चलचित्र कलाकार सङ्घको अध्यक्षमा निरौला विजयी

कलाकारको छाता सङ्गठन नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन् । शनिबार सम्पन्न १९औँ साधारणसभामा उनी कुल खसेको चार सय ६८ मतमा दुई सय ३५ मत प्राप्त गर्दै विजयी भएका हुन् । विस्तृतमा


गायिका धना परियारको ‘बधाई’ सार्वजनिक

गायिका धना परियारको ‘बधाई’ सार्वजनिक

काठमाडौँ । आगोले जलेर पनि आफुलाई सम्हाल्दै आएकी गायिका धना परियारको स्वर रहेको निकै मार्मिक लोक गीत ‘बधाई’ सार्वजनिक भएको छ । गीत आकर्षक भिडियो सहित सार्वजनिक भएको हो । गीतमा गायिका परियारलाई तुलसिंह रनपछाईले स्वरमा साथ दिएका छन् ।

धीरज अब ‘मेरो एउटा साथी छ–२’ मा

धीरज अब ‘मेरो एउटा साथी छ–२’ मा

फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ बाट डेव्यु गरेका अभिनेता धीरज मगर फिल्म ‘मेरो एउटा साथी छ’को सिक्वेलमा अनुबन्धित हुने सम्भावना प्रबल देखिएको छ ,

यी हुन् साउथ इन्डियन चलचित्र उद्योगका चर्चित दाजुभाई–दिदिबहिनीको जोडी

यी हुन् साउथ इन्डियन चलचित्र उद्योगका चर्चित दाजुभाई–दिदिबहिनीको जोडी

एजेन्सी । जसरी बलिउडमा धेरै जसो स्टार एक अर्काका नातेदार हुने गर्छन् । त्यसैगरि साउथ इन्डियामा पनि यस्ता धेरै नाम छन् एक अर्काका दाजुभाइ तथा दिदिबहिनी छन् ।

जब यी बलिउडका चर्चीत कलाकार डरलाग्दो घटनाको शिकार भए

जब यी बलिउडका चर्चीत कलाकार डरलाग्दो घटनाको शिकार भए

बलिउडमा आफ्नो स्टारडम बचाइ राख्न अभिनेता तथा अभिनेत्रीहरु निकै मिहेनत गर्छन् । उनीहरुको उत्कृष्ट भुमिका, कला तथा कौशलका कारण उनीहरु फ्यानहरुको प्रिय पात्र बन्न सफल रहेका छन् । तर, उनीहरुले फिल्म सुटिङका दौरान ठुलो जोखिम समेत लिने गरेका छन् ।

टोटल धमालको आजसम्मको टोटल कमाइ कति

टोटल धमालको आजसम्मको टोटल कमाइ कति

बलिउडमा गएको हप्ता कमेडी फिल्म ‘टोटल धमाल’ रिलिज भएको थियो ।

नाट्य महोत्सवमा आज चार नाटक मञ्चन हुँदै, पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव पनि आजबाट

नाट्य महोत्सवमा आज चार नाटक मञ्चन हुँदै, पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव पनि आजबाट

काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव अन्तर्गत आज ४ वटा नाटकहरु मञ्चन हुँदैछन् । आज पनि काठमाडौँका कीतिपुर नाटकघर, कौशी थियटर, शिल्पी थियटर तथा मण्डला थियटरमा नाटक हुन लागेका हुन् ।

जेठ १० गते रिलिज हुने चलचित्र साइनोको पहिलो गीत सार्वजनिक

जेठ १० गते रिलिज हुने चलचित्र साइनोको पहिलो गीत सार्वजनिक

काठमाडौँ । नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको चलचित्र साइनोको पहिलो गीत रिलिज गरिएको छ । प्रताप दास र मेलिना राईको आवाज रहेको गीतमा शब्द चेतन कार्की र संगीत बसन्त सापकोटाको छ ।

स्वस्तिमाको मौन संकेत...

स्वस्तिमाको मौन संकेत...

फिल्म रिलिजको समयमा कलाकार र निर्माता/निर्देशकको सम्बन्ध भुसको आगो जस्तै हुन्छ । बाहिरबाट हेर्दा केही नदेखिने तर भित्रभित्रै सल्किरहने ।

साइडमा पनि दंग नीता !

साइडमा पनि दंग नीता !

बोली फेर्न माहिर मानिन्छन् कलाकार । यसमा नीता ढुङ्गाना पनि कम छैनन् । बल गरेर अभिनय अगाडि बढाउँदै गरेकी उनले हालै एक पत्रकार सम्मेलनमा ठूलो कुरा गरिन् । फिल्म ‘साइनो’को प्रेस–मिटमा उनले ‘मुख्य वा सहायक कुन भुमिका छ ? नहेर्ने, भुमिकाको गहिराई देर्ने दर्शन छाँटिन् ।

माझी फिल्म ‘मोङो डोङा–२’ पहिलो गीत रिलिज

माझी फिल्म ‘मोङो डोङा–२’ पहिलो गीत रिलिज

काठमाडौं । माझी फिल्म ‘मोङो डोङा–२’ पहिलो गीत रिलिज गरिएको छ । फिल्मको निर्माण पक्षले ‘घाटपूजा मेला’ गीतको भिडियो सामाजिक सञ्जाल युट्युव मार्फत रिलिज गरेका हुन् । सरला माझीको शब्द तथा लक्षु प्रकाश मल्लको एरेञ्जमा गीतलाई यमन माझी र पूजा तामाङले स्वरबद्ध गरेका हुन् ।

पर्यटन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।

विचित्र विश्व

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।