आश्रमको विकासका लागि नेपथ्यको लाइभ कन्सर्ट हुने

‘मानवीय सेवामा योगदान गरौँ’ भन्ने नाराका साथ यही मङ्सिर १६ गते शुक्रबार विराटनगरको हाटखोलामा पहिलो पटक नेपथ्य लाईभ कन्सर्ट हुने भएको छ । विस्तृतमा


बलिउड अभिनेत्री श्रद्धा कपुर नेपाली फोटोग्राफरसँग प्रेममा !

बलिउड अभिनेत्री श्रद्धा कपुर नेपाली फोटोग्राफरसँग प्रेममा !

एजेन्सी । बलिउड अभिनेत्री श्रद्धा कपुर नेपाली फोटोग्राफरसँग प्रेममा रहेको समाचार प्रकाशित भएको छ । धेरै भारतीय अनलाइनहरुले श्रद्धा र नेपाली मुलका फोटोग्राफर रोहन श्रेष्ठसँग प्रेममा रहेको कुरा प्रकाशित गरेको छ ।

एंग्री बर्डस् २ मा निकी मिनाजको डबिङ

एंग्री बर्डस् २ मा निकी मिनाजको डबिङ

एजेन्सी । चर्चित अमेरिकन र्यापर निकी मिनाजले ‘एंग्री बर्डस् २’ को एनिमेटेड पात्रका लागि आवाज दिने भएकी छिन् । यसभन्दा पहिले मिनाजर्ले बाबरसपः द नेक्स्ट कट’, ‘आइस एजः कन्टिनेन्टल डिङफ्ट’, ‘द अदर वुमन’का लागि आवाज डबिङ गरिसकेकी छिन् ।

प्रेममा धोका खाएपछि बलिउडसँग सम्बन्ध नभएकासँग विवाह गरेका चर्चीत सेलिब्रिटीहरु

प्रेममा धोका खाएपछि बलिउडसँग सम्बन्ध नभएकासँग विवाह गरेका चर्चीत सेलिब्रिटीहरु

बलिउडमा अफेयर लामो समयसम्म चलेपनि एक समय त्यस्तो आएको छ जसकारण ब्रेकअप भएका घटनाहरु धेरै नै रहेका छन् । बलिउडमा माया पाउन त्यति सजिलो छैन ।

‘रुमालै छ चिनो’ ट्रेलरः वीर गोर्खालीको अवतारमा सुशान्त

‘रुमालै छ चिनो’ ट्रेलरः वीर गोर्खालीको अवतारमा सुशान्त

काठमाडौं । सुशान्त कार्की र अफ्शना थापा अभिनित फिल्म ‘रुमालै छ चिनो’को अफिसियल ट्रेलर रिलिज भएको छ ।

हामीलाई थाहा नभएको सलमान खानबारे यस्ता रोचक तथ्य !

हामीलाई थाहा नभएको सलमान खानबारे यस्ता रोचक तथ्य !

एजेन्सी । अभिनेता सलमान खानलाई आफ्नो साथिभाई र फ्यानहरुले दबंग खान, चुलबुल पाण्डे तथा भाइजान भनेर बोलाउने गरेका छन् ।

सन् २०१८ मा यी बलिउड फिल्महरुले मारे बाजीः यी स्टारहरुले सलमान, आमिरलाई पनि पछि पारे

सन् २०१८ मा यी बलिउड फिल्महरुले मारे बाजीः यी स्टारहरुले सलमान, आमिरलाई पनि पछि पारे

सन् २०१८ बलिउड फिल्महरुका लागि विशेष रह्यो । नाम चलेका कलाकारहरु लिएर बनेका ठुला बजेटका फिल्महरु पछारिए भने साना बजेटका फिल्महरु दमदार कमाइ गर्न सफल भए ।

दीपाश्रीको अफरलाई श्रृङ्खलाको नो

दीपाश्रीको अफरलाई श्रृङ्खलाको नो

काठमाडौँ । मिस नेपाल वल्र्डमा दुई वटा टाइटल जितेर बेग्लै पहिचान बनाएकी श्रृङ्खला खतिवडा सबैको नजरमा छिन् भन्ने कुरा हिजोआज उनलाई आउने फिल्मी अफरले प्रश्ट्याउँछ । हर कोहीले उनलाई फिल्म खेल्ने कि ? भनेर सोध्ने गरेका छन् ।

कतारको दोहामा ‘हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक’ ३७ विधामा अवार्ड वितरण गरिने

कतारको दोहामा ‘हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक’  ३७ विधामा अवार्ड वितरण गरिने

काठमाडौं । हिमालयन नेपाली ईभेन्ट्स प्रा.लि.ले ‘हिमायलयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड–२०१९’ को आयोजना गर्ने भएको छ । काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलन गर्दै उक्त प्रा.लि.ले यसबारे जानकारी दिएको हो ।

आना नेपाली बोल्न बिर्सियौं कि क्या हो ?

आना नेपाली बोल्न बिर्सियौं कि क्या हो ?

काठमाडौँ । आना शर्माले जम्मा दुईओटा फिल्म खेलिन् । एउटा भुवन पुत्र अनमोलको कारण सुपर हिट भयो, अर्को उनको मात्रै भर पदा सुपर फ्ल्प । अहिले उनी नामको मात्रैको हलिउड फिल्म खेल्न ब्यस्त छिन् ।

दक्षिण भारतीय फिल्मका चर्चित पाँच कमेडियनहरु, कसको कमाइ कति

दक्षिण भारतीय फिल्मका चर्चित पाँच कमेडियनहरु, कसको कमाइ कति

फिल्ममा कमेडियनको भुमिकाले धेरै अर्थ राख्छ । यही कारणले हरेक फिल्ममा कोही न कोही कमेडियन भएकै हुन्छन् । बलिउडमा जस्तै साउथ फिल्म इन्डस्ट्रीमा पनि केही कमेडियन धेरै नै लोकप्रिय छन् ।

पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।