'जनताको चाहनाअनुसार विकास गर्नुपर्छ'
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको चाहनाअनुसार विकासका गतिविधि अगाडि बढाउनुपर्ने बताएकी छन् ।
विस्तृतमा
एक अर्ब १३ करोड राजश्व संकलन

काठमाडौँ । खानी तथा भूगर्भ विभागले आर्थिक वर्ष २०७४/७५ मा रु एक अर्ब १३ करोड ९३ लाख राजश्व संकलन गरेको छ । विभागले खानीका लागि इजाजतपत्र प्रदान, नवीकरण, खनिज पदार्थको निकासी, मासिक खनिज उत्खनन् तथा नक्सा बिक्रीबापत उक्त राजश्व संकलन गरेको हो ।
खानी तथा भूगर्भ विभागले संकलन गर्यो अर्ब राजश्व

काठमाडौं । खानी तथा भूगर्भ विभागले आर्थिक वर्ष २०७४/७५ मा रु एक अर्ब १३ करोड ९३ लाख राजश्व संकलन गरेको छ । विभागले खानीका लागि इजाजतपत्र प्रदान, नवीकरण, खनिज पदार्थको निकासी, मासिक खनिज उत्खनन् तथा नक्सा बिक्रीबापत उक्त राजश्व संकलन गरेको हो । विभागका प्रवक्ता कृष्णदेव झाका अनुसार विभागले आव २०७४/७५ मा ५६५ कम्पनी तथा संस्थालाई खनिज खोजतलास तथा उत्खनन्का लागि अनुमति र नवीकरण गरेको हो ।
मदिरा बिक्री वा सेवन गरे पाँच सय जरिवाना

पर्वत । फलेवास नगरपालिका–३ शंकरपोखरीमा मदिरा बिक्री वा सेवन गरेको पाइए पहिलो चरणमा रु ५०० जरिवाना गरिने भएको छ । वडाअन्तर्गत धनार टोल सुधार समितिबाट यो अभियानको थालनी गरिएको हो ।
शेयर बजारमा गिरावट

नेपाल स्टक एक्सचेञ्जकाअनुसार आज शेयर बजार १.४३ विन्दुले घटेर एक हजार १८९.८८ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.१८ विन्दुले घटेर २५०.९७ विन्दुले घटेको छ ।
दश करोड ६३ लाख राजश्व संकलन

विराटनगर । जिल्ला वन कार्यालय मोरङले आर्थिक वर्ष २०७४-७५ मा रु १० करोड ६३ लाख ३२ हजार राजश्व संकलन गरेको छ ।
विद्युत् नियमन आयोग गठन हुँदै, ऊर्जा क्षेत्रले फड्को मार्ने

काठमाडौँ । सरकारले केही दिन भित्रैमा बहुप्रतिक्षित विद्युत् नियमन आयोग गठनको प्रक्रिया शुरु गर्ने भएको छ । मन्त्रिपरिषद्को गत जेठ ३० गतेको बैठकले विद्युत् नियमन आयोग नियमावली, २०७५ पारित गरिसकेको छ । नियमावलीलाई राजपत्रमा प्रकाशित गर्नका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पठाइसकेको छ ।
पेट्रोलमा कालोबजारी बढ्यो

जिल्लाको सतबाँझस्थित एक मात्र ‘भण्डारी आयल स्टोर’ले दुई वर्षदेखि पेट्रोल ढुवानी नगरेका कारण कलोबजारी बढेको हो । उपभोक्ता पेट्रोलको चर्को मूल्य तिर्न बाध्य छन् ।
सुन प्रतितोला ५६ हजार रुपैयाँमा कारोबार

काठमाडौं । आइतबार फाइन सुन तोलाको ५६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार कै मूल्यमा आज सुन चाँदीको कारोबार भइरहेको हो ।
कम्युनिष्ट सरकार असफल बनाउन गर्भनर डा. नेपाल सक्रिय

काठमाडौँ । केन्द्रीय बैंकका गर्भरनमा डा. चिरञ्जिवी नेपाल छन् । उनी नेपाली काँग्रेसको खास कार्यकर्ता हुन् । अझ भन्दा उनी सुजाता कोइरालाको कारिन्दा हुँदै पछिल्लो पटक डा. रामशशरण महतलाई ढोगेर वा नजराना बुझाएर नेपाल राष्ट्र बैंकको गर्भनर बन्न सफल भए ।
२५ विदेशी वस्तुले पाए नेपाल गुणस्तर चिन्ह

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशी उद्योगबाट उत्पादित २५ वस्तुलाई नेपाल गुणस्तर चिन्ह (एनएस) प्रदान गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा विभागले भारत र चीनमा उत्पादित २० उद्योगबाट उत्पादित २५ वस्तुलाई एनएस चिन्ह प्रदान गरेको हो ।
अर्थ ट्रेण्डिङ्ग
- सेञ्चुरी बैंकको सेञ्चुरी हाईब्रिड बचत खाता संचालन
- सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा रुकुमको चुनवाङमा
- हिमालयन बैंकको वित्तीय साक्षरता तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न
- नेप्सेमा दोहोरो अंकको गिरावट
- आदर्श लघुवित्तको आईपीओ बाँडफाँट
- सूर्या लाइफ र ज्योति लाइफबीच मर्जर सम्झौता
- वायुसेवा निगमले १० वर्षे व्यावसायिक योजना परिमार्जन गर्ने
- आदर्श लघुवित्तको आइपिओ बाँडफाँट
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

चिकित्सकका अनुसार मस्तिष्काघात उभिँदा शरीरको सन्तुलन नमिल्ने, आँखाले नदेख्ने वा आँखा धमिलो हुने एक्कासी मुख एकातिर बाँङ्गिने, हातखुट्टा एक्कासि कमजोर हुने, बोली नआउने वा बोली लरबराउने र शरीररको एक भाग (हर) कमजोर हुन सक्छ ।
विचित्र विश्व
श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

एजेन्सी । श्रीलंका पछिल्लो समय सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशिएको छ । श्रीलंकामा पेट्रोलको मूल्य ५० श्रीलंकाली रुपैयाँ र डिजेलको मूल्य ६० श्रीलंकाली रुपैयाँले बढेको छ । पछिल्लो दुई महिनामा इन्धनको मूल्य तेस्रो पटक बढेको छ ।