‘फूलबारी’को ट्रेलर सार्वजनिक

काठमाडौँ। रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर मंगलबार जीटुवान् डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो। फिल्ममा विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, शिल्पा मास्के, गौमाया गुरुङ, सोमनाथ खनाल, अनुपम शर्मा लगायतको अभिनय रहेको छ। विस्तृतमा


‘एकतर्फी माया’ सार्वजनिक

‘एकतर्फी माया’ सार्वजनिक

काठमाडौं । अभिनेत्री तथा मोडेल अनु शाह, अर्जुन र सरन पंगेनीको अभिनय रहेको म्युजिक भिडियो एक तर्फी माया लाई विन्ध्यावासिनी म्युजिकले सार्वजनिक गरेको छ ।

हिरोइन साम्राज्ञीलाई आफ्नो ब्वाइफ्रेण्ड देखाउने रहर !

हिरोइन साम्राज्ञीलाई आफ्नो ब्वाइफ्रेण्ड देखाउने रहर !

काठमाडौं । हिरोइनहरुको विभिन्न सोख हुन्छ । जस्तो कि हाम्री प्रियंका कार्कीलाई बिकिनीमा फोटो खिचाउने चर्को सोख हुन्छ ।

रिलिज अगावै अभिनेत्री कंगनाको ‘मणिकर्णिका’ विवादमा फस्यो !

रिलिज अगावै अभिनेत्री कंगनाको ‘मणिकर्णिका’ विवादमा फस्यो !

एजेन्सी । अभिनेत्री कंगना स्टारर् फिल्म ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’ आउदो जनवरी २५ तारिखबाट दर्शकमाझ रिलिजमा आउँदै छ । यो फिल्म रिलिज अगावै विभिन्न विवादहरुमा फस्दै आइरहेको छ ।

फिल्म खेलेरै रेकर्ड बनाएका यी कमेडियन कलाकार

फिल्म खेलेरै रेकर्ड बनाएका यी कमेडियन कलाकार

एजेन्सी । फिल्मी दुनियामा केही यस्ता अभिनेताहरु हुन्छन् जसले सानो भुमिकामा नै आफ्नो पहिचान बनाउन सफल हुन्छन् । सुरुवाती दिनहरुमा सानो भुमिकाबाट आफ्नो करिअर सुरु गरेका कमेडियन ब्रम्हानंदम आज विश्वभर परिचीत छन् ।

त्यसपछि अमिताभले रेखालाई कहिल्यै नभेट्ने प्रण गरे...

त्यसपछि अमिताभले रेखालाई कहिल्यै नभेट्ने प्रण गरे...

एजेन्सी । बलिउडमा जब महानायक अमिताभको नाम आउँछ तब रेखा पनि जोडिएर आउने गर्छिन् । उनी जहिले पनि कुनै कार्यक्रममा सिन्दुर लगाएर पुग्ने गर्छिन् उनको चर्चा अमिताभसँग जोडिएर हुने गर्छ ।

जब अमिताभ अपमानित भए

जब अमिताभ अपमानित भए

बलिउडका कुनै समयका चर्चीत अभिनेता हुन् राजकुमार । उनले बलिउडमा जति पनि फिल्म गरे ति सबै सफल नै रहे ।

प्रभाष स्टारर् ‘साहो’को रिलिज मिति तोकियो !

प्रभाष स्टारर् ‘साहो’को रिलिज मिति तोकियो !

एजेन्सी । ‘बाहुबली’ फिल्मपछि साउथका सुपरस्टार प्रभाषको आगामी मष्ट अवेइटेड फिल्म ‘साहो’ले धुम मच्चाउने भएको छ । ‘बाहुबली’ फिल्मपछि प्रभाष सुपरस्टार कलाकारहरुको लिष्टमा पर्न सफल भएको छ । प्रभाषको आगामी फिल्म ‘साहो’को रिलिज मिति पनि सार्वजनिक भएको छ ।

हिना खानलाई रणवीर ‘जेन्टलम्यान’ लागेपछि....

हिना खानलाई रणवीर ‘जेन्टलम्यान’ लागेपछि....

एजेन्सी । पछिल्लो समय बलिउड अभिनेता रणवीर सिंह आफ्नो बिहे र अगामी फिल्म ‘सिम्बा’को रिलिजको कारण चर्चामा छाइरहेका छन् । यसै सन्दर्भमा रणवीरको फ्यान क्लबमा टिभी स्टार हिना खानको नाम पनि जोडिएको छ । साथै हिना खानले सोसल मिडियामा पोष्ट सेयर गर्दै अभिनेता रणवीरको तारिफ गरिरहेकी छन् ।

स्व. कमलराज रेग्मीको स्मृतिमा ३ वटा कृतिको लोकापर्ण

स्व.  कमलराज रेग्मीको स्मृतिमा ३ वटा कृतिको लोकापर्ण

बुद्ध शान्ति फाउण्डेशनद्वारा ३ कृतिहरुको लोर्कापण गरेको छ । राजधानिको होटेल हार्दिकमा आयोजित पुस्तक विमोचन कार्यक्रममा वरिष्ठ राजनीतिज्ञि एवं साहित्यकार तथा समाजसेवी स्व. कमलराज रेग्मीका ३ कृतिहरू– (१) कमलराज रेग्मीका कविताहरू (२) संस्मरणका छालहरू (३) सदावहार कमलको सुवासको बिमोचन सो कार्यक्रका प्रमुख अतिथि प्रा.डा. अभि सुवेदीले गरेका थिए । फाउण्डेशनकी अध्यक्ष सन्ध्या रेग्मी द्धारा सम्पादीत सो कृतिहरुमा कमलराज रेग्मीको जीवन, जीवन यात्रा र जीवन दर्शन झल्काउने शिवत्व, सत्य र बुद्धत्वका मानवीय सन्देश पाइन्छ ।

‘बुलबुल’ टिजरः ट्राफिक प्रहरीले लाइसेन्स लगेपछि तनावमा स्वस्तिमा

‘बुलबुल’ टिजरः ट्राफिक प्रहरीले लाइसेन्स लगेपछि तनावमा स्वस्तिमा

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काको आगामी फिल्म ‘बुलबुल’को टिजर रिलिज भएको छ । फिल्मको सार्वजनिक टिजरमा अभिनेत्री स्वस्तिमा र मुकुन भुषण फिचर्ड छन्, जहाँ रमाइलो संवादलाई प्रस्तुत गरिएको छ ।

पर्यटन

जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।

जीवनशैली

साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।

विचित्र विश्व

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।