नेपाली जनसम्पर्क समिति क्विन्सल्याण्डको अध्यक्षमा आचार्य

काठमाडौँ । नेपाली जनसम्पर्क समिति क्विन्सल्याण्डको अध्यक्ष पदमा विनोदभक्त आचार्य सर्वसम्मत चयन भएका छन् । बुधबार साँझ ब्रिसबेनमा सम्पन्न अधिवेशनबाट आचार्य नेतृत्वमा आएका हुन् । विस्तृतमा


अष्ट्रेलियामा हत्या भएका गौतमको शव नेपाल पठाउन पहल

अष्ट्रेलियामा हत्या भएका गौतमको शव नेपाल पठाउन पहल

सिड्नी । एनआरएनए अष्ट्रेलियाले नेतृत्वमा अष्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलमा केही दिन अगाडि आफ्नै श्रीमतीबाट हत्या भएका ३४ वर्षिय सन्तोष गौतमको शव नेपाल पठाउनका लागि अर्थ संकलन अभियान शुरु गरिएको छ ।

अष्ट्रेलियामा एक नेपाली युवाले पुर्वप्रेमिकालाई ब्ल्याकमेलिङ गर्न खोजेपछि...

अष्ट्रेलियामा एक नेपाली युवाले पुर्वप्रेमिकालाई ब्ल्याकमेलिङ गर्न खोजेपछि...

सिड्नी । अष्ट्रेलियामा एक युवाले आवेगमा आउँदा कानुनी फन्दामा परेका छन् । आफ्नी पुर्व प्रेमिकाको सम्बन्धलाई लिएर आवेगमा होस गुमाएका एक २५ वर्षीय नेपाली युवा एडिलेडमा पक्राउ परेका छन् । पूर्वप्रेमिकालाई धम्की दिनुका साथ ब्ल्याकमेलिङ गरेको आरोपमा उनी पक्राउ गरेका हुन् ।

कति छन् अष्ट्रेलियाका जेलमा नेपालीहरु ?

कति छन् अष्ट्रेलियाका जेलमा नेपालीहरु ?

सिड्नी । पछिल्लो समय नेपाली विद्यार्थीहरुको प्रमुख रोजाइ अष्ट्रेलिया बन्ने गरेको छ । विस्तारै अष्ट्रेलियामा नेपालीहरुको संख्या बढ्दै गर्दा अपराधका घटनामा नेपालीहरुको संलग्नता पनि देखिन थालेको छ । विभिन्न अपराधमा अष्ट्रेलियाको जेलमा २५ जनाभन्दा बढी नेपालीहरु रहेको बताइएको छ ।

अष्ट्रेलियाको सिड्नीमा बिजुली सेवा अवरुद्ध

अष्ट्रेलियाको सिड्नीमा बिजुली सेवा अवरुद्ध

सिड्नी । आँधीबेहरीको कारण सिड्नीमा विजुली सेवा अवरुद्ध भएको छ । आँधीको कारण विजुलीका पोल तथा रुख ढल्दा उक्त सेवा अवरुद्ध भएको हो । हाल १६ हजार भन्दा बढी आवास क्षेत्रमा विजुली सेवा अवरुद्ध भएको छ ।

अष्ट्रेलियामा नेपाली श्रीमान हत्याकाण्डः यसकारण डर र चिन्तामा थिए दम्पत्ती ?

अष्ट्रेलियामा नेपाली श्रीमान हत्याकाण्डः यसकारण डर र चिन्तामा थिए दम्पत्ती ?

मेलवर्न । सिड्नीको ग्रान्भिलमा बसोबास गरिरहेका एक नेपाली दम्पत्तीबीच झगडा हुँदा रुपन्देहीका सन्तोष गौतमको अष्ट्रेलियामा ज्यान गएको छ । ३४ वर्षे सन्तोषलाई गहिरो चोट लागेको अवस्थामा भेटिएका थिए ।

अष्ट्रेलियामा नेपाली श्रीमान श्रीमतीबीच कुटाकुट, श्रीमानको ज्यान गयो

अष्ट्रेलियामा नेपाली श्रीमान श्रीमतीबीच कुटाकुट, श्रीमानको ज्यान गयो

सिड्नी । अष्ट्रेलियामा श्रीमान श्रीमतीबीच भएको झगडामा कुटाकुट हुदाँ श्रीमानको मृत्यु भएको छ । उक्त घटना लगत्तै प्रहरीले श्रीमतीलाई पक्राउ गरेको छ । मिडिया रिपोर्टका अनुसार श्रीमतीले धारिलो हतियारले श्रीमानलाई प्रहार गरेकी थिइन् ।

सिड्नीः सपनाको सहर

सिड्नीः सपनाको सहर

एजेन्सी । अष्ट्रेलियाको दक्षिणी उत्तर कोस्टमा सिड्नी अवस्थित रहेको छ ।

अष्ट्रेलियन अनुसन्धानकर्ता बताउँछन् : दिसा–पिसाबबाट थाहा हुन्छ तपाईको कमाई कति ?

अष्ट्रेलियन अनुसन्धानकर्ता बताउँछन् : दिसा–पिसाबबाट थाहा हुन्छ तपाईको कमाई कति ?

एजेन्सी । अष्ट्रेलियाको क्विन्स्ल्यान्ड युनिभर्सिटीले एक अनुसन्धानमा जिकिर गरेको छ की मानिसको दिसा–पिसाबबाट पत्ता लाग्न सक्छ की कुनैपनि व्यक्ति कति कमाउँछ ।

अष्ट्रेलियामा लागेको डरलाग्दो डढेलो अझै नियन्त्रणबाहिर ?

अष्ट्रेलियामा लागेको डरलाग्दो डढेलो अझै नियन्त्रणबाहिर ?

सिड्नी । अष्ट्रेलियाको विभिन्न जंगलमा लागेको आगो हालसम्ममा पनि नियन्त्रणमा आउन सकेको छैन । मिडिया रिपोर्टका अनुसार सिड्नी सहरमा यसको प्रभाव देखिएको छ । धुँवाका कारण व्यस्त सहरहरुमा समस्या भएको बताइएको छ ।

पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

शनिबार गर्नै नहुने यी कामहरु !

शनिबार गर्नै नहुने यी कामहरु !

काठमाडौं । शनिबार लाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने शनिबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ ।