


न्यु साउथ वेल्समा बौद्ध स्तुपा बन्ने
सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्लु)मा बौद्ध स्तुपा बन्ने भएको छ। अष्ट्रेलियामा रहेका नेपाली समुदायले बौद्ध सम्बन्धित परम्परागत पर्वहरु एनएसडब्लुमा नै मनाउने योजनाको साथ बौद्ध स्तुपा बनाउन लागिएको हो।
गफ व्हिटलाम पार्कमा बन्न लागेको स्तुपाको लागि नेपालीहरूले आर्थिक सहयोग जुटाइरहेका छन्।
विस्तृतमा
अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन ४७ जनाले ज्यान गुमाए

सिड्नी । अष्ट्रेलियामा कोरोना संक्रमणका कारण थप ४७ जनाको मृत्यु भएको छ । योसँगै अष्ट्रेलियामा कोरोनाका कारण ४५९३ जनाले ज्यान गुमाएका छन् ।
युक्रेनबाट बाहिरिन आफ्ना नागरिकलाई अष्ट्रेलियाको आग्रह

सिड्नी । अष्ट्रेलियाले युक्रेनमा रहेका आफ्ना नागरिकलाई त्यहाँबाट बाहिरिन आग्रह गरेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले युक्रेनमाथी रुसले हमला गर्ने खतरा देखिएकाले युक्रेनबाट बाहिरिन आफ्ना नागरिकलाई अनुरोध गरेका छन् ।
अष्ट्रेलियामा कोरोनाका कारण हालसम्म कति जनाले ज्यान ज्यान गुमाए ?

सिड्नी । अष्ट्रेलियामा कोरोना संक्रमणका कारण थप ४८ जनाको मृत्यु भएको छ । योसँगै अष्ट्रेलियामा कोरोनाका कारण ४५३० जनाले ज्यान गुमाएका छन् ।
अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन ४८ जनाले ज्यान गुमाए

सिड्नी । अष्ट्रेलियामा कोरोना संक्रमणका कारण थप ४८ जनाको मृत्यु भएको छ । योसँगै अष्ट्रेलियामा कोरोनाका कारण ४४७९ जनाले ज्यान गुमाएका छन् ।
अष्ट्रेलियामा कोरोना संक्रमणका कारण थप ५६ जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा कोरोना संक्रमणका कारण थप ५६ जनाको मृत्यु भएको छ । योसँगै अष्ट्रेलियामा कोरोनाका कारण ४४२२ जनाले ज्यान गुमाएका छन् ।
अष्ट्रेलियामा कोरोना संक्रमणका कारण थप ७० जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा कोरोना संक्रमणका कारण थप ७० जनाको मृत्यु भएको छ । योसँगै अष्ट्रेलियामा कोरोनाका कारण ४३७३ जनाले ज्यान गुमाएका छन् ।
अष्ट्रेलियामा नेपाली चालकले कुदाएको कारले ठक्कर दिँदा एक जनाको मृत्यु

सिड्नी। अष्ट्रेलियामा नेपाली चालकले कुदाएको कारले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। नेपाली सिकारु चालकले कुदाइरहेको कारले ठक्कर दिदा एक पुरुषको निधन भएको हो। न्यु साउथ वेल्स (एनएसडब्लु) राज्यको डब्बो क्षेत्रमा एक नेपाली युवती सिकारु चालकले कुदाइरहेको गाडीले विपरित दिशाबाट आइरहेको कारलाई ठक्कर दिएको हो।
अष्ट्रेलियामा कोरोनाका कारण थप ५५ जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा कोरोनाका कारण थप ५५ जनाको मृत्यु भएको छ । योसँगै अष्ट्रेलियामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४२९८ पुगेको छ ।
अष्ट्रेलियामा पर्यटकका लागि सीमाना फेरि खुल्ला गर्ने निर्णय

सिड्नी । अष्ट्रेलियाले विदेशबाट आउने पर्यटकहरुका लागि सिमा नाका फेरि खुल्ला गर्ने भएको छ । यही फेब्रुअरी २१ देखि विदेशबाट आउने पर्यटकहरुलाई पनि स्वदेश प्रवेश गर्न दिने निर्णय भएको प्रधानमन्त्री स्कट मोरिसनले सोमबार जानकारी दिएका छन् ।
अष्ट्रेलियाको सीमाना फेरि खुल्ला हुने

सिड्नी। अष्ट्रेलियाले विदेशबाट आउने पर्यटकहरुका लागि सीमा नाका फेरि खुल्ला गर्ने भएको छ। यही फेब्रुअरी २१ देखि विदेशबाट आउने पर्यटकहरुलाई पनि स्वदेश प्रवेश गर्न दिने निर्णय भएको प्रधानमन्त्री स्कट मोरिसनले सोमबार जानकारी दिएका छन्।
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

चिकित्सकका अनुसार मस्तिष्काघात उभिँदा शरीरको सन्तुलन नमिल्ने, आँखाले नदेख्ने वा आँखा धमिलो हुने एक्कासी मुख एकातिर बाँङ्गिने, हातखुट्टा एक्कासि कमजोर हुने, बोली नआउने वा बोली लरबराउने र शरीररको एक भाग (हर) कमजोर हुन सक्छ ।
विचित्र विश्व
श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

एजेन्सी । श्रीलंका पछिल्लो समय सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशिएको छ । श्रीलंकामा पेट्रोलको मूल्य ५० श्रीलंकाली रुपैयाँ र डिजेलको मूल्य ६० श्रीलंकाली रुपैयाँले बढेको छ । पछिल्लो दुई महिनामा इन्धनको मूल्य तेस्रो पटक बढेको छ ।