सुशान्त आत्महत्या प्रकरणः सलमानदेखि करणसम्म ८ हस्तीलाई अदालतमा उपस्थित हुन आदेश

एजेन्सी । सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणमा तीन ठूला छानबीन एजेन्सीहरुले अनुसन्धान जारी राखेका छन् । जसमा हरेक दिन नयाँ-नयाँ खुलासाहरु बाहिर आइरहेका छन् । विस्तृतमा


रिमाबारे रोचक कुराहरु

रिमाबारे रोचक कुराहरु

काठमाडौँ । नेपाली फिल्म जगतकी चर्चित सेलिब्रिटी हुन् रिमा विश्वकर्मा । उनी मोडल, अभिनेत्री, भिजे, टेलिभिजन प्रस्तोता हुन् । नेपाल आइडलपछि त झन् उनको चर्चा चुलिएको थियो ।

को हुन् अण्डरवल्र्ड डन दाउद इब्राहिमकी प्रेमिका ?

को हुन् अण्डरवल्र्ड डन दाउद इब्राहिमकी प्रेमिका ?

एजेन्सी । अण्डरवल्र्ड डन दाउद इब्राहिम एकपटक पुन चर्चामा रहेका छन् । यसपटक भने उनी आफ्नाी ३७ वर्षिया प्रेमिकाका कारण चर्चामा आएका हुन् । उमेर ६७ लागेका दाउद कहाँ बसिरहेका छन् त्यो भने अझै एकिन रहेको छैन ।

उपचारका बीच आफ्ना सन्तानहरु भेट्न दुबई पुगे संजय दत्त

उपचारका बीच आफ्ना सन्तानहरु भेट्न दुबई पुगे संजय दत्त

एजेन्सी । बलिउड अभिनेता संजय दत्त पछिल्लो समय क्यान्सर रोगसँग जुधिरहेका छन् । मिडिया रिपोर्टका अनुसार उनी दुबई पुगेका छन् । दुबईमा उनको परिवार रहेको छ ।

रजनीकान्तको फिल्ममा भिलेन बन्दै ज्याकी श्रौफ

रजनीकान्तको फिल्ममा भिलेन बन्दै ज्याकी श्रौफ

एजेन्सी । चर्चित अभिनेता ज्याकी श्रौफ भिलेनको भुमिकामा देखिने भएका छन् । उनी रजनीकान्तको मुख्य भुमिका रहेको फिल्म अन्नाथेको फिल्ममा भिलेको भुमिकामा देखिने भएका हुन् ।

सुशान्त आत्महत्या प्रकरणः सलमानदेखि करणसम्म ८ हस्तीलाई अदालतमा उपस्थित हुन आदेश

सुशान्त आत्महत्या प्रकरणः सलमानदेखि करणसम्म ८ हस्तीलाई अदालतमा उपस्थित हुन आदेश

एजेन्सी । सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणमा तीन ठूला छानबीन एजेन्सीहरुले अनुसन्धान जारी राखेका छन् । जसमा हरेक दिन नयाँ-नयाँ खुलासाहरु बाहिर आइरहेका छन् ।

यी हुन् साउथ फिल्मका १० महँगी अभिनेत्री

यी हुन् साउथ फिल्मका १० महँगी अभिनेत्री

एजेन्सी । दक्षिण भारतीय फिल्म अर्थात् साउथ फिल्मको क्रेज नेपालमा पनि निकै रहेको छ । यसको उदाहरण युट्युबमा कुनै साउथ इन्डियन फिल्म अपलोड भएमा नेपालमा त्यो ट्रेन्डिङको पहिलो नम्बरमा आउँछ ।

यी बलिउड अभिनेत्रीहरु फसेका थिए रक्सी तथा चुरोटको लतमा

यी बलिउड अभिनेत्रीहरु फसेका थिए रक्सी तथा चुरोटको लतमा

एजेन्सी । फिल्मी क्षेत्रमा सधै सफलताको शिखरमा बसिरहन सकिदैन । तर केही बलिउड अभिनेत्रीहरु यो यथार्थतालाई स्विकार्न सक्दैनन र विभिन्न लतको शिकार हुने गर्छन् ।

आजबाट रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स अफ नेपाल’ प्रशारण हुँदै

आजबाट रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स अफ नेपाल’ प्रशारण हुँदै

काठमाडौँ । आजबाट टेलिभिजन रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स अफ नेपाल’ प्रशारण हुँदैछ । ‘द भ्वाइस अफ नेपाल’, ‘हिमालय रोडिज’ जस्ता रियालिटी सो प्रसारण गरिरहेको हिमालय टेलिभिजनमार्फत उक्त रियालिटी शो प्रशारण हुन लागेको हो ।

जया बच्चन, ऋतिकमात्र नभई यी कलाकारहरुसँग पनि कंगनाको राम्रो सम्बन्ध छैन

जया बच्चन, ऋतिकमात्र नभई यी कलाकारहरुसँग पनि कंगनाको राम्रो सम्बन्ध छैन

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री हुन् कंगना रनावत । उनी लामो समयदेखि आफ्नो बयानका कारण लगातार विवादमा पनि उत्तिकै रहेकी छन् । उनले बलिउडका चर्चित कलाकार तथा फिल्म निर्माताहरुलाई कडा शब्दमा बयान दिदै आइरहेकी छन् ।

'बलिउडलाई बदनाम गराउने काम भयो '

'बलिउडलाई बदनाम गराउने काम भयो '

एजेन्सी । सुशान्त केशमा बाहिर आएको नयाँ एंगल ड्रग केशलाई प्रहरीले छानविन गरिरहेको छ । लगातार सेलिब्रिटीहरु यो मुद्धामा मुछिरहेका छन् भने दिग्गज कलाकारहरु पनि यसलमा बयान दिन थालेका छन् ।

पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

एजेन्सी । गर्भवती महिलाहरुका लागि पास्ता सेवन खतरा हुनसक्ने आयुर्वेदका विज्ञहरु बताउँछन् । साथै पास्तालाई मानिसको स्वास्थ्यमा हानी पुर्‍याउने खाद्यको रुपमा समेत लिएका छन् ।

विचित्र विश्व

के पुनर्जन्म हुन्छ ?

के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ ।