


न्यु साउथ वेल्समा बौद्ध स्तुपा बन्ने
सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्लु)मा बौद्ध स्तुपा बन्ने भएको छ। अष्ट्रेलियामा रहेका नेपाली समुदायले बौद्ध सम्बन्धित परम्परागत पर्वहरु एनएसडब्लुमा नै मनाउने योजनाको साथ बौद्ध स्तुपा बनाउन लागिएको हो।
गफ व्हिटलाम पार्कमा बन्न लागेको स्तुपाको लागि नेपालीहरूले आर्थिक सहयोग जुटाइरहेका छन्।
विस्तृतमा
अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन १३ जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा कोरोनाका कारण पछिल्लो एकैदिन १३ जनाको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म अष्ट्रेलियामा ६ हजार ३८० जनाले ज्यान गुमाइसकेका छन् ।
अस्ट्रेलिया र भारत स्वतन्त्र व्यापार सम्झौतामा सहमत

सिड्नी । अष्ट्रेलिया सरकारले शनिबार भारतसँग व्यापार सम्झौता गर्ने सहमति गरेको छ । अस्ट्रेलिया-भारत आर्थिक सहयोग र व्यापार सम्झौतालाई प्रधानमन्त्री स्कट मोरिसनले प्रमुख आर्थिक वरदानको रूपमा स्वागत गरेका छन्। सम्झौताले भारतमा अस्ट्रेलियाको निर्यातको ८५ प्रतिशतमा ट्यारिफ हटाउने छ ।
नेपाली नयाँ वर्षमा सिड्नीमा बनभोज हुने
सिड्नी। नेपाली नयाँ वर्षमा अष्ट्रेलियाको सिड्नीमा बनभोजको आयोजना हुने भएको छ। साउथ वेष्ट नेप्लीज कम्यूनिटी सिड्नीको आयोजनामा सो क्षेत्रमा बनभोज हुने भएको हो। पहिलो पटक कम्यूनिटीले अप्रिल ९ मा नेपाली नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदान प्रदान गर्ने उदेश्यले बनभोज तथा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गर्न लागेको हो।
अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन १६ जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा कोरोनाका कारण पछिल्लो एकैदिन १६ जनाको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म अष्ट्रेलियामा ६ हजार ०१० जनाले ज्यान गुमाइसकेका छन् ।
अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन ३२ जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा कोरोनाका कारण पछिल्लो एकैदिन ३२ जनाको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म अष्ट्रेलियामा ५ हजार ९९४ जनाले ज्यान गुमाइसकेका छन् ।
अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन ३० जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा कोरोनाका कारण पछिल्लो एकैदिन ३० जनाको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म अष्ट्रेलियामा ५ हजार ९५६ जनाले ज्यान गुमाइसकेका छन् ।
अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन २९ जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा कोरोनाका कारण पछिल्लो एकदिनमा २९ जनाको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म अष्ट्रेलियामा ५ हजार ९२६ जनाले ज्यान गुमाइसकेका छन् ।
अष्ट्रेलियामा कोरोना कारण हालसम्म ५ हजार ८९७ जनाले ज्यान गुमाए

सिड्नी । अष्ट्रेलियामा कोरोनाका कारण पछिल्लो एकदिनमा ६ जनाको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म अष्ट्रेलियामा ५ हजार ८९७ जनाले ज्यान गुमाइसकेका छन् ।
अष्ट्रेलियामा कोरोनाका कारण थप २० जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा कोरोनाका कारण थप २० जनाको ज्यान गएको छ । कोरोनाका कारण हालसम्म अष्ट्रेलियामा ५ हजार ८४४ जनाले ज्यान गुमाइसकेका छन् ।
अष्ट्रेलियामा कोरोनाका एकैदिन ३५ जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा कोरोनाका कारण थप ३५ जनाको ज्यान गएको छ । कोरोनाका कारण हालसम्म अष्ट्रेलियामा ५ हजार ८२४ जनाले ज्यान गुमाइसकेका छन् ।
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।