‘छक्का पञ्जा ४’ हेर्न हलमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र खनाल
घरेलु बक्सअफिसमा राम्रो व्यापार गरिरहेको चलचित्र ‘छक्का पञ्जा ४’ लाई नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र सोही पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल हेरेका छन् ।
विस्तृतमा
यी हुन् बलिउड अभिनेत्री सुष्मिता सेनका १० पुर्व प्रेमीहरु

एजेन्सी । मिस युनिभर्सको ताज लगाएपछि बलिउड क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री सुस्मिता सेन उमेरले ४२ वर्षकी भइन् । उनले केही सफल र केही असफल चलचित्र अभिनय गरेकी छन् । बलिउड उनका लागि खासै लाभदायक सिद्ध हुन सकेन ।
चर्चीत स्टार अमिर खान र बलिउड किङ साहरुख खानबीच किन बोलीचाली छैन ?

बलिउडका केही अभिनेताहरु एकअर्कासँग बोल्दैनन् । यी मध्ये चर्चीत स्टार अमिर खान र बलिउड किङ साहरुख खानबीच बोलीचाली छैन ।
माया पाउन ऐश्वर्याले पनि गरेकी थिइन् यस्ता हर्कत

एजेन्सी । बलिउडका सुपरस्टार सलमान खान र अभिनेत्री ऐश्वर्या रायको प्रेमसम्बन्धको बारेमा थाहा नपाउने सायदै कोहि होला । त्यहि प्रेमसम्बन्धमा जेपनि गर्न पछि नहट्ने यी दुई अव एक अर्कालाई देख्न पनि चाहादैनन् ।
उड्ने तयारीमा सुष्मा

नायिका सुष्मा कार्की फुर्सदिली भएकी निकै भइसकेको छ । आइटम गर्लको रुपमा उदाउने प्रयास असफल भएपछि अहिले उनी आक्कलझुक्कल म्युजिक भिडियोमा काम गरेर गुजारा चलाइरहेकी छन् । समय त कटाउनै प¥यो । यसको लागि सहयोगी बनेको ‘टिक–टक’ ।
कपिल शर्माको शोमा पूर्व मिस नेपाल निकिता !

पूर्व मिस नेपाल निकिता चाण्डकले सामाजिक सञ्जाल इन्स्टाग्राममा भारतीय कमेडियन कपिल शर्माको ‘द कपिल शर्मा’ शोका चर्चित कलाकार किकु अर्थात बच्चा यादवसँग खिचेकी फोटो राखेपछि चर्चा भइरहेको छ ।
आफ्नै नोकरानीसँग सम्बन्ध बनाएका बलिउड कलाकार

बलिउडमा केही यस्ता कलाकारहरु रहेका छन् जो आफ्नै घरमा काम गर्ने नोकरानीसँग यौन सम्बन्ध बनाएकै कारण चर्चामा रहे ।
दुई चलचित्र सङ्घबीच एकता

काठमाडौँ । नेपाल चलचित्र निर्माता सङ्घ र चलचित्र निर्माता सङ्घ नेपालबीच एकता भएको छ ।
बलिउडका अजबगजबका जोडी जसलाई विवाह गर्न उमेरले छेकेन

बलिउड–श्रीमान श्रीमतीबीचको उमेर कति वर्षको फरक भएको राम्रो राम्रो मानिन्छ । विशेष त धेरैले भन्ने ४ वा ५ वर्षैकै हो । तर बलिउडमा केही यस्ता जोडीहरु रहेका छन् तिनीहरुको उमेरको फरक तपाई हाम्रो सोचभन्दा पनि धेरै रहेको छ ।
जब माधुरीले भिलेनलाई थर्काइन्...

एजेन्सी । बलिउड वा हलिउड चलचित्रमा जुन दृश्य सजिल्यै देखिन्छ त्यहि दृश्यले अभिनेत्री तथा अभिनेतालाइै निकै पीडा दिएको हुनसक्छ । चलचित्रमा स्टन्ट, रेप सीन यस्तो खतरनाहक हुन्छन् कि स्टार उक्त दृश्यलाई लिएर जीवनभर भुल्न नसक्ने हुन्छन् ।
‘सत्यम शिवम सुन्दरम्’को छायाँकन सकियो
काठमाडौँ । चलचित्र ‘सत्यम शिवम् सुन्दरम’को छायांकन सकिएको छ । नेपाली कथानक चलचित्र ‘सत्यम शिवम सुन्दरम’ सन्तोष प्रगाढको संगीत र गायिका नित्याशिवा, सन्तोस प्रगाढ, इन्दिरा जोशीको अवाजमा सजिएको गीतसगैँ आफ्नो चलचित्रको छायाँकन पुरा भएको चलचित्रका निर्देशक शंकर अधिकारी घायलले बताए ।
कला र मनोरञ्जन ट्रेण्डिङ्ग
- चोट गहिरो छ, तर छिट्टै फर्किन्छु – अमिताभ बच्चन
- प्रियंका चोपडाले बलिउड छाड्नुको रहस्य खुलाइन् !
- चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को शुभमुहुर्त
- दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी
- ‘छक्का पञ्जा ४’ हेर्न हलमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र खनाल
- अभिनेत्री आकांक्षाद्वारा होटलको पंखामा झुण्डिएर आत्महत्या
- शाहिद कपूरको ‘फर्जी’ ओटीटीमा सर्वाधिक हेरिने सिरिज बन्यो
- चलचित्रको सफलतामा सशक्त गीत–सङ्गीत
पर्यटन
अन्नपूर्ण हिमशृङ्खला
कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस
जीवनशैली
यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।
विचित्र विश्व
आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।