प्रधामन्त्रीले ल्याए झन् कडा नियम

सिड्नी । अष्ट्रेलियामा कोरोना भाइरसका कारण हालसम्म १८ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या ४ हजार १६३ पुगेको छ । आजमात्रै एक जनाको भाइरसका कारण ज्यान गएको छ । कोरोना भाईरस फैलिन क्रम नरोकिएपछि अष्ट्रेलियाका प्रधानमन्त्री सकट मोरिसनले थप कडा नियम लागु गर्ने भएका छन् । प्रधानमन्त्रीका अनुसार अब सार्वजनिक स्थलमा आफन्त र परिवारको सदस्य बाहेक २ जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन पाइने छैन ।

अष्ट्रेलियामा ९ जना नेपाली कोरोना भाइरसबाट संक्रमित

अष्ट्रेलियामा ९ जना नेपाली कोरोना भाइरसबाट संक्रमित

सिड्नी । अष्ट्रेलियामा कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ । यसको संक्रमणबाट नेपालीहरु पनि अछुतो रहेका छैनन् । पछिल्लो रिपोर्ट अनुसार यो भाइरसबाट ९ जना नेपाली संक्रमित भएका छन् ।

अष्ट्रेलियामा कोरोना भाइरसः कति पुग्यो मृतक र संक्रमितको संख्या ?

अष्ट्रेलियामा कोरोना भाइरसः कति पुग्यो मृतक र संक्रमितको संख्या ?

सिड्नी । अष्ट्रेलियामा कोरोना भाइरसका कारण हालसम्म १८ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या ४ हजार १६३ पुगेको छ । आजमात्रै एक जनाको भाइरसका कारण ज्यान गएको छ ।

अष्ट्रेलियामा कोरोना नियन्त्रण गर्न अझै कडा नियम, भाडामा बस्नेलाई ६ महिनासम्म निकाल्न नपाउने

अष्ट्रेलियामा कोरोना नियन्त्रण गर्न अझै कडा नियम, भाडामा बस्नेलाई ६ महिनासम्म निकाल्न नपाउने

सिड्नी । अष्ट्रेलिया सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणको लागि कडा कदम चालेको छ । प्रधानमन्त्री स्कट मोरिसनले सार्वजनिक स्थलहरुमा दुई जनाभन्दा बढी व्यक्ति सँगै वस्न नपाउने नियम उनले बनाएका हुन् ।

पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।