आश्रमको विकासका लागि नेपथ्यको लाइभ कन्सर्ट हुने

‘मानवीय सेवामा योगदान गरौँ’ भन्ने नाराका साथ यही मङ्सिर १६ गते शुक्रबार विराटनगरको हाटखोलामा पहिलो पटक नेपथ्य लाईभ कन्सर्ट हुने भएको छ । विस्तृतमा


पोखरामा २० लाखको ब्लड कोल्ड रुम स्थापना गर्ने

पोखरामा २० लाखको ब्लड कोल्ड रुम स्थापना गर्ने

पोखरा। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान र कास्की समाज जापानको सक्रियतामा पोखरामा ब्लड कोल्ड रुमको स्थापना हुने भएको छ। नेपाल रेडक्रस सोसाइटी काश्की जिल्ला शाखा पोखराको निमार्णधीन भवनमा २० लाख रुपैयाँको खर्चेर सो रुम बनाउन लागेको हो।

आजदेखि नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव सुरु हुँदै

आजदेखि नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव सुरु हुँदै

काठमाडौँ। आजदेखि काठमाडौँमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) सुरु हुँदैछ। सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव भन्ने नाराका साथ ९ दिनसम्म चल्ने महोत्सवको आज शुक्रबार दिउँसो २ बजे थापागाउँ काठमाडौंस्थित मण्डला थिएटरमा भव्य उदघाटन हुँदैछ।

ओएसआरले किन्यो ‘छक्का पन्जा ४’को डिजिटल राइट

ओएसआरले किन्यो ‘छक्का पन्जा ४’को डिजिटल राइट

काठमाडौँ। निर्माण सम्पन्न भएर प्रदर्शनको लागि तयार चलचित्र ‘छक्का पञ्जा ४’ को डिजिटल राइट ओएसआरले खरिद गरेको छ। ओएसआर डिजिटल र दीपक राज गिरिबीच केहि दिन अघि मात्र कागजी सम्झौता भएको छ।

गगन थापा दरबार सिनेम्याक्समा

गगन थापा दरबार सिनेम्याक्समा

काठमाडौँ। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा उम्मेदवार गगन थापा दरबार सिनेम्याक्स दरबारमागए पुगेका छन्। धेरै दिनको दौडधुप पछि आज फुर्सद जुरेको भन्दै श्रीमती अञ्जना केसीसँग क्यूएएफएक्स अन्तर्गतको दरबार सिनेम्याक्स पुगेका हुन्।

अब सक्रिय राजनीतिमा लाग्छुः कलाकार शर्मा

अब सक्रिय राजनीतिमा लाग्छुः कलाकार शर्मा

काठमाडौँ। कलाकार निर्मल शर्माले अब आफू सक्रिय राजनीतिमा लाग्ने बताएका छन्। आइतबार काठमाडौँ क्षेत्र नम्बर ४ को सिफल मतदान केन्द्रमा मतदान गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

‘नम्बरी सुन’ मा नम्रताको इन्ट्री

‘नम्बरी सुन’ मा नम्रताको इन्ट्री

काठमाडौँ। राजु गिरीको निर्देशन रहने फिल्म ‘नम्बरी सुन’ मा अभिनेत्री नम्रता सापकोट अनुबन्धित भएकी छन । निर्माण युनिटले फिल्मको मुख्य अभिनेत्रीको रुपमा अभिनय गर्ने गरेर नम्रतासँग शुक्रबार सम्झौता गरेको हो। ‘अन्तराल’ बाट अभिनयमा डेब्यु गरेकी नम्रताले थप्नै फिल्म अभिनय गरिसकेकी छन्।

गाडी चलाउने ‘हम जाएगा’ कसरी घोडा चढ्न पुगे?

गाडी चलाउने ‘हम जाएगा’ कसरी घोडा चढ्न पुगे?

खरसाङ (भारत)। दार्जीलिङबाट विश्वभरकै नेपाली समाजमा ‘हम जाएगा’ जोक्स अर्थात चुटकिलाका कारणले चर्चित बने। सबैलाई थाहा भएकै कुरा हो ‘हम जाएगा’ पेशाले एकजना गाडीका चालक थिए। उनले चलाउने गाडी भनेको सन् १९७० को दशकमा जीप वा ल्याण्डरोभर हो। यसैबाट उनका नाममा हजारौं जोक्सहरु सृजना भयो।

अमेरिकामा महादेवले देखाए जादु!

अमेरिकामा महादेवले देखाए जादु!

काठमाडौँ। नेपाली जादुगरको रुपमा चर्चित कलाकार महादेव त्रिपाठीले अमेरिका पनि आफ्नो जादुका विभिन्न कला पस्किएका छन्। अमेरिकाको बिभिन्न शहरमा आयोजना भइरहेको ‘सुरसुधा कमेडी शो’ नामक कार्यक्रममा उनले जादु कलाको अलवा नृत्य, गायन र कमेडीका पनि पस्किएका थिए।

‘नखरा कबुल’ म्युजिक भिडियो सार्वजनिक

‘नखरा कबुल’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ। कवाली शैलीको ‘नखरा कबुल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा स्वर उड्डयन क्षेत्रका सफल व्यवसायी एवं गायक विकास राणाको रहेको छ। गीतमा शब्द नारायण नेपालको रहेको छ भने शशीविक्रम थापाको सङ्गीत रहेको छ। यस गीतलाई विनोद भुजेलले सङ्गीत संयोजन गरेका छन्।

'नागालाई डिभोर्स गरेर मसँग बिहे गर...’ जब एक व्यक्तिले सामन्था प्रभुलाई यस्तो सल्लाह दिएका थिए

'नागालाई डिभोर्स गरेर मसँग बिहे गर...’ जब एक व्यक्तिले सामन्था प्रभुलाई यस्तो सल्लाह दिएका थिए

एजेन्सी । दक्षिण भारतीय फिल्मकी चर्चित नायिका सामन्था रुथ प्रभु आफ्नो फिल्मी जीवनका साथै व्यक्तिगत जीवनका कारण पनि चर्चामा रहन्छिन् ।

पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।

विचित्र विश्व

अनौठो तरिकाले गियर परिवर्तन गरेको देखेर युवतीले ड्राइभरसँग प्रेम गरेपछि...

अनौठो तरिकाले गियर परिवर्तन गरेको देखेर युवतीले ड्राइभरसँग प्रेम गरेपछि...

‘प्रेम गरिँदैन, प्रेम हुन्छ मात्र’ तपाईंले यो वाक्यांश सुन्नु भएको होला । हाल पाकिस्तानबाट केही यस्तो घटना बाहिर आएको छ, जसको बारेमा थाहा पाएर सबै छक्क परेका छन् । एक पाकिस्तानी महिला आफ्नो ड्राइभरसँग प्रेममा परिन् जसको पछाडिको कारण पनि अनौठो छ ।