बुद्ध एयरले जनकपुर–अयोध्यामा उडान गर्ने

काठमाडौँ । निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्धएयरले धार्मिक पर्यटन प्रवद्र्धनार्थ नेपालको जनकपुरबाट भारतको अयोध्यामा सिधा उडान सञ्चालन गर्ने भएको छ । पौराणिक, धार्मिक सम्बन्ध रहिआएको जनकपुरधाम र अयोध्याको महत्वलाई दर्शाइ धार्मिक पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले यो गन्तव्यमा उडान विस्तार गर्न लागिएको कम्पनीले जनाएको छ । विस्तृतमा


आज ललितपुरसहित ९ जिल्लाका विभिन्न क्षेत्रमा विद्युत कटौती हुने

आज ललितपुरसहित ९ जिल्लाका विभिन्न क्षेत्रमा विद्युत कटौती हुने

काठमाडौं । आज (शनिवार) देशका विभिन्न क्षेत्रमा विद्युत कटौती हुने भएको छ । मर्मत कार्य चलिरहेको भन्दै नेपाल विद्युत प्राधिकरणले विद्युत कटौती हुने जानकारी दिएको छ ।

उद्योग वाणिज्य सङ्घमा भोछिभोया र पसछेबीच प्रतिस्पर्धा

बनेपा । काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घको अध्यक्षमा दुई जनाको प्रतिस्पर्धा हुने भएको छ । शनिबार बनेपामा हुन लागेको अधिवेशनमा अध्यक्ष पदका लागि वसन्तनारायण भोछिभोया र राजेन्द्र पसछेबीच प्रतिस्पर्धा हुने भएको हो ।

ज्योति लाइफको आइपीओ खुल्यो

ज्योति लाइफको आइपीओ खुल्यो

काठमाडौँ । आज (शुक्रबार) देखि ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आइपीओ) खुलेको छ । कम्पनीले जारी पुँजी २ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६६ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गरेको हो ।

हेटौँडामा मयुरधाप औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढाइयो

हेटौँडामा मयुरधाप औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढाइयो

हेटौँडा । सङ्घीय सरकारले बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौँडामा मयुरधाप औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढाएको छ । सङ्घीय सरकारले करिब रु सात अर्ब दुई करोड ३४ लाखको अनुमानित लागतमा औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढाएको हो ।

सुनको भाउ आज पनि घट्यो

सुनको भाउ आज पनि घट्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९०० रुपैयाँले गिरावट आएको हो ।

तोलामा ९०० ले घट्यो सुनको मूल्य

तोलामा ९०० ले घट्यो सुनको मूल्य

काठमाडौं । पहेंलो धातुको मूल्य ओरालो लाग्ने क्रम जारी छ । लगातार ओरालो लागिरहेको सुनको मूल्य आज पनि तोलामा रु ९०० ले घटेको छ ।

नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घट्यो

नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घट्यो

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घटेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार चालू आर्थिक वर्षमा नेपालीको वार्षिक प्रतिव्यक्ति आय ११ सय ३४ डलर कायम भएको छ ।

ज्योति विकास बैंकद्वारा अस्पताललाई सहयोग

ज्योति विकास बैंकद्वारा अस्पताललाई सहयोग

काठमाडौँ । ज्योति विकास बैंकले बेनी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत एक÷एक थान बेबी वार्मर प्रदान गरेको हो ।

बुद्ध एयरले जनकपुर–अयोध्यामा उडान गर्ने

बुद्ध एयरले जनकपुर–अयोध्यामा उडान गर्ने

काठमाडौँ । निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्धएयरले धार्मिक पर्यटन प्रवद्र्धनार्थ नेपालको जनकपुरबाट भारतको अयोध्यामा सिधा उडान सञ्चालन गर्ने भएको छ । पौराणिक, धार्मिक सम्बन्ध रहिआएको जनकपुरधाम र अयोध्याको महत्वलाई दर्शाइ धार्मिक पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले यो गन्तव्यमा उडान विस्तार गर्न लागिएको कम्पनीले जनाएको छ ।

किसानलाई पर्याप्त मात्रामा मल उपलब्ध गराइने मन्त्री अर्यालको भनाई

किसानलाई पर्याप्त मात्रामा मल उपलब्ध गराइने मन्त्री अर्यालको भनाई

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानलाई पर्याप्त मात्रामा मल उपलब्ध गराइने बताएकी छिन् । मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले मलको सहज आपूर्ति गर्ने दिशामा सरकार अघि बढेको र अब अभाव नहुने बताइन् ।

पर्यटन

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ ।

जीवनशैली

तौल घटाउने सजिलो उपाय

तौल घटाउने सजिलो उपाय

एजेन्सी । यदी तपाई आफ्नो तौल घटाउन चाहानुहुन्छ भने यो तरिका अपनाउनुहोस् । तपाई तौल घटाउन धेरै मेहनत गर्नुहुन्छ । एक महिनामा ४ किलो तौल घटाउन तपाईले २ खाले एक्सरसाइज गर्नसक्नुुहुन्छ ।