आश्रमको विकासका लागि नेपथ्यको लाइभ कन्सर्ट हुने

‘मानवीय सेवामा योगदान गरौँ’ भन्ने नाराका साथ यही मङ्सिर १६ गते शुक्रबार विराटनगरको हाटखोलामा पहिलो पटक नेपथ्य लाईभ कन्सर्ट हुने भएको छ । विस्तृतमा


नेपथ्यको एक महिने राष्ट्रव्यापी सांगीतिक यात्राको तयारी पूरा

नेपथ्यको एक महिने राष्ट्रव्यापी सांगीतिक यात्राको तयारी पूरा

काठमाडौँ। चुनाव सकिएपछि यसै साताबाट सुरु हुने महिना दिन लामो राष्ट्रव्यापी सांगीतिक यात्राका लागि नेपथ्यको तयारी पूरा भएको छ। उपत्यकाबाट बाहिरिन कलाकार, व्यवस्थापन तथा प्राविधिकहरुको टोली तयारी अवस्थामा छ।

फिल्म ‘महापुरूष’ले हालसम्म कति कमायो ?

फिल्म ‘महापुरूष’ले हालसम्म कति कमायो ?

काठमाडौँ । कोरोना भाइरस महामारीका कारण लकडाउनको समय बढेको डिजिटल प्लेटफर्मको प्रयोगले हलमै गएर फिल्म हेर्ने संस्कृति हराउने चिन्ता बढेको थियो ।

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको चौथो दिन सोमबार के–के हुँदैछ?

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको चौथो दिन सोमबार के–के हुँदैछ?

काठमाडौँ। नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) चौथो दिनमा आइपुगेको छ। चौथो दिन सोमबारदेखि प्यानल डिसकसनका कार्यक्रम पनि सुरु हुँदैछ। त्यस्तै नेपालका दुई नाटकको मञ्चन र कार्यशाला महोत्सवमा तय छ।

फिल्म ‘सरी मम’को टिजर सार्वजनिक

फिल्म ‘सरी मम’को टिजर सार्वजनिक

काठमाडौँ। फिल्म ‘सरी मम’को टिजर सार्वजनिक भएको छ। अभिनेत्री सरिता लामिछानेको जन्मदिन छेकोमा टिजर सार्वजनिक भएको हो। लागुऔषधविरुद्ध सन्देश दिने फिल्ममा दुर्व्यसनमा परेपछि उत्पन्न हुने परिस्थिति, त्यसले व्यक्ति र परिवारलाई पार्ने असरलाई फिल्ममा समेटिएको छ।

‘महाभारत’ फेम पुनीत इस्सरको इमेल ह्याक गर्ने व्यक्ति पक्राउ

‘महाभारत’ फेम पुनीत इस्सरको इमेल ह्याक गर्ने व्यक्ति पक्राउ

एजेन्सी । पछिल्लो समय बलिउडमा सेलिब्रिटीहरु ठगीको शिकार हुने घटनाहरु लगातार बढ्दै गएका छन् । ‘महाभारत’ फेम अभिनेता पुनीत इस्सार पनि यसको शिकार भएका छन् ।

गायक राजु ढुङगेलको स्वरमा ‘माइती घर’ सार्वजनिक

गायक राजु ढुङगेलको स्वरमा ‘माइती घर’ सार्वजनिक

काठमाडौँ। नेपाली लोक गीत संगीतको क्षेत्रमा क्रियाशिल गायक राजु ढुङगेल र गायक राम कुमार नेपालीको स्वरमा रहेको मौलिक नैमती बाजामा रहेको ‘माइती घर’ गीतको भिडियो सार्वजनिक भएको छ। पुर्वेली लोक लयमा आधारित गीतमा जिवनका भोगाई र अनुभवलाई मौलिक रुपमा समेटिएको छ।

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको तेस्रो दिनः आज के–के हुँदैछ?

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको तेस्रो दिनः आज के–के हुँदैछ?

काठमाडौँ। नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)को आज तेस्रो दिन आइतबार नेपालसहित अमेरिका र रसियाको गरी तीन प्रस्तुति मञ्चन हुँदैछ। भुटान र अमेरिकाके संयुक्त प्रस्तुति क्याटी बेक निर्देशित ‘थ्री कन्ट्रीः वन मोदर’ मध्यान्ह १२ र दिउँसो ४ बजे मण्डला नाटकघरमा मञ्चन हुँदैछ।

गायक आदित्य नारायण नेपालमा

गायक आदित्य नारायण नेपालमा

काठमाडौँ । बलिउड अभिनेता तथा गायक आदित्य नारायण झा नेपाल आएका छन् । उनी शुक्रबार साँझ नेपाल आइपुगेका हुन् । आज हुने एक साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिन उनी नेपाल आएका हुन् । गायक झाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाल आउँदा खुसी लाग्ने बताए ।

कान्ताराले तोड्यो २१ वर्ष पुरानो फिल्म ‘गदर’ को रेकर्ड

कान्ताराले तोड्यो २१ वर्ष पुरानो फिल्म ‘गदर’ को रेकर्ड

एजेन्सी । होम्बले फिल्म्सको उत्कृष्ट फिल्म ‘कान्तारा’ ले रिलिज भएदेखि नै विश्वभर तरंग मच्चाइरहेको छ । यसले आधुनिक समयमा फिल्मको सफलताको मापदण्डलाई वास्तवमै पुनः परिभाषित गरेको छ र फिल्म अहिले पनि बक्स अफिसमा कमाई गरिरहेको छ ।

वरुणको फिल्म 'भेडिया' को पहिलो दिनको कमाई कति ?

वरुणको फिल्म 'भेडिया' को पहिलो दिनको कमाई कति ?

एजेन्सी । बलिउड अभिनेता वरुण धवन र कृति सेनन स्टारर फिल्म ‘भेडिया’ हलमा रिलिज भएको छ । पछिल्ला केही दिनयता फिल्मको स्टार कास्टले यसको प्रमोशन गरिरहेका छन् ।

पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।

विचित्र विश्व

अनौठो तरिकाले गियर परिवर्तन गरेको देखेर युवतीले ड्राइभरसँग प्रेम गरेपछि...

अनौठो तरिकाले गियर परिवर्तन गरेको देखेर युवतीले ड्राइभरसँग प्रेम गरेपछि...

‘प्रेम गरिँदैन, प्रेम हुन्छ मात्र’ तपाईंले यो वाक्यांश सुन्नु भएको होला । हाल पाकिस्तानबाट केही यस्तो घटना बाहिर आएको छ, जसको बारेमा थाहा पाएर सबै छक्क परेका छन् । एक पाकिस्तानी महिला आफ्नो ड्राइभरसँग प्रेममा परिन् जसको पछाडिको कारण पनि अनौठो छ ।