‘फूलबारी’को ट्रेलर सार्वजनिक

काठमाडौँ। रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर मंगलबार जीटुवान् डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो। फिल्ममा विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, शिल्पा मास्के, गौमाया गुरुङ, सोमनाथ खनाल, अनुपम शर्मा लगायतको अभिनय रहेको छ। विस्तृतमा


आफ्नो डाइलगले आफैँलाई लाज

आफ्नो डाइलगले आफैँलाई लाज

काठमाडौँ । शहरमा कतै अभिनेता अनमोल केसी अभिनित फिल्मको प्रेसमिट हुँदै छ भने सम्झिनुहोस् त्यहाँ केही विशेष हुँदैछ । त्यहाँ पक्कै वडीगार्ड सहितको इन्ट्री हुँदैछ । त्यहाँ पक्कै पत्रकारहरुले हाई काढ्ने गरी अनमोललाई कुर्नुपर्ने हछ ।

म्वाई खानमै ब्यस्त दीपा

म्वाई खानमै ब्यस्त दीपा

ब्यापारिक रुपमा सफल भइरहेको फिल्म ‘६क्का पञ्जा’सिरिजकी निर्देशक दीपाश्री निरौला अचेल निकै फुर्सदिली छन् जस्तो छ । हप्ताको एक पटक अध्यक्षको कुर्सीमा बस्न ‘मुन्द्रेको कमेडी क्लब’ पुग्ने गर्छिन् ।

कालीप्रसाद बाँस्कोटा चोर संगीतकार !

कालीप्रसाद बाँस्कोटा चोर संगीतकार !

काठमाडौँ । मौलिक संगीतकारको छवि बनाएका कालीप्रसाद बाँस्कोटामाथि अहिले चोरीको आरोप लागेको छ । उनले भर्खरै बजारमा ल्याएको ‘इन्स्टाको फोटो’ गीत फ्रान्सेली गायिका कार्ला ब्रुनीले गाएको एक फ्रेन्च गीतबाट कपी गरेको आरोप लागेको हो ।

यी हुन् अरुको कोख भाडामा लिएर बच्चा जन्माउने बलिउड सेलिब्रेटी

यी हुन् अरुको कोख भाडामा लिएर बच्चा जन्माउने बलिउड सेलिब्रेटी

बलिउडका थुप्रै सेलिब्रेटी सेरोगेसीमार्फत आमाबुबा बनेका छन् । कोख भाडामा लिएर बच्चा जन्माउने विधिलाई सेरोगेसी भनिन्छ । कोही बिहे नगरी अभिभावक बनेका छन् भने कतिपय जोडीले यस विधिबाट सन्तानसुख प्राप्त गरेका छन् ।

कंगाल बनेका अमिताभ जब एकाएक करोडपति बने, ऋणैऋणमा डुबेका उनको यसरी चम्कियो भाग्य

कंगाल बनेका अमिताभ जब एकाएक करोडपति बने, ऋणैऋणमा डुबेका उनको यसरी चम्कियो भाग्य

बलिउडका बिग बि अमिताभ बच्चनले आफु टाट पल्टेको बेलाको बारेमा कस्तो महसुस हुन्थ्यो भन्ने बारेमा मुख खोलेका छन् ।

रोहित र सलमान खान सँगै काम गर्दै !

रोहित र सलमान खान सँगै काम गर्दै !

सिंगम र सिम्बा फिल्मको सफलतापछि सुर्यवंशी निर्माण गर्न लागेका उनले त्यसपछि सलमान खानसँग पनि काम गर्ने निधो गरेको मिडिया रिपोर्टमा उल्लेख छ । रोहित सेट्टी एक्सन तथा कमेडी फिल्म निर्देशन गर्नमा माहिर मानिन्छन् । उनलाई लिएर रोहितले एक्सन फिल्म निर्माण गर्न लागेको बताइएको छ ।

यी हुन् आमिर खानका सबैभन्दा झुर फ्लप फिल्महरु

यी हुन् आमिर खानका सबैभन्दा झुर फ्लप फिल्महरु

मुम्बई । बलिवुडका मिस्टर पर्फेक्सनिस्ट आमिर खानका प्राय फ्लिम चर्चामा आँउछन् । उनी पछिल्लो फिल्म ‘थंग्स अफ हिन्दुस्थान’ लाई लिएर निकै चर्चामा थिए ।

किन सँगै काम गर्दैनन् शाहरुख खान र अक्षय कुमार ?

किन सँगै काम गर्दैनन् शाहरुख खान र अक्षय कुमार ?

बलिउड इन्डस्ट्रीमा आयुस्मान खुराना र राजकुमार रावको बर्चस्व बढ्न थालेको छ । यी स्टारहरुको एकपछि अर्को फिल्म हिट भइराखेका छन भने बलिउडका खानका फिल्महरुलेभन्दा पनि बढी कमाइ गर्न सफल देखिएका छन् ।

यी निर्देशकसँगको अफेयरका कारण बर्बाद भएको थियो उर्मिलाको बलिउड करिअर

यी निर्देशकसँगको अफेयरका कारण बर्बाद भएको थियो उर्मिलाको बलिउड करिअर

बलिउड अभिनेत्री उर्मिला मातोंडकर आज ४५ औ वर्षमा प्रवेश गरेकी छिन् । उर्मिलाको जन्म ४ फ्रेवअरी १९७४ मा मुम्बइमा भएको थियो । उनले आफ्नो करिअरको सुरुवात चाइल्ड आटिस्टबाट गरेकी थिइन् । उनको पहिलो फिल्म सन् १९८० मा आएको थियो जुन मराठी फिल्म थियो ।

कोसँग हुन्छ आँचलको बिहे ?

कोसँग हुन्छ आँचलको बिहे ?

काठमाडौं । पल शाह र आँचललाई संसारले जोडीका रुपमा चिन्छ । अझ आँचल र पत्रकारको विवादमा पल आँचलको बचाउमा उत्रिएपछि दुवैको मायालाई धेरैले आदर्शनै मानेका छन् ।

पर्यटन

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस

जीवनशैली

काजु खानुका यस्ता छन् ८ फाइदा

काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।

विचित्र विश्व

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।