दिपक लिम्बु र डम्बर नेपालीको सांगीतिक एल्बम ‘समायोजन’ को बिमोचन सम्पन्न
काठमाडौँ। गायक दिपक लिम्बुको एकल गायन डम्बर नेपालीको एकल शब्द तथा संगीत रहेको ‘समायोजन’ नामक सांगीतिक कोशेलीको बिमोचन गरिएको छ। काठमाडौँको मण्डला थिएटरमा एउटा सांगीतिक एल्बम बिमोचन गरिएको हो।
विस्तृतमा
भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
काठमाडौँ। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। बोर्डको लागि केसीको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट दर्ता भएको हो। केसीलाई गत साउन ९ गतेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।
रामबाबु गुरुङको ‘फूलबारी’ मा विपिन र दया

काठमाडौँ। प्रायः कमेडी जनराका फिल्महरू निर्देशन गरिरहेका निर्देशक रामबाबु गुरुङले सोसल ड्रामा ‘फूलबारी’ निर्देशन गर्ने भएका छन्। काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो। यशोदा फिल्म्स्ले निर्माण गर्ने फिल्ममा विपिन कार्की, दयाहाङ राई, मिरुना मगर, अरुणा कार्की, सिर्जना सुब्बा, सोमनाथ खनाल, प्रियंका कार्कीलगायतको अभिनय रहने छ।
हाँस्य कलाकार राजु श्रीवास्तव भेन्टिलेटर सपोर्टमा !

एजेन्सी । भारतीय अभिनेता तथा हाँस्य कलाकार राजु श्रीवास्तवको स्वास्थ्य अवस्था जटिल बन्दै गएको मिडिया रिपोर्टमा उल्लेख छ । यसअघि उनका मित्र सुनिलले उनको स्वास्थ्य सुधारात्मक रहेको जानकारी दिएका थिए । तर, अस्पतालले मिडियालाई दिएको जानकारी अनुसार उनलाई भेन्टिलेटरमा राखिएको छ ।
दिपक लिम्बु र डम्बर नेपालीको सांगीतिक एल्बम ‘समायोजन’ को बिमोचन सम्पन्न

काठमाडौँ। गायक दिपक लिम्बुको एकल गायन डम्बर नेपालीको एकल शब्द तथा संगीत रहेको ‘समायोजन’ नामक सांगीतिक कोशेलीको बिमोचन गरिएको छ। काठमाडौँको मण्डला थिएटरमा एउटा सांगीतिक एल्बम बिमोचन गरिएको हो।
अभिनेता सुनिल सेट्टीको जीवनशैली राजाभन्दा कम छैन

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् सुनिल सेट्टी । उनी अभिनेता, चलचित्र निर्माताका अलावा व्यवसायी पनि हुन् । ११ अगस्ट १९६१ मा कर्नाटकको मङ्गलोरमा जन्मेका सुनिलले आफ्नो ६१ औं जन्मदिन मनाइरहेका छन् । करिब ३० वर्षसम्म बलिउडमा एक्शन–कमेडी र खलनायकको भूमिका निर्वाह गरेका सुनिल बलिउडमा अन्नाको नामबाट चर्चित छन् ।
कस्तो छ कमेडियन राजु श्रीवास्तवको स्वास्थ्य ?

एजेन्सी । भारतका चर्चित हाँस्य कलाकार राजु श्रीवास्तवलाई हृदयघात भएपछि दिल्लीको एम्समा भर्ना गरिएको थियो । उनका साथी सुनिल पालले यसको पुष्टि गरेका छन् । हाल राजु श्रीवास्तवको स्वास्थ्यमा सुधार भइरहेको उनले जानकारी दिएका छन् ।
‘भोला’को सेटमा तब्बु घाइते

एजेन्सी । बलिउड अभिनेत्री तब्बु हाल आफ्नो आगामी फिल्म ‘भोला’ को सुटिङमा व्यस्त छिन् । तर, सुटिङका क्रममा तब्बु घाइते भएको मिडिया रिपोर्टमा उल्लेख छ ।
कमेडियन राजु श्रीवास्तवलाई हदृयघात, अस्पताल भर्ना

एजेन्सी । भारतका चर्चित हाँस्य कलाकार राजु श्रीवास्तवको स्वास्थ्य अचानक बिग्रिएको छ । उनलाई हृदयघात भएको छ ।
बंगाली सिनेमाका चर्चित अभिनेताद्वारा आत्महत्याको प्रयास

एजेन्सी । बंगाली सिनेमा इन्डस्ट्रीबाट एउटा खबर बाहिर आएको छ । यहाँका चर्चित अभिनेता सैबल भट्टाचार्यले आत्महत्याको प्रयास गरेका छन् । भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार अभिनेतालाई तत्काल अस्पताल भर्ना गरिएको थियो, जहाँ उनको स्वास्थ्य अवस्था अहिले ठीक रहेको छ ।
नागा चैतन्यले गरे आफ्नो ट्याटुको बारेमा खुलासा, फ्यानहरुलाई नक्कल नगर्न अनुरोध

एजेन्सी । साउथ स्टार नागा चैतन्यले भर्खरै आफ्नो हातमा बनाइएको ट्याटुको बारेमा खुलासा गर्दै आफ्ना फ्यानहरूलाई यसको कपि गर्न निषेध गरेका छन् ।
कला र मनोरञ्जन ट्रेण्डिङ्ग
- भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
- रामबाबु गुरुङको ‘फूलबारी’ मा विपिन र दया
- हाँस्य कलाकार राजु श्रीवास्तव भेन्टिलेटर सपोर्टमा !
- दिपक लिम्बु र डम्बर नेपालीको सांगीतिक एल्बम ‘समायोजन’ को बिमोचन सम्पन्न
- अभिनेता सुनिल सेट्टीको जीवनशैली राजाभन्दा कम छैन
- कस्तो छ कमेडियन राजु श्रीवास्तवको स्वास्थ्य ?
- ‘भोला’को सेटमा तब्बु घाइते
- कमेडियन राजु श्रीवास्तवलाई हदृयघात, अस्पताल भर्ना
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

एजेन्सी । कुनै पनि काम पाउन धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । जागिरको तयारीका साथसाथै अन्तर्वार्ता क्लियर पनि गर्नुपर्छ । धेरै पटक, तपाई भित्र सबै प्रतिभा भए पनि, तपाई अन्तर्वार्तामा पछाडि छाडिनुहुन्छ र तपाईले मौका गुमाउनुहुन्छ। जागिरको अन्तर्वार्तामा जानुअघि कुन कुरामा ध्यान दिनुपर्छ ।
विचित्र विश्व
श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

एजेन्सी । श्रीलंकामा गम्भीर आर्थिक संकटलाई लिएर भएको सरकार विरोधी प्रदर्शन १२३ दिनपछि औपचारिक रूपमा समाप्त भएको छ। यी प्रदर्शनका कारण राष्ट्रपति गोताबाया राजापाक्षेले सत्ता गुमाउनु परेको थियो ।