सिड्नीमा संकटकाल घोषणा

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार संकटकाल घोषणा गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् । विस्तृतमा


अष्ट्रेलियाले भारतमा रहेका आफ्ना नागरिकको उद्धार गर्ने

अष्ट्रेलियाले भारतमा रहेका आफ्ना नागरिकको उद्धार गर्ने

सिड्नी । अष्ट्रेलियाले भारतमा रहेका आफ्ना नागरिकको उद्धार गर्ने भएको छ । दैनिक लाखौंको संख्यामा संक्रमित रहेको भारतमा रहेका आफ्ना नागरिकहरुलाई मे १५ तारिखबाट उद्धार गर्ने भएको हो ।

अस्ट्रेलियासँग झन् चिडियो चीन

अस्ट्रेलियासँग झन् चिडियो चीन

एजेन्सी । चीनले अस्ट्रेलियासँगको आर्थिक संवाद तत्कालका लागि स्थगित गरेको बिहीबार घोषणा गरेको छ । कोरोनाभाइरस उत्पत्तिका बारेमा अस्ट्रेलियाले चीनमाथि छानबिन गर्नुपर्ने माग गरेपछि अस्ट्रेलिया विरुद्ध चीनले दबाबमूलक नीति अख्तियार गरिरहेको छ ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहाललाई फिर्ता बोलाउने सरकारको निर्णय

अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहाललाई फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’को कोटाबाट राजदूत नियुक्त दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

सिटी एक्सप्रेसमार्फत अष्ट्रेलियाबाट नेपाल निःशुल्क पैसा पठाउन सकिने

सिटी एक्सप्रेसमार्फत अष्ट्रेलियाबाट नेपाल निःशुल्क पैसा पठाउन सकिने

सिड्नी । सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाबाट नेपालमा अत्यावश्यक रकम पठाउदा कुनै शुल्क नलाग्ने योजना ल्याएको छ । निःशुल्क योजनासँगै सिटी एक्सप्रेसले पठाइएको रकम ३० मिनेट भित्र तुरुन्तै पुर्याउने योजना ल्याएको छ ।

पत्रकार महासंघ अष्ट्रेलियाको अध्यक्षको जिम्मेवारी आचार्यलाई

पत्रकार महासंघ अष्ट्रेलियाको अध्यक्षको जिम्मेवारी आचार्यलाई

सिड्नी । अष्ट्रेलियन नेपलिज जर्नलिष्ट एशोसियसन (एन्जा)को अध्यक्षकोे जिम्मेवारी ऋषि आचार्यले पाएका छन् । शनिबार सिड्नीमा भएको एन्जा कार्यसमितिको साधारण सभामा निवर्तमान अध्यक्ष हेमन्त काफ्लेले बाँकी १ वर्ष कार्यकालको अध्यक्षको जिम्मेवारी आचार्यलाई दिएका हुन् ।

भारतबाट अमेरिका र अष्ट्रेलिया आउन प्रतिबन्ध

भारतबाट अमेरिका र अष्ट्रेलिया आउन प्रतिबन्ध

एजेन्सी । भारतबाट अमेरिका आउन अमेरिकी सरकारले प्रतिवन्ध लगाएको छ । भारतमा कोरोनाभाइरसको महामारी तीव्र रूपमा फैलिएकाले त्यसको असर अमेरिकामा पनि पर्ने डरले भारतबाट आउनेहरूलाई अमेरिकामा प्रतिवन्ध लगाइएको हो ।

अष्ट्रेलियाले कोभिडको कारण भारतबाट हुने उडानहरू घटाउने

अष्ट्रेलियाले कोभिडको कारण भारतबाट हुने उडानहरू घटाउने

सिड्नी । अष्ट्रेलियाले भारतमा कोभिड–१९ सङ्क्रमणका घटनाहरूको बढ्दो सङ्ख्याप्रति प्रतिक्रिया जनाउँदै भारतबाट आउने उडानहरू अस्थायी रूपमा कम गर्ने भएको छ ।

अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुबीच सडकमै हानाहान

अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुबीच सडकमै हानाहान

सिड्नी । अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुबीच झगडा भएको छ । नेपाली नयाँ वर्ष मनाउने क्रममा न्यु साउथ वेल्सको सिड्नीमा नेपाली–नेपाली विद्यार्थीहरु बिच सडकमा नै झगडा भएको हो ।

अष्ट्रेलियामा कोरोना संक्रमण, यस्तो छ पछिल्लो अपडेट

अष्ट्रेलियामा कोरोना संक्रमण, यस्तो छ पछिल्लो अपडेट

सिड्नी । अष्ट्रेलियामा पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमित थपिएका छन् । रिपोर्टका अनुसार अष्ट्रेलियामा कुल कोरोना संक्रमितको संख्या २९ हजार ५१३ पुगेको छ ।

अष्ट्रेलियाको प्राथमिकता कोरोनाविरुद्धको खोप, अन्तराष्ट्रिय सीमा अझै खुल्ला नहुने

अष्ट्रेलियाको प्राथमिकता कोरोनाविरुद्धको खोप, अन्तराष्ट्रिय सीमा अझै खुल्ला नहुने

सिड्नी । अष्ट्रेलियाले कोरोनाभाइरसविरुद्ध खोप लगाउने अभियानलाई तीव्रता दिएको छ । अष्ट्रेलियाले अन्तर्राष्ट्रिय सीमाना खुल्ला गर्नुअघि देशमा रहेका सबै व्यक्तिहरुलाई खोप दिने योजना रहेको बताएका छन् ।

पर्यटन

सराङकोटमा धार्मिक पर्यटनको गुरुयोजना

सराङकोटमा धार्मिक पर्यटनको गुरुयोजना

पोखरा । पोखरास्थित पर्यटकीय गन्तव्य सराङकोटमा धार्मिक पर्यटन आकर्षित गर्न शुरु गरिएको शिव मन्दिर, दृश्यावलोकन केन्द्र(भ्यूटावर), गणेश मन्दिर निर्माणलगायत गुरुयोजनाको काम अघि बढेको छ । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिले गुरुयोजना निर्माण गरी समितिको स्वामित्वमा रहेको ५६ रोपनी जमिनमा धार्मिक र पर्यटकीय पूर्वाधार निर्माणको काम अहिले धमाधम भइरहेको हो ।

जीवनशैली

प्याज सेवन गर्दा मिल्ने फाइदाहरु

प्याज सेवन गर्दा मिल्ने फाइदाहरु

काठमाडौं । प्याजमा क्युरसेटिन नामको रसायन हुन्छ, जसले ग्याष्ट्रिकबाट पनि बचाउछ। प्याजले विभिन्न संक्रमण र रोगहरुबाट बचाउँछ। प्याजमा विभिन्न पोषणतत्व हुन्छ जसले हामीलाई अन्य रोग लाग्नबाट पनि जोगाउँछ।