‘फूलबारी’को ट्रेलर सार्वजनिक

काठमाडौँ। रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर मंगलबार जीटुवान् डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो। फिल्ममा विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, शिल्पा मास्के, गौमाया गुरुङ, सोमनाथ खनाल, अनुपम शर्मा लगायतको अभिनय रहेको छ। विस्तृतमा

‘शाहरुख खानलाई छोरीसँग बसेर फिल्म ‘पठान’ हेर्ने आँट छ’

‘शाहरुख खानलाई छोरीसँग बसेर फिल्म ‘पठान’ हेर्ने आँट छ’

एजेन्सी । भारतको मध्यप्रदेशमा समेत शाहरुख खान र दीपिका पादुकोण स्टारर फिल्म ‘पठान’ विवादमा परेको छ । फिल्म हलमा लगाउन प्रतिबन्धको माग बढेपछि विवाद चुलिएको हो ।

भारतीय बक्स अफिसमा फिल्म ‘अवतारः द वे अफ वाटर’ काे धमाकेदार कमाई

भारतीय बक्स अफिसमा फिल्म ‘अवतारः द वे अफ वाटर’ काे  धमाकेदार कमाई

एजेन्सी । हलिउड फिल्म निर्देशक जेम्स क्यामरुनको बहुप्रतिक्षित फिल्म ‘अवतारः द वे अफ वाटर’ ले भारतीय बक्स अफिसमा धमाकेदार कमाई गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

तीन रियालिटी शोको घोषणा

तीन रियालिटी शोको घोषणा

काठमाडौँ। काठमाडौँको एभरेष्ट होटलमा पत्रकार सम्मेलन गर्दै टेलिभिजनले एकैसाथ तीनवटा रियालिटी शोको टिजर र त्यसको अवधारणा सार्वजनिक गर्नुका साथै सबै शोका निर्णायक, निर्देशक र टिमसमेत सार्वजनिक गरेको छ। पत्रकार सम्मेलनमा तीन वटै रियालिटि शोका निर्णायक तथा निर्देशकले आ–आफ्नो शोका बारेमा जानकारी गराएका थिए।

‘महापुरुष’ एक्काउनौँ दिनमा

‘महापुरुष’ एक्काउनौँ दिनमा

प्रदर्शनको आठौँ हप्तामा प्रवेश गरेको चलचित्र ‘महापुरुष’ले आज काठमाडौँसहित मोफसलका केही हलहरूमा प्रदर्शनको ५१औँ दिन पार गरेको छ ।

शाहरुख स्टारर ‘पठान’लाई गुजरातमा प्रतिबन्ध लगाउन माग

शाहरुख स्टारर ‘पठान’लाई गुजरातमा प्रतिबन्ध लगाउन माग

शाहरुख खान स्टारर फिल्म ‘पठान’लाई गुजरातमा प्रतिबन्ध लगाउन माग गरिएको छ । विश्व हिन्दू परिषद र बजरंग दलले चेतावनी दिँदै फिल्म गुजरातमा रिलिज भएमा कुनै अप्रिय घटना घट्ने र थिएटर मालिक जिम्मेवार हुने बताएका हुन् ।

‘नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुँदै

‘नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुँदै

काठमाडौँ । सामाजिक न्याय र मानवअधिकारलाई प्रश्रय गर्ने उद्देश्यले ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को १० औँ संस्करण आयोजना हुने भएको छ ।

यी हुन् सन् २०२२ मा गुगलमा सबैभन्दा धेरै खोजिएका व्यक्तिहरू

यी हुन् सन् २०२२ मा गुगलमा सबैभन्दा धेरै खोजिएका व्यक्तिहरू

एजेन्सी । सन् २०२२ सकिन धेरै समय बाँकी छैन । सन् २०२२ मा धेरै चर्चामा रहेका यस्ता धेरै व्यक्ति थिए र जसलाई धेरै खोजिएको थियो । सँधै झै यस वर्ष पनि गुगलमा मानिसहरुले धेरै सक्रियता देखाएका छन् र गुगल मार्फत धेरै विषयमा जानकारी संकलन गरेका छन् ।

डिएआर मुभिजले दोहोरी आइडल गर्ने

डिएआर मुभिजले दोहोरी आइडल गर्ने

काठमाडौँ। लोक दोहोरी गीतको रियालिटी शो ‘दोहोरी आइडल’ हुने भएको छ। नेपालका प्रतिष्ठित ४२ कलाकारहरुबीच हुने प्रतिस्पर्धाको निर्णायकमा पूरुषोतम न्यौपाने, राजु परियार, घमेश दुलाल र रीता थापा रहनेछन्। नेपालमा पहिलो पटक लिग स्तरिय दोहोरी रियालिटी शो गर्न लागिएको कार्यक्रमको संयोजक अमृत खातीले जानकारी दिए।

कमेडियन विक्कीले गरे श्रद्धासँग इन्गेजमेन्ट

कमेडियन विक्कीले गरे श्रद्धासँग इन्गेजमेन्ट

टिभी रियालिटी सो ‘कमेडी च्याम्पियन’ बाट चर्चित बनेका विक्की अग्रवाल र रियालिटी सो निर्देशक तथा कलाकार श्रद्धा प्रसाईले इन्गेजमेन्ट गरेका छन् ।

पर्यटन

जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।

जीवनशैली

साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।

विचित्र विश्व

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।