Star Tour Esewa Woolwich College

अष्ट्रेलियाले भिसा प्रक्रिया थप छिटो बनाउने

सिड्नी। अष्ट्रेलियाले भिसा प्रक्रिया थप छिटो बनाउने भएको छ। मंगलबार एक विज्ञप्ती जारी गर्दै आप्रवासन मन्त्री एन्ड्र्यु गिल्सले प्रधानमन्त्री एन्थोनी अल्बानिजको सरकारले भिसा प्रक्रिया छिटो गर्न प्राथमिकता दिएको जानकारी दिएका हुन्। उनले भिसा प्रक्रियाको काम थप द्रूत गतिमा गर्ने बताएता पनि भिसाको लोड धेरै भएका कारण रातारात घटाउन नसकिने पनि प्रस्ट पारेका छन्। विस्तृतमा


अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन २८ जनाको मृत्यु

अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन २८ जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा कोरोना संक्रमणका कारण थप २८ जनाको मृत्यु भएको छ । योसँगै अष्ट्रेलियामा कोरोनाका कारण ५०९६ जनाले ज्यान गुमाएका छन् ।

जनसम्पर्क समिति अस्ट्रेलियाको अधिवेशन सम्पन्न

जनसम्पर्क समिति अस्ट्रेलियाको अधिवेशन सम्पन्न

सिड्नी । नेपाली काँग्रेसको अस्ट्रेलियामा अवस्थित भातृ संस्था जनसम्पर्क समिती अस्ट्रेलियाको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सुरेश गुरुङ सभापति रहेको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन ६० जनाको मृत्यु

अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन ६० जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा कोरोना संक्रमणका कारण थप ६० जनाको मृत्यु भएको छ । योसँगै अष्ट्रेलियामा कोरोनाका कारण ५०२५ जनाले ज्यान गुमाएका छन् ।

अष्ट्रेलियामा कति छ सक्रिय कोरोना संक्रमितको संख्या ?

अष्ट्रेलियामा कति छ सक्रिय कोरोना संक्रमितको संख्या ?

सिड्नी । अष्ट्रेलियामा कोरोना संक्रमणका कारण थप ३३ जनाको मृत्यु भएको छ । योसँगै अष्ट्रेलियामा कोरोनाका कारण ४९६२ जनाले ज्यान गुमाएका छन् ।

रुसले युक्रेनमा आक्रमण गरे भारतले कसलाई साथ दिनेछ ? अमेरिकाको छ यस्तो दाबी

रुसले युक्रेनमा आक्रमण गरे भारतले कसलाई साथ दिनेछ ? अमेरिकाको छ यस्तो दाबी

एजेन्सी । युक्रेन र रुसबीचको विवाद सारा विश्वका लागि जटिल समस्या बन्दै गएको छ । रुसले युक्रेनमा आक्रमण गरे अमेरिकाले हस्तक्षेप गर्ने अनुमान पनि गरिएको छ । त्यसले विश्वयुद्धको रुप लिन सक्ने केही विज्ञहरुको विश्वास छ ।

अष्ट्रेलियामा कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्यो

अष्ट्रेलियामा कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्यो

सिड्नी । अष्ट्रेलियामा कोरोना संक्रमणका कारण थप ६३ जनाको मृत्यु भएको छ । योसँगै अष्ट्रेलियामा कोरोनाका कारण ४७९५ जनाले ज्यान गुमाएका छन् ।

अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन ५७ जनाले ज्यान गुमाए

अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन ५७ जनाले ज्यान गुमाए

सिड्नी । अष्ट्रेलियामा कोरोना संक्रमणका कारण थप ५७ जनाको मृत्यु भएको छ । योसँगै अष्ट्रेलियामा कोरोनाका कारण ४७२६ जनाले ज्यान गुमाएका छन् ।

नेपाल र अस्ट्रेलियाबीच बलियो सम्बन्ध छः मन्त्री बडू

नेपाल र अस्ट्रेलियाबीच बलियो सम्बन्ध छः मन्त्री बडू

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूसँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेटवार्ता गरेका छन् ।

अष्ट्रेलियामा कोरोना संक्रमणका कारण थप ४६ जनाको मृत्यु

अष्ट्रेलियामा कोरोना संक्रमणका कारण थप ४६ जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा कोरोना संक्रमणका कारण थप ४६ जनाको मृत्यु भएको छ । योसँगै अष्ट्रेलियामा कोरोनाका कारण ४६६४ जनाले ज्यान गुमाएका छन् ।

‘शब्दसारथी’मा अष्ट्रेलियाका कवि र कविता

‘शब्दसारथी’मा अष्ट्रेलियाका कवि र कविता

सिड्नी। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको कार्यक्रम शब्दसारथिमा अष् ट्रेलियाका कविहरूले कविता सुनाएका छन्। अष्ट्रेलिया महादेशमा रहेका अनेसासका चारवटा च्याप्टरका पदाधिकारीहरूसहित त्यहाँ रहेका र भएका कविहरुले कविता सुनाएका हुन्।

पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

एजेन्सी । कुनै पनि काम पाउन धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । जागिरको तयारीका साथसाथै अन्तर्वार्ता क्लियर पनि गर्नुपर्छ । धेरै पटक, तपाई भित्र सबै प्रतिभा भए पनि, तपाई अन्तर्वार्तामा पछाडि छाडिनुहुन्छ र तपाईले मौका गुमाउनुहुन्छ। जागिरको अन्तर्वार्तामा जानुअघि कुन कुरामा ध्यान दिनुपर्छ ।

विचित्र विश्व

श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

एजेन्सी । श्रीलंकामा गम्भीर आर्थिक संकटलाई लिएर भएको सरकार विरोधी प्रदर्शन १२३ दिनपछि औपचारिक रूपमा समाप्त भएको छ। यी प्रदर्शनका कारण राष्ट्रपति गोताबाया राजापाक्षेले सत्ता गुमाउनु परेको थियो ।