तीजमा छाडा गीत ल्याए राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले कारबाही गर्ने!

काठमाडौँ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले नजिकिँदै गरेको तीजको लागि सीमा निर्धारण गरेको छ। एक विज्ञप्ती जारी गर्दै प्रतिष्ठानले तीज गीतका नाममा सामाजिक सद्भाव असर पर्ने अभद्र द्विअर्थी लाग्ने किसिमको गीत बजारमा नल्याउन आग्रह गरेको हो। विस्तृतमा


मैथिली भाषाको चलचित्र ‘प्रेमक बसात’ को ट्रेलर तथा गीत सार्वजनिक

मैथिली भाषाको चलचित्र ‘प्रेमक बसात’ को ट्रेलर तथा गीत सार्वजनिक

काठमाडौं । मैथिली भाषाको सबैभन्दा महँगो चलचित्र ‘प्रेमक बसात’को ट्रेलर तथा गीत सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा सम्पन्न एक कार्यक्रम उक्त चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

‘तारक मेहताका उल्टा चस्मा’ का डाक्टर हंसराज हात्तीको निधन

‘तारक मेहताका उल्टा चस्मा’ का डाक्टर हंसराज हात्तीको निधन

एजेन्सी । भारतीय चर्चित टेलिभिजन कार्यक्रम ‘तारक मेहता का उल्टा चश्मा’ मा डाक्टर हंसराज हात्तीको निधन भएको छ ।

४८ वर्षपछि खुल्यो अमिताभकी प्रेमिकाको राज, को थिइन पहिलो प्रेमिका ?

४८ वर्षपछि खुल्यो अमिताभकी प्रेमिकाको राज, को थिइन पहिलो प्रेमिका ?

एजेन्सी । अमिताभ बच्चनका पहिली प्रेमिका न त जया बच्चन थिइन न त रेखा । त्यसो भए को थिइन त ? उनकी पहिलो प्रेमिका ब्रिटिस कम्पनी आइसीआइमा काम गर्ने महाराष्ट्रकी युवती चन्द्रा (नाम परिवर्तन) थिइन । दुवै जना कलकत्तामा जागिर गर्थे । अमिताभलाई १५ सय र चन्द्रालाई ४ सय तलब मिल्थ्यो ।

राजधानीमा चित्रकार सन्ध्या रेग्मीको चित्रकल प्रदर्शनी

राजधानीमा चित्रकार सन्ध्या रेग्मीको  चित्रकल प्रदर्शनी

कलाकार सन्ध्या रेग्मीको नऔ एकल चित्रकला प्रदर्शनीको समुद्घाटन असार २३ गते शनिबार नेपाल कला परिषद बबर्महलमा जर्मनीका महामहिम राजदूत दम्पत्ती रोल्यान्ड शेफरले एक भब्य कार्यक्रममा गर्नु भयो ।

नायिका साम्राज्ञीको ब्रेकअप

नायिका साम्राज्ञीको ब्रेकअप

काठमाडौं । पछिल्लो समय चर्चामा रहेकी नायिका साम्रज्ञी राज्यलक्ष्मी शाहको ब्रेक अप भएको छ । केही वर्ष यता व्यवसायी मयंक खड्कासँग प्रेममा रहेकी साम्राज्ञी प्रेममा रहेकी थिइन् ।

‘मिस्टर भर्जिन’ टिजर रिलिजः तीन युवाको यौन मनोविज्ञानको कथा

‘मिस्टर भर्जिन’ टिजर रिलिजः तीन युवाको यौन मनोविज्ञानको कथा

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘मिस्टर भर्जिन’ को टिजर रिलिज भएको छ । युवाहरुको यौन मनोविज्ञानलाई मूख्य कथाबस्तु बनाइएको यो चलचित्रको मूख्य भूमिकामा गौरव पहारि, कमलमणि नेपाल, विजय बराल र मरिष्का पोखेरल रहेका छन् ।

१० वर्ष जेठा सैफ अली खानसँग विहे गर्नुपूर्व करिनाले राखेकी थिइन यस्तो शर्त

१० वर्ष जेठा सैफ अली खानसँग विहे गर्नुपूर्व करिनाले राखेकी थिइन यस्तो शर्त

एजेन्सी । एक बच्चाकी आमा बनिसकेकी नायिका करिना कपुरले हालै एक अन्तर्वार्ताको दौरान आफू आरामको मुडमा नरहेको बताएकी थिइन । उनी काम गर्नु इच्छुक छिन् ।

राष्ट्रिय गीत प्रतियाेगिताकाे लागि १० गीत छनाैट

राष्ट्रिय गीत प्रतियाेगिताकाे लागि १० गीत छनाैट

काठमाडौँ । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय गीत प्रतियोगितामा सहभागी भएकाहरुमध्येबाट पुरस्कारका लागि उत्कृष्ट १० गीत छनोट गरिएका छन् ।

दुनियाँलाई आश्चर्यमा पारेका बलिउडका ६ महंगा ‘डिभोर्स’

दुनियाँलाई आश्चर्यमा पारेका बलिउडका ६ महंगा ‘डिभोर्स’

एजेन्सी । बलिउडमा केही यस्ता जोडीहरु छन् जसको डिभोर्सले नै दर्शकहरुलाई आश्चर्यमा पारेको थियो ।

एमएस धोनी को सिक्वेल बन्ने, को–को छन् कलाकार ?

एमएस धोनी को सिक्वेल बन्ने, को–को छन् कलाकार ?

एजेन्सी । भारतीय टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीको जीवनमा आधारित चलचित्र ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ को सिक्वेल बन्ने भएको छ । दुई वर्षअघि रिलिज धोनीको बायोपिक फिल्मको पहिलो सिक्वेल खूब चलेको थियो ।

पर्यटन

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।

जीवनशैली

धेरै फेसबूक चलाउने मानिस दुखी हुन्छन् !

धेरै फेसबूक चलाउने मानिस दुखी हुन्छन् !

एजेन्सी । फेसबूकले स्वास्थ्य चेतावनी दिनुपर्छ शायद । सामाजिक सञ्जालमा धेरै समय बिताउने बालबालिका खुशी नहुने एक अध्ययनले देखाएको छ ।

विचित्र विश्व

कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।