तीजमा छाडा गीत ल्याए राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले कारबाही गर्ने!
काठमाडौँ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले नजिकिँदै गरेको तीजको लागि सीमा निर्धारण गरेको छ। एक विज्ञप्ती जारी गर्दै प्रतिष्ठानले तीज गीतका नाममा सामाजिक सद्भाव असर पर्ने अभद्र द्विअर्थी लाग्ने किसिमको गीत बजारमा नल्याउन आग्रह गरेको हो।
विस्तृतमा
फिल्म 'एनिमल'का लागि रनवीर कपुर निर्माताको पहिलो रोजाई थिएनन्

एजेन्सी । पछिल्लो समय बलिउड स्टार रनवीर कपुर निकै चर्चामा रहेका छन् । उनी अभिनित फिल्म ‘शमशेरा’ २२ जुलाईमा प्रदर्शनमा आउँदैछ ।
रहस्यमय बन्यो गायिका सुनारको मृत्यु प्रकरण

काठमाडौँ । लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरण रहस्यमय बनेको छ । सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएको भनिएको ‘सुसाइट नोट’भन्दा घटना प्रकृति फरक देखिएपछि प्रहरीले गायिका सुनारको मृत्यु प्रकरणबारे गम्भीररुपमा अनुसन्धान थालेको छ ।
अल्लु अर्जुनले पुष्पा २ को लागि तौल बढाए !

एजेन्सी । यस वर्ष निकै चर्चामा रहेको फिल्म थियो पुष्पाः द राइज । यस फिल्मका अभिनेता अल्लु अर्जुनले निकै वाहवाही पाएका थिए । पुष्पाः द रुलका लागि उनले रातदिन मेहनत गरिरहेका छन् । मिडिया रिपोर्टका अनुसार यस फिल्मका लागि उनले आफ्नो तौल निकै बढाएका छन् ।
पहिलो फिल्मबाट जम्मा डेढसय रुपैयाँ पारिश्रमिक पाएका थिए रनवीर कपुरले

एजेन्सी । पछिल्लो समय अभिनेता रनवीर कपुर फिल्म ‘शमशेरा’ का कारण चर्चामा रहेका छन् । शमशेरामा रनवीरको लुकलाई सबैले मन पराइरहेका छन् ।
‘खुशीका मुहान’ सार्वजनिक

काठमाडौँ। मोडल नग्मा श्रेष्ठ र सागर थापा धुर्ब अभिनित म्युजिक भिडियो ‘खुशीका मुहान’ सार्वजनिक भएको छ। यस गीतमा स्वर गायक राजेश पायल राईको स्वर सुन्न सकिन्छ। यस गीतलाई अमेरिकामा रेहका गीतकार राज मुकारुङले लेखेका हुन् भने अम्बर तुम्बापो सुब्बाले संगीत भरेका हुन्।
दोहोरी गायीका सुनार मृत अवस्थामा भेटिइन्, १ जना पक्राउ

काठमाडौँ। दोहोरी गायीका दिलमाया सुनार मृत अवस्थामा भेटिएकी छिन्। महानगर प्रहरी वृत्त बालाजुका अनुसार उनी शनिबार पौने ११ बजे आफ्नै डेरामा मृत भेटिएकी हुन्। सुर्खेत घर भएकी उनी काठमाडौँको नेपालटारमा डेरामा बस्दै आएकी थिइन्। शुक्रबार राति आफूलाई बाँच्न मुश्किल भएको भन्दै उनले फेसबुकमा स्टाटस पनि लेखेकी थिइन्।
शाहरुख खानको बलिउडमा ३० वर्ष पूरा

एजेन्सी । शाहरुख खानले बलिउडमा ३० वर्ष पूरा गरेका छन् । यसै अवसरमा यशराज फिल्म्सले शनिबार आफ्नो फिल्म 'पठान'को मोसन पोस्टर सार्वजनिक गरेको छ ।
त्यो एउटा प्रश्नले टुटेको थियो अभिषेक र करिश्माको इन्जेगमेन्ट !

एजेन्सी । बलिउडकी कुनै समयकी चर्चीत अभिनेत्री हुन् करिश्मा कपुर । उनको जन्म सन् १९७४ २५ जुनमा भएको थियो । कपुर खानदानमा महिलाहरुले फिल्ममा अभिनय गरेको इतिहास रहेको थिएन । तर, यो परम्परा करिश्माले तोडिन् । तर, सुरुवाती दिनमा उनलाई खासै सफलता मिल्न सकेन । तर, संघष गर्दै गर्दा उनले सफलताको उचाई हात पार्न सफल भइन् ।
रनबीर कपुरले फिल्म 'शमशेरा'को बारेमा गरे यस्तो खुलासा

एजेन्सी । पछिल्लो समय रनवीर कपूर फिल्म ‘शमशेरा’ कारण चर्चामा रहेका छन् । उक्त फिल्मको ट्रेलर रिलिज भएदेखि नै लगातार उनी चर्चामा छन् ।
१५० वर्ष बाँच्न चाहन्थे माइकल ज्याक्सन, १२ जना चिकित्सकको टोली राखेर पनि जीवित रहेनन्

एजेन्सी । संसारमा धेरै पप स्टारहरू छन् तर पपका राजा माइकल ज्याक्सन हुन् जसले आफ्नो गायन र नृत्यले सारा संसारमा फरक छाप छोडेका छन् ।
कला र मनोरञ्जन ट्रेण्डिङ्ग
- मात्र एक मोडले शक्ति कपुरको करिअरलाई सकायो
- प्रचण्ड र राजेश हमालबीच भेटवार्ता
- करङ भाँचिदा पनि अक्षयले फिल्म 'केसरी'को सुटिङ छोडेका थिएनन्
- केजीएफका एन्ड्रयु कार दुर्घटनामा परे
- फिल्म ‘प्रकाश’को ‘जोर मैना’ गीत सार्वजनिक
- चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्नुपर्छः मन्त्री कार्की
- ‘थरी थरी भोले’ तिज गीत सार्वजनिक
- राजु लामाको स्वरमा ‘ठूली’ म्युजिक भिडियो सार्वजनिक
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
धेरै फेसबूक चलाउने मानिस दुखी हुन्छन् !

एजेन्सी । फेसबूकले स्वास्थ्य चेतावनी दिनुपर्छ शायद । सामाजिक सञ्जालमा धेरै समय बिताउने बालबालिका खुशी नहुने एक अध्ययनले देखाएको छ ।
विचित्र विश्व
कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।