तीजमा छाडा गीत ल्याए राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले कारबाही गर्ने!
काठमाडौँ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले नजिकिँदै गरेको तीजको लागि सीमा निर्धारण गरेको छ। एक विज्ञप्ती जारी गर्दै प्रतिष्ठानले तीज गीतका नाममा सामाजिक सद्भाव असर पर्ने अभद्र द्विअर्थी लाग्ने किसिमको गीत बजारमा नल्याउन आग्रह गरेको हो।
विस्तृतमा
विश्वभर उत्कृष्ट कमाई गर्दै ‘विक्रम’, यही साता तोड्दै ‘बाहुबली २’ को रेकर्ड

एजेन्सी । तमिलमा बनेको कमल हसन, विजय सेतुपति र फहद फासिलको सुपरहिट फिल्म 'विक्रम'ले यसै हप्ता निर्देशक एसएस राजामौलीको फिल्म ‘बाहुबली २’ को रेकर्ड तोड्ने भएको छ ।
दीपावलीमा अजय देवगन र अक्षय कुमारको फिल्मबीच टक्कर हुने

एजेन्सी । अजय देवगन, सिद्धार्थ मल्होत्रा र रकुल प्रीत सिंह स्टारर फिल्म ‘थ्याङ्क गड’ को रिलिज मिति सार्वजनिक भएको छ ।
ऋतिक रोशनकी हजुरआमा पद्मा रानीको निधन

एजेन्सी । बलिउड अभिनेता ऋतिक रोशनकी हजुरआमा पद्मा रानी ओम प्रकाशको निधन भएको छ । उनले ९१ वर्षको उमेरमा मुम्बईमा अन्तिम सास लिइन् ।
फिल्म ‘सलार’ मा प्रभासको दोहोरो भुमिका

एजेन्सी । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता प्रभास आजकाल आफ्ना आगामी फिल्मलाई लिएर चर्चामा छन्, जसमध्ये एक हो सलार। ‘केजीएफ’का निर्माता प्रशान्त नीलले निर्देशन रहने यो फिल्ममा ‘बाहुबली’ स्टारसँगै श्रुति हसन पनि देखिनेछिन् ।
क्यान्सरसँग जुध्दै अभिनेत्री महिमा चौधरी

एजेन्सी । फिल्म ‘परदेस’ बाट बलिउडमा आफ्नो पहिचान बनाएकी अभिनेत्री महिमा चौधरी स्तन क्यान्सरसँग लड्दै छिन् ।
‘चिसो मान्छे’ आजबाट प्रदर्शनमा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘चिसो मान्छे’ आजबाट प्रदर्शनमा आएको छ । कर्णाली आसपासको कथा बोकेको चिसो मान्छे आजबाट प्रदर्शनमा आउन लागेको हो ।
मिर्जापुर सिजन ३ को छायांकन अर्को साताबाट सुरु हुने

एजेन्सी । पंकज त्रिपाठी आफ्नो आगामी फिल्म शेरदिलः द पिलीभीत सागाको प्रमोशनमा व्यस्त छन् । यसैबीच उनले आउँदो सातादेखि आफ्नो लोकप्रिय सिरिज मिर्जापुरको तेस्रो सिजनको छायांकन सुरु गर्ने बताए ।
बीआर चोपडाको जुहुको बंगला १८३ करोड भारुमा बिक्रि

मुम्बई । बलिउडका चर्चित निर्देशक तथा निर्माता बलदेव राज चोपडा,(बीआर चोपडा)को घर हालै करिब १८३ करोड भारुमा बिक्री भएको छ । रिपोर्टहरूका अनुसार, यो बंगला एक प्रसिद्ध जग्गा कारोबारी रहेजा कर्पोरेशनले किनेको छ । बीआर हाउस मुम्बईको जुहु क्षेत्रमा २५ हजार स्क्वायर फिटमा फैलिएको छ ।
‘पानीफोटो’को टिजर सार्वजनिक
काठमाडौँ। खगेन्द्र लामिछानेले निर्देशन गरेको पहिलो फिल्म ‘पानीफोटो’को टिजर सार्वजनिक भएको छ। बिहीबार फिल्मको टिजर हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। १ मिनेट ३० सेकेन्ड लामो टिजरमा कलाकारहरु खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, मलिका महतलाई देखाइएको छ। फिल्मले दशक लामो सशस्त्र द्वन्द्वमा बेपत्ता छोरा खोज्ने यात्रामा निस्किएका दम्पतीको कथा देखाउन खाजेको छ।
चलचित्र ‘कप्टी’को पहिलो स्पेसल शो बेलायतमा हुने

काठमाडौँ। निर्देशक भुपेन्द्र गुरुङको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र ‘कप्टी’को पहिलो स्पेसल शो बेलायतमा हुने बुधबार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै जानकारी दिएको छ। कथानक चलचित्र ‘कप्टी’लाई एक कार्यक्रमकाबीच आगामी १९ जुन २०२२, सामुएल कोडी स्पोर्ट्स कलेज ब्यालान्टाइन रोड फर्नबरो जि यु फोटिन एट एस एनमा प्रदर्शन हुने घोषणा गरेको हो।
कला र मनोरञ्जन ट्रेण्डिङ्ग
- मात्र एक मोडले शक्ति कपुरको करिअरलाई सकायो
- प्रचण्ड र राजेश हमालबीच भेटवार्ता
- करङ भाँचिदा पनि अक्षयले फिल्म 'केसरी'को सुटिङ छोडेका थिएनन्
- केजीएफका एन्ड्रयु कार दुर्घटनामा परे
- फिल्म ‘प्रकाश’को ‘जोर मैना’ गीत सार्वजनिक
- चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्नुपर्छः मन्त्री कार्की
- ‘थरी थरी भोले’ तिज गीत सार्वजनिक
- राजु लामाको स्वरमा ‘ठूली’ म्युजिक भिडियो सार्वजनिक
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
धेरै फेसबूक चलाउने मानिस दुखी हुन्छन् !

एजेन्सी । फेसबूकले स्वास्थ्य चेतावनी दिनुपर्छ शायद । सामाजिक सञ्जालमा धेरै समय बिताउने बालबालिका खुशी नहुने एक अध्ययनले देखाएको छ ।
विचित्र विश्व
कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।