‘ह्यारीकी प्यारी’को नयाँ गीत सार्वजनिक
काठमाडौँ। अभिनेता जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत फिल्म ‘ह्यारीकी प्यारी’को नयाँ गीत सार्वजनिक भएको छ। शनिबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत ‘दम दम’ बोलको गीत सार्वजनिक गरिएको हो।
थोम्स एन्ड्रियुजको स्वर रहेको गीतमा युग भुषालको शब्द तथा संगीत छ।
विस्तृतमा
शुक्रबारबाट प्रदर्शनमा आउन लागेको ‘गोपी’को विशेष शो सम्पन्न

काठमाडौँ । माघ १८ गते देखी प्रदर्शनमा आउन लागेको फिल्म गोपीको सोमवार राजधानीमा विशेष शोको आयोजना गरिएको छ । विपिन कार्की, बर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्ममा गाई पालक कृषक ’गोपी’को कथा समेटिएको छ ।
राजु परियारको ‘सेतो कात्रो हरियो बाँस’ गीत सार्वजनिक

काठमाडौँ । नेपाली लोकदोहोरी क्षेत्रमा परिचित गायक राजु परियार र गायिका पूर्णकला विसीको आवाज रहेको गीत ‘सेतो कात्रो हरियो बाँस’ को भिडियो बजारमा आएको छ ।
कंगनाको फिल्म ‘मणिकणर्णिका’ले कति कमायो ?

एजेन्सी । बलिउडमा अलग पहिचान बनाइरहेकी कंगना रनौतको फिल्म ‘मणिकर्णिका’ प्रदर्शनमा आएको छ । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘मणिकर्णिका’लाई दर्शक तथा फिल्म समीक्षकले साथ लिएका छन् ।
कंगनाको फिल्म ‘मनिकर्निका’ को दुई दिनको कमाइ कति

एजेन्सी । बलिउडमा गएको साता दुई फिल्म रिलिज भए । तर, बक्स अफिसमा कंगना रणावतको फिल्म मनिकर्निकाले धमाकेदार कमाइ गर्न सफल भएको छ ।
‘एयरपोर्ट जाने दिन’ सार्वजनिक
काठमाडौँ । बाध्यताले देश छोडेर विदेशी भूमीमा जाने नेपालीहरुको पीडा बोकेको गीत ‘एयरपोर्ट जाने दिन’को भिडियो सार्वजनिक भएको छ ।
आफ्नै छोरालाई किन फिल्म लेख्दैनन् सलीम खान

सलीम खानले खुलासा गर्दै भनेका छन् कि उनी आफ्नो छोराका लागि किन फिल्म लेख्दैनन् ।
अभिनय र अध्यायनमा अब्बल यी दक्षिण भारतीय फिल्मका अभिनेताहरु

बलिउडदेखी अन्य फिल्डमा केही यस्ता व्यक्तिहरु रहेका छन् जसले कम पढेपनि आफ्नो जीवनमा उपलब्धि भने ठुलै हात पारेका छन् । दक्षिण भारतीय फिल्ममा पनि केही यस्ता अभिनेताहरु रहेका छन् जसको क्वालिफिकेशन निकै कमजोर देखिए पनि सफलता भने निकै उच्च रहेको छ ।
'मणिकर्णिका'काे पहिलाे दिनकाे व्यापार आशा गरेभन्दा कम

नयाँ दिल्ली । कंगना रनौटको अभिनित चलचित्र ‘मणिकर्णिका’ले शुक्रबार बक्स अफिसमा आशा गरेभन्दा कम व्यापार गरेको छ ।
खम्बेको नयाँ सेलो गीत ‘लुंगी र चोली’ सार्बजनिक

नेपाली टेलिचलचित्र “हर्के हल्दार” “झट्का” ” “माईकल ज्याक्सन” लगायात दर्जनौ टेलिचलचित्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल भएका कलाकार तथा गायक इन्द्र दोङ्ग लामा खम्बेले फेरी नयाँ सेलो गीत ‘लुंगी र चोली’ सार्बजनिक गरेका छन ।
रवि लामिछानेसँग ‘कोर्ट म्यारिज’ गरेकी निकिता पौडेललाई ९ प्रश्न
काठमाडौँ । सोमबार सञ्चारकर्मी रवि लामिछानेले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग ‘कोर्ट म्यारिज’ गरेका छन् । केही समयअघि श्रीमती इशा श्रेष्ठलाई डिभोर्स दिएका रविले डिभोर्सी पौडेलसँग कानूनीरुपमा विवाह गरेका हुन् ।
कला र मनोरञ्जन ट्रेण्डिङ्ग
- रोडिजको पाँचौं सिजनको होस्ट सुरजसिंह ठकुरीले गर्ने
- नीतिगत पहल अघि बढाएका छौँः अध्यक्ष केसी
- विवाहको दिन घोषणा गर्दै सिद्धार्थ मल्होत्रा
- गायक प्रमोद खरेलले आफ्नो पारिश्रमिक घाइतेको उपचारमा खर्च गर्ने
- रामायणः केजीएफ स्टार यश रावण बन्ने, ऋतिकले खेल्न मानेनन्
- बलिउड अभिनेत्री सन्नी लियोनी नेपालमा
- ‘ह्यारीकी प्यारी’को नयाँ गीत सार्वजनिक
- कृष्ण कडेँलको ‘धौलागिरीको सेरोफेरो जन्मभुमी मेरो’ सार्वजनिक
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।