दिपक लिम्बु र डम्बर नेपालीको सांगीतिक एल्बम ‘समायोजन’ को बिमोचन सम्पन्न
काठमाडौँ। गायक दिपक लिम्बुको एकल गायन डम्बर नेपालीको एकल शब्द तथा संगीत रहेको ‘समायोजन’ नामक सांगीतिक कोशेलीको बिमोचन गरिएको छ। काठमाडौँको मण्डला थिएटरमा एउटा सांगीतिक एल्बम बिमोचन गरिएको हो।
विस्तृतमा
मंगलबारदेखि उपत्यमा बक्स अफिस लागू, देशभर माघ १ गतेबाट

काठमाडौं । सरकारले फिल्म क्षेत्रमा मंगलबारदेखि ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू गरेको छ । चलचित्र विकास बोर्डमा मंगलबार आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विगत लामो समयदेखि माग गरिँदै आएको बक्स अफिसको शुभारम्भ गरेका हुन् ।
अमृतले ल्याए ‘मेरो प्यारो सिन्धुपाल्चोक’

काठमाडौं । नव गायक अमृत भारतीको ‘मेरो प्यारो सिन्धुपाल्चोक’ गीति चलचित्र सार्वजनिक भएको छ ।
निशा कंडेलको ‘सँधैलाई सार्वजनिक’

काठमाडौं । नेपाली तथा हिन्दी गीतहरुको कभर गरेर चर्चित बनेकी गायिका निशा कंडेलको स्वरमा रहेको गीत ‘सधैँ लाइ’ को अफिसियल भिडियो सार्वजनिक गरिएको छ ।
कार्टुन क्रुको ‘पानी कुवाको’ भिडियो सार्वजनिक

काठमाडौँ । कार्टुन्ज क्रुलाई फिचरिङ गरिएको पानी कुवाको बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।
माया पाउन अजबगजबका हर्कत गरेका बलिउड कलाकारहरु

बलिउड । बलिउडमा अफयेरको कुरा चल्नु कुनै नौलो कुरा होइन । तर केही सम्बन्धहरु यस्ता छन् जसले सबै फ्यानहरुलाई अचम्ममा पारेका छन् ।
कट्रिनालाई समुन्द्रमा पोज दिँदै गर्दा सार्कले टोक्यो

एजेन्सी । कट्रिना समुन्द्रमा सार्कसँग तस्बिर खिचाउँन लाग्दा सार्कले टोक्दा घाइते भएकी छिन् । स्ट्यानियल के नामको एरियामा कट्रिनाले नर्स शार्कको बथानसँग मानिसहरुले अन्तर्क्रिया गरिरहेको देखेपछि तस्बिर खिचाउँन गएकी हुन् ।
सन्जुमा परेश रावल र मनिषा कोइरालाको अभिनयः सन्जय दत्तको बहिनीलाई मन परेन

एजेन्सी । पछिल्लो केही हप्तायति बलिउड चलचित्र सन्जुले बक्स अफिस राम्ररी तताइरहेको छ । चलचित्रमा अभिनय गर्ने कलाकारहरु रणवीर कपूर तथा अन्य कलाकारको अभिनयको प्रशंसा भइरहेको छ ।
प्रियंका कार्की र आयुष्मानले गरे इन्गेजमेन्ट

काठमाडौं । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले इन्गेजमेन्ट गरेका छन् । विगत डेढ वर्षदेखि प्रेममा रहेका यी जोडीले शनिबार इन्गेजमेन्ट गर्दै आफ्नो सम्बन्धलाई अझै मजबुत बनाएका हुन् ।
विश्वकपको फाइनल हेर्न बलिउड नायिका पुनम पाण्डे काठमाडौंमा

काठमाडौं । बिबादमा आइरहने मोडल तथा बलिउड नायिका पुनम पाण्डे विश्वकपको फाइनल हेर्न काठमाडौं आएकी छन् । दरबारमार्गस्थित क्लब डेजाभुमा मोडल पाण्डेले आफ्ना फ्यानहरूसहित विश्वकप फाइनल हेर्नेछिन्।
कला र मनोरञ्जन ट्रेण्डिङ्ग
- भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
- रामबाबु गुरुङको ‘फूलबारी’ मा विपिन र दया
- हाँस्य कलाकार राजु श्रीवास्तव भेन्टिलेटर सपोर्टमा !
- दिपक लिम्बु र डम्बर नेपालीको सांगीतिक एल्बम ‘समायोजन’ को बिमोचन सम्पन्न
- अभिनेता सुनिल सेट्टीको जीवनशैली राजाभन्दा कम छैन
- कस्तो छ कमेडियन राजु श्रीवास्तवको स्वास्थ्य ?
- ‘भोला’को सेटमा तब्बु घाइते
- कमेडियन राजु श्रीवास्तवलाई हदृयघात, अस्पताल भर्ना
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

एजेन्सी । कुनै पनि काम पाउन धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । जागिरको तयारीका साथसाथै अन्तर्वार्ता क्लियर पनि गर्नुपर्छ । धेरै पटक, तपाई भित्र सबै प्रतिभा भए पनि, तपाई अन्तर्वार्तामा पछाडि छाडिनुहुन्छ र तपाईले मौका गुमाउनुहुन्छ। जागिरको अन्तर्वार्तामा जानुअघि कुन कुरामा ध्यान दिनुपर्छ ।
विचित्र विश्व
श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

एजेन्सी । श्रीलंकामा गम्भीर आर्थिक संकटलाई लिएर भएको सरकार विरोधी प्रदर्शन १२३ दिनपछि औपचारिक रूपमा समाप्त भएको छ। यी प्रदर्शनका कारण राष्ट्रपति गोताबाया राजापाक्षेले सत्ता गुमाउनु परेको थियो ।