'जनताको चाहनाअनुसार विकास गर्नुपर्छ'
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको चाहनाअनुसार विकासका गतिविधि अगाडि बढाउनुपर्ने बताएकी छन् ।
विस्तृतमा
हिमाली जिल्लाको उच्च भागमा माछापालन

मनाङ । सिगापुरमा ‘ए’ लेवल पढ्दै गरेका मनाङ नासो गाउँपालिका दानक्युका ३३ वर्षीय अपिल लामा आफ्नै गाउँमा माछापालनमा व्यस्त छन् ।
पर्यटकीय होटलमा लगानी बढ्दो

चितवन । विभिन्न पेशा व्यवसाय गर्दै आएका यहाँका वासिन्दाको आकर्षण पर्यटन व्यवसाय भएको छ । सरकारको पर्यटन व्यवसायप्रतिको उदार नीतिका कारण पछिल्लो समय अन्य पेशा व्यवसाय गर्नेको लगानी पर्यटकीय होटलमा हुन थालेको हो ।
विनोद चौधरीले डुबाउने भए तपाईं हाम्रो पैसा

काठमाडौँ । आफूलाई नेपालको अर्बपति दावी गर्ने उद्योगी विनोद चौधरीका कारण नेपाली जनताको रगत र पसिनाबाट निर्माण भइरहेको साञ्जेन जलविद्युत् आयोजना चरम समस्यामा परेको छ ।
सामान्य अंकले घट्यो शेयर बजार

शेयर बजार मापक नेप्से परिसूचक आज २.५६ बिन्दुले घटेर एक हजार १९१.३१ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४१ बिन्दुले घटेर २५१.१५ बिन्दुमा पुगेको छ ।
सम्पत्ति कर करको दर घट्यो

बुधबार प्रकाशित गरेको स्थानीय राजपत्रमा नगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन अनुसार नगरपालिकाले लगाउने भनी तय गरेको एकीकृत सम्पत्ति करको दरमा कटौती गरेको हो ।
घरजग्गा कारोवारबाट दुई करोड २८ लाख राजश्व

म्याग्दी । जिल्लामा घरजग्गा कारोवारबाट आर्थिक वर्ष २०७४-७५ मा रु दुई करोड २८ लाख ३९ हजार राजश्व संकलन भएको छ ।
अब प्रशिक्षकलाई कार्ड दिइने

एजेन्सी । आगामी सिजनको इंग्लिस क्लबका लिगमा रेफ्रीलाई पनि पहँलो तथा रातो कार्ड देखाइने भएको छ । खेलका दौरान खराब आचरण र अनुशासनहीन हर्कत गरेको अवस्थामा रेफ्रीलाई कार्ड दिने निर्णय इंग्लिस फुटबल एसोसियसनले गरेको छ ।
भिटोफको अध्यक्षमा ध्रुव सिम्खडा विजयी

काठमाडौं । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)को अध्यक्षमा ध्रुव सिम्खडा विजयी भएका छन् । मञ्चको गएराति सम्पन्न २२ औँ वार्षिक साधारणसभा तथा निर्वाचनबाट अध्यक्ष सिम्खडासहित ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
वैदेशिक रोजगारलाई सुधार गर्ने मन्त्री विष्टको भनाइ

विराटनगर । श्रममन्त्री गोकर्ण विष्टले विदेशमा नेपाली युवा श्रमिकले गर्ने सुरक्षित व्यवस्थित गर्न केही समयका लागि मेलेसियामा रोजगारीका लागि जान रोक लगाइएको बताएका छन् ।
अर्थ ट्रेण्डिङ्ग
- सेञ्चुरी बैंकको सेञ्चुरी हाईब्रिड बचत खाता संचालन
- सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा रुकुमको चुनवाङमा
- हिमालयन बैंकको वित्तीय साक्षरता तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न
- नेप्सेमा दोहोरो अंकको गिरावट
- आदर्श लघुवित्तको आईपीओ बाँडफाँट
- सूर्या लाइफ र ज्योति लाइफबीच मर्जर सम्झौता
- वायुसेवा निगमले १० वर्षे व्यावसायिक योजना परिमार्जन गर्ने
- आदर्श लघुवित्तको आइपिओ बाँडफाँट
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

चिकित्सकका अनुसार मस्तिष्काघात उभिँदा शरीरको सन्तुलन नमिल्ने, आँखाले नदेख्ने वा आँखा धमिलो हुने एक्कासी मुख एकातिर बाँङ्गिने, हातखुट्टा एक्कासि कमजोर हुने, बोली नआउने वा बोली लरबराउने र शरीररको एक भाग (हर) कमजोर हुन सक्छ ।
विचित्र विश्व
श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

एजेन्सी । श्रीलंका पछिल्लो समय सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशिएको छ । श्रीलंकामा पेट्रोलको मूल्य ५० श्रीलंकाली रुपैयाँ र डिजेलको मूल्य ६० श्रीलंकाली रुपैयाँले बढेको छ । पछिल्लो दुई महिनामा इन्धनको मूल्य तेस्रो पटक बढेको छ ।