अष्ट्रेलियाको एनएसडब्लुको बजेटमा १६ बिलियन घाटा

सिड्नी । सन् २०२० विश्वको अधिकांश देशको लागि शुभ रहेन । बिभिन्न किसिमको विपत्तिबाट अष्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्लु) राज्य पनि निकै प्रभावित भयो । सोहीकारण राज्यको बजेट १६ बिलियन डलर घाटा हुने अनुमान गरिएको छ । विस्तृतमा


एनएसडब्लुमा कति संक्रमित थपिए ?

एनएसडब्लुमा कति संक्रमित थपिए ?

सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्लु) राज्यमा थप १३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । राज्यकी प्रिमियर ग्लाडिस बेरिजेक्लिनले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमति थपिएका हुन् ।

भिक्टोरियामा थप ७० जना संक्रमित भेटिए

भिक्टोरियामा थप ७० जना संक्रमित भेटिए

सिड्नी । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा थप ७० जना कोरोनाभाइरसका संक्रमित भेटिएका छन् । राज्यका प्रिमियर ड्यानियल एन्ड्रिउजले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित भेटिएका हुन् भने थप ५ जनाको मृत्यु भएको छ ।

एनएसडब्लु–भिक्टोरियाको सीमा अझै खुल्ला

एनएसडब्लु–भिक्टोरियाको सीमा अझै खुल्ला

सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्लु) र भिक्टोरिया राज्यको सीमा अझै खुल्ला हुने भएको छ । कोरोनाभाइरस संक्रमितहरुको दर क्रमशः घट्दै गएपछि ५० किलोमिटरसम्म सीमा शुक्रबारबाट खुल्ला गरिन लागेको एनएसडब्लुकी प्रिमियर ग्लाडिस बेरिजेक्लिनले बताएकी छिन् ।

भिक्टोरियामा जुलाई ३ यताकै सबैभन्दा कम संक्रमित

भिक्टोरियामा जुलाई ३ यताकै सबैभन्दा कम संक्रमित

सिड्नी । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा जुलाई ३ यताकै सबैभन्दा कम संक्रमित भेटिएका छन् । राज्यका प्रिमियर ड्यानियल एन्ड्रिउजले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ७३ जना संक्रमित भेटिएका थिए ।

अचम्मसँग २ लाख डलर पर्ने एक्स्काभेटर चोरी

अचम्मसँग २ लाख डलर पर्ने एक्स्काभेटर चोरी

सिड्नी । अष्ट्रेलियाको मेलवर्नमा २ लाख डलर पर्ने एक्स्काभेटर चोरी भएको छ । मेलवर्नको लिकर्स रोडमा नजिकै भएको एक निर्माणाधिन क्षेत्रबाट उक्त एक्स्काभेटर गत अगष्ट १९ को बिहान चोरी भएको हो । उक्त एक्स्काभेटर चोरी भएपछि सीसीटिभी फुटेज हेरिएको थियो ।

भिक्टोरियामा थप ११४ जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु

भिक्टोरियामा थप ११४ जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा थप ११४ जनामा कोरोनाभाइरस पुष्टि भएको छ भने ११ जनाको मृत्यु भएको छ । राज्यका प्रिमियर ड्यानियल एन्ड्रिउजे दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिनुका साथै मृत्यु पनि भएको हो ।

एनएसडब्लुमा ७ संक्रमित थपिए

एनएसडब्लुमा ७ संक्रमित थपिए

सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्लु) राज्यमा ७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भएको परीक्षणमा उक्त संख्यामा संक्रमितहरु थपिएको राज्यले जानकारी दिएको छ ।

भिक्टोरियामा थप १८ जनाको मृत्यु, मृतक संख्या ५०० नाघ्यो

भिक्टोरियामा थप १८ जनाको मृत्यु, मृतक संख्या ५०० नाघ्यो

सिड्नी । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा थप १८ जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । राज्यका प्रिमियर ड्यानियल एन्ड्रिउजले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमितको मृत्यु भएको हो ।

सिड्नीका चार विद्यालय बन्द, बच्चाहरु फिर्ता लैजान अभिभावकसँग आग्रह

सिड्नीका चार विद्यालय बन्द, बच्चाहरु फिर्ता लैजान अभिभावकसँग आग्रह

सिड्नी । कोरोनाभाइरस (कोभिड– १९)को संक्रमणको कारण सिड्नीका चार विद्यालय बन्द भएका छन् । पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्स राज्य –एनएसडब्लु)मा थप १३ जना संक्रमित थपिएकोले विद्यालयहरु बन्द गर्नुपरेको बताइएको छ ।

भिक्टोरियामा ११३ संक्रमित थपिए, १२ जनाको मृत्यु

भिक्टोरियामा ११३ संक्रमित थपिए, १२ जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियाको भिक्टोरियामा थप ११३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा करिब २० हजार परीक्षण गरिएको परीक्षणबाट उक्त संख्यामा संक्रमितहरु थपिएका प्रिमियर ड्यानियल एन्ड्रिउजले जानकारी दिएका छन् ।

पर्यटन

झापामा बन्दैछ नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ, यस्तो बन्नेछ स्तम्भ

झापामा बन्दैछ नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ, यस्तो बन्नेछ स्तम्भ

झापा । नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ (भ्यूटावर) झापाको दमकमा निर्माण भइरहेको छ । नेपाल सरकारले राष्ट्रि«य गौरवको आयोजनाको सूचीमा राखेको ‘दमक भ्यूटावर’ १८ तलाको र १०० मिटर अग्लो हुनेछ ।

जीवनशैली

रायोको साग खानुका १२ फाइदाहरु

रायोको साग खानुका १२ फाइदाहरु

एजेन्सी । सरल र सर्बसुलभ रुपमा जहाँ पनि पाईने तरकारीको रुपमा हामी रायोलाई लिन्छौँ । हामीले आफ्नो खेतबारीमा थोरै मिहेनतले पनि फलाउन सक्ने तरकारी पनि हो रायो ।