‘द भ्वाइस’को अमेरिकी संस्करणमा नेपाली मुलकी परिजिताले सबै जजलाई फर्काएर रुद्राक्षको माला दिइन्

नेपाली मुलकी किशोरी परिजिता बास्तोलाले गायन रियालिटी शो ‘द भ्वाइस’को अमेरिकी संस्करणमा सानदार प्रस्तुति दिएकी छन् । नेपाली समयानुसार आज बिहान भएको शोमा उनले ल्याब्रिन्थको चर्चित अंग्रेजी गीत ‘जेलस’ गाएर चारै जजलाई फर्काउन सफल रहिन् । विस्तृतमा


करियरको उत्कर्षमा अजयसँग बिहे गर्ने काजोलको फैसला, किन ?

करियरको उत्कर्षमा अजयसँग बिहे गर्ने काजोलको फैसला, किन ?

एजेन्सी । बलिउड अभिनेत्री काजोल सरल व्यक्तित्व र प्रखर अभिनयका कारण धेरैको मनमा बस्न सफल भएकी छिन् ।

कति छ संजय दत्तको सम्पत्ति ?

कति छ संजय दत्तको सम्पत्ति ?

बलिउडका चर्चित अभिनेता हुन् संजय दत्त । बलिउड फिल्म ‘मुन्ना भाइ एमबिबिएस’, खलनायकजस्ता हिट फिल्म दिएका संजयले जीवनमा धेरै नै संघर्ष गरेका छन् । उनी विभिन्न मुद्धामा समेत परे ।

बब मार्ली जसले गीतबाटै क्रान्तिको सुरुवात गरे

बब मार्ली जसले गीतबाटै क्रान्तिको सुरुवात गरे

पश्चिीम संगीतका एक हस्ती हुन बब मार्ली (१९४५–१९८१), जो सधै नै क्रान्तिकारी स्वभावमा परिचीत रहे । उनले संगीतको क्षेत्रमा यस्ता गीतहरु सिर्जना गरे जो आज पनि उत्तिकै चर्चित छन् ।

छोरी आराध्याको लागि अभिषेकले यस्ता फिल्म नखेल्ने

छोरी आराध्याको लागि अभिषेकले यस्ता फिल्म नखेल्ने

एजेन्सी । बलिउड अभिनेता अभिषेक बच्चनले आफ्नी छोरी आराध्याको भविष्यलाई लिएर आफू निकै होसियार रहेको बताएका छन् ।

राखी सावन्त भन्छिन्, म आफ्नो वक्षस्थल दान गर्न चाहान्छु

राखी सावन्त भन्छिन्, म आफ्नो वक्षस्थल दान गर्न चाहान्छु

मुम्बई । बलिउडकी मोडल तथा ‘आइटम गर्ल’ राखी सावन्त चर्चामा आउनका लागि सधै नै एउटा न एउटा विवादास्पद अभिव्यक्ति दिएर विवादमा आईरहन्छिन् । राखी सावन्तको विवादस्पद बयानहरुले उनलाई धेरै पटक प्रहरी चौकीसम्म पुर्याउने गरेको छ ।

यी हुन उत्कृष्ट कमाइ गर्ने सलमान खानका १० चलचित्र

यी हुन उत्कृष्ट कमाइ गर्ने सलमान खानका १० चलचित्र

एजेन्सी । बलिउड नायक सलमान खान एक स्थापित नायक हुन् । उनले अभिनय गरेको प्राय हरेक चलचित्रले राम्रो कमाइ गर्छ । त्यसोत उनी हतपत अरुको चलचित्रमा काम पनि गरिहादैनन् ।

टुकुचेकी अपेक्षा बनिन् मिस मुस्ताङ

टुकुचेकी अपेक्षा बनिन् मिस मुस्ताङ

मुस्ताङ । थासाङ गाउँपालिका–१ टुकुचेकी अपेक्षा थकालीले मिस मुस्ताङ २०७५ को ताज पहिरीएकी छिन् । थाक खेलकूद तथा सांस्कृतिक विकास सङ्घले आयोजना गरेको मिस मुस्ताङ प्रतियोगितामा सहभागी अन्य आठ जना प्रतियोगीलाई पछि पार्दै योगेन्द्र माविको कक्षा १२ मा अध्ययनरत १६ वर्षीया अपेक्षाले आइतबार ताज पहिरिएकी हुन् ।

यसकारण ऐश्वर्याले विवेक ओबरायलाई छोडेकी थिइन्

यसकारण ऐश्वर्याले विवेक ओबरायलाई छोडेकी थिइन्

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चन अहिले बच्चन परिवारकी बुहारी भइसकेकी छिन् । तर तपाईलाई थाहा नै छ होला उनी त्यो भन्दा पहिले एश ओबराय परिवारकी बुहारी बन्नेबाली थिइन् ।

कुनै समय कंगाल बनेका बलिउडका यी ६ चर्चित स्टार

कुनै समय कंगाल बनेका बलिउडका यी ६ चर्चित स्टार

एजेन्सी । बलिउड चलचित्र उद्योग विश्वमा नै धनि मध्येको एक मानिन्छ र यहाँका स्टारहरुको अवस्थामा पनि निकै राम्रो छ । उनीहरुको लाइफस्टाइलका कारण सधैँ मानिसको नजरमा परिनै रहेका हुन्छन् ।

जब यी सेलिब्रिटीहरुको सलमान खानसँग सम्बन्ध राम्रो नभएपछि...

जब यी सेलिब्रिटीहरुको सलमान खानसँग सम्बन्ध राम्रो नभएपछि...

बलिउडका ‘सुल्तान’ सलमान खानका केही यस्ता चर्चीत बलिउड अभिनेता तथा अभिनेत्रीहरु छन् जो उनीसँग काम गर्न र बोल्न पनि रुचाउँदैनन् । एक समय राम्रो सम्बन्ध रहेका यस्ता पात्रहरुसँग सलमान खानको सम्बन्ध एकाएक बिग्रिएको थियो ।

पर्यटन

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

लमजुङ। लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ अवस्थित पर्यटकीय एवं ऐतिहासिक हर्सिङडाँडा। यस डाँडामा राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईवस्तु चराएको जानकारको भनाइ छ।

जीवनशैली

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।