महङ्गियो चलचित्र निर्माण

नेपाली चलचित्रको अवस्था अहिले उस्तै छ । यो वर्ष हालसम्म प्रदर्शनमा आएका कबड्डी ४, प्रेम गीत ३, महापुरूष र छक्का पञ्जा ४ ले मात्र घरेलु बजारबाट मुनाफा आर्जन गरेको छ । विस्तृतमा


चलचित्र ‘फाटेको जुत्ता खै’ तिहारमा रिलिज हुने

चलचित्र ‘फाटेको जुत्ता खै’ तिहारमा रिलिज हुने

काठमाडौँ। चलचित्र ‘फाटेको जुत्ता खै’ तिहारमा रिलिज हुने भएको छ। निर्माता अर्जुनकुमारको नयाँ चलचित्र ‘फाटेको जुत्ता खै’ कात्तिक २४ गते तिहारको छेको पारेर रिलिज हुने निर्माता अर्जुन कुमारले जानकारी दिए। चलचित्र ‘फाटेको जुत्ता खै’ दुबई पुगेर निर्माणको घोषणा गरिएको थियो। चलचित्रलाई निकेश खड्काले निर्देशन गर्दै छन्।

बिन्दबासिनी म्युजिकका सञ्चालक रेग्मी पक्राउ

बिन्दबासिनी म्युजिकका सञ्चालक रेग्मी पक्राउ

काठमाडौँ। बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन्। रेग्मीलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। रेग्मीले सामाजिक सञ्जालमामार्फत् विभिन्न कलाकारहरूविरुद्ध अपशब्द प्रयोग गरेको तथा लाञ्छना लगाउने गरेको आरोप छ।

विनु श्रेष्ठको ‘बिहानको मन्द घाम’ सार्वजनिक

विनु श्रेष्ठको ‘बिहानको मन्द घाम’ सार्वजनिक

काठमाडौँ। गायक विनु श्रेष्ठ को ‘बिहानको मन्द घाम’ गीत सार्वजनिक भएको छ। सो रोमान्टिक गीतमा सुनिता श्रेष्ठ ’सुवी’ र विनु श्रेष्ठको शब्द तथा रुपेश गुरुङ र विनु श्रेष्ठको संगीत तथा एरेन्ज रहेको छ।

रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन सुरू

रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन सुरू

काठमाडौँ। नेपालको पहिलो अन्तर्राष्ट्रिय रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन सुरू भएको छ। इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले आयोजना गरेको शोको अडिसन फागुन ६ गते नेपालगन्जबाट सुरू गरिएको हो।

नयाँ भर्सनमा गंगा बरदानको ‘कहाँमा काट्यो बेतको लौरी’ सार्वजनिक

नयाँ भर्सनमा गंगा बरदानको ‘कहाँमा काट्यो बेतको लौरी’ सार्वजनिक

धरान। नेपाली बब मार्लीको उपनामले चिनिने लोकप्रिय लोक श्रस्टा गंगा बरदानको लोकप्रिय गीत ‘कहाँमा काट्यो बेतको लौरी’ नयाँ भर्सनमा सार्वजनिक भएको छ। लोक श्रस्टा गंगा बरदानको यस लोकप्रिय गीत बि. स. २०३५ सालमा रेडियो नेपालमा आफ्नो जीवनकै पहिलो गीत रेकर्ड गरेका थिए।

छोरा रामचरणलाई लिएर भावुक बने चिरञ्जीवी

छोरा रामचरणलाई लिएर भावुक बने चिरञ्जीवी

साउथका मेगास्टार चिरञ्जीवी छोरा रामचरणलाई लिएर भावुक बनेका छन् । उनले हलिउडका दिग्गज निर्देशक जेम्स क्यामरुनको एउटा भिडियो सामाजिक सञ्जालमा शेयर गरेका छन् । उक्त भिडियोमा जेम्स क्यामरुनले फिल्म आरआरआर र रामचरणको क्यारेक्टरको प्रशंसा गरिरहेको देखिन्छ ।

मादलमा सेनाको विश्व रेकर्ड

मादलमा सेनाको विश्व रेकर्ड

नेपाली सेनाले एकैपटक पाँच सय ५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान कायम गरेको छ । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा शनिबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्मालाई सेनाले मादलमा कायम गरेको कीर्तिमानको प्रमाणपत्र वल्र्ड बुक्स् अफ रेकर्डका नेपाल प्रतिनिधिले हस्तान्तरण गरे ।

‘रणवीर कपुर निर्लज्ज ढंगले बोल्छन्’

‘रणवीर कपुर निर्लज्ज ढंगले बोल्छन्’

बलिउड अभिनेता पियुष मिश्राले रणवीर कपुरको बारेमा केही रोचक खुलासा गरेका छन् । मिश्राले रणबीर धेरै बोलक्कड रहेको र उनले धेरै ठट्टा कुरा गर्ने गरेको खुलासा गरेका छन् । पियुषका अनुसार रणवीर सेटमा धेरै ठट्टा गर्छन् ।

फ्राइडे रिलिजः हलमा लाग्दै ‘फूलबारी’

फ्राइडे रिलिजः हलमा लाग्दै ‘फूलबारी’

नेपाली चलचित्र ‘फूलबारी’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । अवकाशप्राप्त शिक्षकको जीवनी देखाइएको सो चलचित्रमा विपिन कार्की, अरुणा कार्की, प्रियङ्का कार्की, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, गौमाया गुरुङ, साक्षी सिंह भण्डारीसहित विशेष भूमिकामा अभिनेता दयाहाङ राई देखिएका छन् ।

फिल्म ‘पठान’ले हालसम्म कति कमायो ?

फिल्म ‘पठान’ले हालसम्म कति कमायो ?

एजेन्सी । शाहरुख खान–दीपिका पादुकोणको फिल्म ‘पठान’ले २२ औँ दिन पनि विश्वव्यापी बक्स अफिसमा राम्रो कमाई गर्ने क्रम जारी राखेको छ ।

पर्यटन

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।