‘फूलबारी’को ट्रेलर सार्वजनिक
काठमाडौँ। रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर मंगलबार जीटुवान् डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।
फिल्ममा विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, शिल्पा मास्के, गौमाया गुरुङ, सोमनाथ खनाल, अनुपम शर्मा लगायतको अभिनय रहेको छ।
विस्तृतमा
मनोरञ्जनपूर्ण र स्वास्थ्यका लागि उत्तम मानिएको दङ्गल संरक्षणमा युवा
नवलपरासी । तराई–मधेशमा निकै मनोरञ्जनपूर्ण र स्वास्थ्यका लागि उत्तम मानिएको कुस्ती (दङ्गल) खेल सरकारी बेवास्ताका कारण लोप हुने स्थितिमा पुगेकाले जिल्लाका युवा स्थानीयस्तरबाटै यसको संरक्षणमा जुटेका छन् ।
बलिउडका चर्चित ६ स्टार अभिनेताहरु जो इन्जिनियर पनि हुन्

बलिउडमा केही यस्ता अभिनेताहरु पनि रहेका छन् जसले इन्जिनियरिङको पढाइ सकेपछि फिल्म लाइनमा आफ्नो भविष्य खोजे । केही अभिनेताहरु पारिवारिक दबाबमा आएर इन्जिनियरिङ समेत गरेको बताउँछन् ।
श्रद्धा कपुरबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

चर्चीत अभिनेत्री श्रद्धा कपुरले सानो समयमा नै बलिउडमा आफ्नो महत्वपुर्ण स्थान बनाउन सफल भइन् । उनले बलिउडमा एकपछि अर्को हिट फिल्म दिएपछि उनको आज पनि उत्तिकै डिमाण्ड रहेको छ । उनीबारे केही यस्ता रोचक कुराहरु रहेका छन् जसबारे कमैलाई थाहा छ ।
चर्चित बलिउड अभिनेत्रीहरुको कमाइ कति ?

बलिउडका अभिनेत्रीहरु कुनै अभिनेता कम छैनन भन्ने कुरा पछिल्लो चरणमा आएका फिल्महरुले प्रमाणित गरेका छन् । अभिनेत्रीहरुको मूख्य भुमिका रहेको फिल्महरुले पनि बक्स अफिसमा राम्रो व्यापार गर्न थालेका छन् ।
क्रिस्टिना र स्टेला नेशनल किड्स अफ द इयर–२०१९
काठमाडौँ । ‘नेशनल किड्स अफ द ईयर– २०१९’को उपाधि सिनियर किड्तर्फ क्रिस्टिना खड्काले हाँसिल गरिन भने जुनियर तर्फको अवार्ड स्टेला शाहले हाँसिल गरिन् । यी दुबैले आगामी जुनमा सिँगापुरमा ८८ देशका बालबालिकाबीच हुने अन्तराष्ट्रिय प्रतियोगिता ‘इन्टरनेशलन किड्स अफ दि इयर–२०१९’ मा सहभागी हुन पाउने छन् ।
को हुन् शाहरुख खानकी दिदी ? के भएको थियो उनलाई ?

बलिउडमा चर्चित अभिनेता शाहरुख खान आज जुन स्थानमा छन् उनले त्यो प्राप्तिका लागि ठुलो संघर्ष गरेका छन् । सानो उमेरमा पिता गुमाएका उनले धेरै संघर्षका दिनहरु देखे । उनको परिवारको बारेमा आज जति चर्चा हुन्छ त्यति चर्चा उनको दिदीको हुँदैन । उनको दिदीका बारेमा पनि कमैलाई थाहा छ । उनी एक गुमनाम जीवन बिताइरहेकी छिन् ।
चलचित्र ‘जानी नजानी’को उत्कृष्ट कभर भिडियो विजेतालाई स्मार्ट टिभी

काठमाडौँ । चलचित्र ‘जानी नजानी’मा समावेश ‘एउटीलाई मुटुमा घर’ गीतको कभर भिडियो घोषणा समेत गरिएको छ ।
स्कुलका बच्चाहरुसँग ‘मणिकर्णिका’ हेर्न पुगिन् कंगना !

मुम्बई । अभिनेत्री कंगना रनौतकी फिल्म ‘मणिकर्णिका’ दोस्रो सातामा प्रवेश गरेको छ । कंगनाकी यो फिल्मले दोस्रो साता पनि लगातार बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । फिल्ममा कंगना रनौतले निभाएकी रानी लक्ष्मीबाईको भुमिकाले प्रत्येक दर्शकहरुको मन छोइरहेको छ ।
सुष्मिताले खोलिन् व्यक्तिगत जीवनको महत्वपूर्ण राज

पूर्वमिस युनिभर्ससमेत रहेकी बलिउड अभिनेत्री सुष्मिता सेनले आफ्नो व्यक्तिगत जीवनको एउटा महत्वपूर्ण खुलासा गरेकी छिन् । केही समययता उनी कसैसँग रोमान्स गरिरहेको र्युमर चलिरहेको थियो ।
इतिहास रच्दै प्रियंका, म्याडक तुसादमा ६ स्ट्याचुको साथमा बनाइन् रेकर्ड !

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा एक ग्लोबल आइकन बनिसकेकी छन् । प्रियंकाकी पहिलो गीत ‘इन माई सिटी’को साथमा अमेरिकामा पनि निकै लोकप्रिय भइन् । त्यसपश्चात उनले टिभि सिरिज ‘क्वान्टिको’ मा काम गरिन् ।
कला र मनोरञ्जन ट्रेण्डिङ्ग
- दिनेश र अनुको स्वरमा ‘गैँडा चुरोट’ गीत सार्वजनिक
- शाहरुखको ‘पठान’ले दुई दिनमा कति कमायो ?
- तीन मिनेटको आइटम गीतको लागि २ करोड पारिश्रमिक
- लोकदोहोरी गायक भीम पौडेलको निधन
- फिल्म ‘गुलाबी’को क्यारेक्टर पोस्टर सार्वजनिक
- शाहरुखको फिल्म ‘पठान’को पहिलो दिनको कमाई कति ?
- 'आरआरआर'को गीत 'नाटु–नाटु' ओस्कारका लागि मनोनीत
- ‘फूलबारी’को ट्रेलर सार्वजनिक
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।