‘ह्यारीकी प्यारी’को नयाँ गीत सार्वजनिक

काठमाडौँ। अभिनेता जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत फिल्म ‘ह्यारीकी प्यारी’को नयाँ गीत सार्वजनिक भएको छ। शनिबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत ‘दम दम’ बोलको गीत सार्वजनिक गरिएको हो। थोम्स एन्ड्रियुजको स्वर रहेको गीतमा युग भुषालको शब्द तथा संगीत छ। विस्तृतमा


‘आँप जोडी’को आफ्नै सुर

‘आँप जोडी’को आफ्नै सुर

काठमाडौँ । केही समयअघि अभिनेत्री आँचल शर्मा र अभिनेता पल शाहको जोडीलाई दर्शकले खुबै रुचाएका थिए । त्यसपछि उनीहरुको प्रेम सम्बन्धले पनि उत्तिकै चर्चा पायो । यद्यपि उनीहरु आफूलाई राम्रो साथी मात्र बताउँछन् । यतिमात्र होइन उनीहरु लगातार एउटै चलचित्रमा देखिन थालेपछि दर्शकहरुले उनीहरुलाई आँप जोडीको उपमासमेत दिए ।

बलिउड अभिनेत्री ऐश्वर्याबारे अजबगजबका कुराहरु

बलिउड अभिनेत्री ऐश्वर्याबारे अजबगजबका कुराहरु

एजेन्सी ।सन् १९९४ मा उनले मिस वल्र्डको उपाधि जित्न सफल भएकी ऐश्वर्या रायको सुन्दरतामा अझै पनि उत्तिकै प्रभाव रहेको छ । उनका लाखौँ फ्यानहरु रहेका छन् । उनको केहि कुरा जुन उनको जीवनमा खास छन् ।

शोभित बस्नेतको निर्देशनमा ‘बद्री बहादुर’ निर्माण हुँदै

शोभित बस्नेतको निर्देशनमा ‘बद्री बहादुर’ निर्माण हुँदै

काठमाडौँ । शोभित बस्नेतको निर्देशनमा चलचित्र ‘बद्री बहादुर’ निर्माण हुने भएको छ । यहि माघ ११ बाट छायांकन सुरु हुन लागेको चलचित्र ‘बद्री बहादुर’लाई संचारकर्मी रबि अधिकारीले निर्माण गर्न लागेका हुन् ।

आफ्नै ट्रेलर हेर्दा घोसेमुन्टो लगाउने यी अभिनेत्री

आफ्नै ट्रेलर हेर्दा घोसेमुन्टो लगाउने यी अभिनेत्री

काठमाडौँ । चलचित्र ‘द ब्रेकअप’को ट्रेलर सार्वजनिक कार्यक्रममा जब एउटा दृश्य आयो, ट्रेलर लञ्चमा उपस्थित सबैले मुखामुख गर्न थाले । कार्यक्रममा नायिका शिल्पा मास्के र नायक आशीरमान देशराज थिए । ट्रेलरको एक दृश्यमा नायकले नायिकाको स्तन दुई हातले च्याप्प समातेको देखियो ।

यसरी सुरक्षाको बोली चिप्लिएपछि...

यसरी सुरक्षाको बोली चिप्लिएपछि...

काठमाडौँ । आफू कस्तो चरित्रमा फिट हुन्छु भन्ने हेक्का नराखी अभिनय गर्ने कलाकारको कमी छैन, फिल्म नगरीमा । कतिले चलेका ब्यानर भनेपछि थारै पारिश्रमिकमा काम गरेका पनि छन् । राम्रो फिल्म पाए सित्तैमा काम गरिदिन्थे भन्नेको पनि कहाँ कमी छ र !

पहिलो सन्तान छोरी जन्मियो भने के गर्ने प्रियंका ?

पहिलो सन्तान छोरी जन्मियो भने के गर्ने प्रियंका ?

काठमाडौँ । ‘नानी पाउनु कहिले, कोक्रो बुन्नु अलिहे’ भन्ने आहान कसैलाई ठ्याक्कै मिल्छ भने त्यो प्रियंका कार्की र उनको हुनेवाला पति आयुष्मानलाई नै मिल्छ ।

को थिए रेखाका श्रीमान् ?

को थिए रेखाका श्रीमान् ?

एजेन्सी । बलिउड चर्चित अभिनेत्री रेखा उमेरले ६३ वर्षकी भइन् ।

कुनै समय कंगाल बनेका थिए यी बलिउड कलाकारहरु

कुनै समय कंगाल बनेका थिए यी बलिउड कलाकारहरु

एजेन्सी । बलिउड चलचित्र उद्योग विश्वमा नै धनि मध्येको एक मानिन्छ र यहाँका स्टारहरुको अवस्थामा पनि निकै राम्रो छ । उनीहरुको लाइफस्टाइलका कारण सधैँ मानिसको नजरमा परिनै रहेका हुन्छन् ।

ब्रिसवेनका गायक दिपकराज पाण्डेको स्वारमा “थोरै माया म दिउला” गीतको भिडियो सार्वजनिक

ब्रिसवेनका गायक दिपकराज पाण्डेको स्वारमा  “थोरै माया म दिउला” गीतको भिडियो सार्वजनिक

ब्रिसवेन । अस्ट्रेलियाको ब्रिसवेनका गायक दिपक राज पाण्डे र मेलिना राईको स्वर मा “थोरै माया म दिउला” बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

साम्राज्ञीको इन्स्टाग्राम ह्याक

साम्राज्ञीको इन्स्टाग्राम ह्याक

काठमाडौँ । पछिल्लो समयकी ब्यस्त नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको सामाजिक संजाल इन्स्टाग्राम ह्याक भएको छ ।

पर्यटन

हिमपातले सेताम्य राराताल क्षेत्र

हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।

जीवनशैली

कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।