चलचित्र कलाकार सङ्घको अध्यक्षमा निरौला विजयी

कलाकारको छाता सङ्गठन नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन् । शनिबार सम्पन्न १९औँ साधारणसभामा उनी कुल खसेको चार सय ६८ मतमा दुई सय ३५ मत प्राप्त गर्दै विजयी भएका हुन् । विस्तृतमा


यी बलिउड अभिनेता जसले सबैको सामु श्रीमतीको थप्पड खाए

यी बलिउड अभिनेता जसले सबैको सामु श्रीमतीको थप्पड खाए

एजेन्सी । फिल्मी दुनियाँका कलाकारहरु विभिन्न कारणले चर्चामा आइरहेका हुन्छन् । त्यसमा पनि बलिउड कलाकारहरुका दैनिक जीवनमा घटेका अनेक घटनाहरु धेरैको चासोको विषय बन्ने पनि गर्छ ।

जब अमिताभले अभिषेकको विवाहबारे यस्तो खुलासा गरे

जब अमिताभले अभिषेकको विवाहबारे यस्तो खुलासा गरे

एजेन्सी । बलिउडका महानायक अर्थात अमिताभ बच्चनले बलिउडमा थुप्रै सुपर हिट फिल्ममा काम गरेका छन् । जब कुरा चर्चित कलाकारहरुको आउँछ तब सबैभन्दा पहिले अमिताभ बच्चनको नाम आउँछ ।

घरेलु कामदारलाई राजेश हमालद्वारा २ करोड मूल्य बराबरको जग्गा प्रदान

घरेलु कामदारलाई राजेश हमालद्वारा २ करोड मूल्य बराबरको जग्गा प्रदान

काठमाडाैँ । चलचित्र अभिनेता राजेश हमालले २ करोड मूल्य बराबरको जग्गा दान गरेको छ । हमालले घरमा सेवा गर्न बसेका ४ विपन्न परिवारलाई २ करोड मूल्य बराबरको जग्गा प्रदान गरेका हुन् ।

सञ्जय लीला भंसालीको फिल्ममा सँगै देखिदैछन् सलमान र प्रियंका ?

सञ्जय लीला भंसालीको फिल्ममा सँगै देखिदैछन् सलमान र प्रियंका ?

एजेन्सी । अभिनेत्री प्रियंका चोपडा फिल्म ‘भारत’बाट बलिउडमा कमब्याक गर्दै थिइन्, तर उनले यो सुटिङ सुरु हुनु अगाडि नै फिल्मलाई छोडिदिइन् । त्यसपछि सलमान खान र प्रियंका चोपडाको सम्बन्ध चिसिएको समाचार बाहिरिएको थियो । अहिले प्रियंकाले सलमान खानसँग सोसल मिडियामा कुराकानी गर्नका लागि पहल गरेकी छन् ।

डब्लुडब्लुईको रिङ्गमा फर्किए रोमन रेन्स

डब्लुडब्लुईको रिङ्गमा फर्किए रोमन रेन्स

काठमाडौं । डब्लुडब्लुईको ‘अलेक्जेण्डर’ रोमन रेन्स पुनः रिङ्गमा फर्किएका छन् । ल्युकिमियाको इलाजपछि चर्चित रेस्लर रोमन ‘मोण्डे नाइट र’ बाट पुनः डब्लुडब्लुईको रिङ्गमा फर्किका हुन् । उनले २२ अक्टोवर २०१८ मा ल्युकिमियाको इलाजको लागि डब्लुडब्लुईको रिङ्ग छोडेका थिए ।

बलिउड नायिका काजोलका जीवनका २५ रहस्य !

बलिउड नायिका काजोलका जीवनका २५ रहस्य  !

१. ५ अगष्ट सन् १९७४ जन्मिएकी काजल आफ्नो पहिलो फिल्म ‘बेखुदी’मा अनुबन्ध हुँदा १६ वर्षकी थिइन । उनी त्यतिबेला स्कुल पढिरहेकी थिइन । उनले फिल्ममा करिअर बनाउन पढाइ छाडिदिइन ।

उमेरको दुरी धेरै नै भएका बलिउडका चर्चित जोडीहरु !

उमेरको दुरी धेरै नै भएका बलिउडका चर्चित जोडीहरु !

बलिउड–श्रीमान श्रीमतीबीचको उमेर कति वर्षको फरक भएको राम्रो राम्रो मानिन्छ । विशेष त धेरैले भन्ने ४ वा ५ वर्षैकै हो ।

मंगलबार कीर्तिपुर रंगमञ्चको उद्घाटन

मंगलबार कीर्तिपुर रंगमञ्चको उद्घाटन

काठमाडौँ । मंगलबार कीर्तिपुर रंगमञ्चको उद्घाटन हुने भएको छ । प्राविधिक कारणले २०७४ जेठमा बन्द हुन पुगेको काठमाडौँ सुन्धारास्थित नाटकघर (थिएटर मल) पुनः कीर्तिपुरमा स्थापना भएको हो ।

बोहेमियन र्‍यापसोडीका अभिनेता र्‍यामी मलिकलाई ओस्कार अवार्ड

बोहेमियन र्‍यापसोडीका अभिनेता र्‍यामी मलिकलाई ओस्कार अवार्ड

एजेन्सी । सन् २०१८ मा प्रदर्शन भएको चलचित्र बोहेमियन र्‍यापसोडीका अभिनेता र्‍यामी मलिकले फिल्म क्षेत्रको सबैभन्दा ठूलो अवार्ड ओस्कार जितेका छन् ।

विवादास्पद चलचित्र “ग्रीन बूक” ले जित्यो ओस्कार पुरस्कार

विवादास्पद चलचित्र “ग्रीन बूक” ले जित्यो ओस्कार पुरस्कार

हलिउड, अमेरिका । नागरिक अधिकारको पक्षमा लेखिएको विवादास्पद हलिउड चलचित्र “ग्रीन बूक” ले यस वर्षको ओस्कार स्वर्णपदक जितेको छ ।

पर्यटन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।

विचित्र विश्व

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।