बलिउड कलाकारको नेपालमा कार्यक्रम

काठमाडौँ। भारतका चर्चित कलाकारले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कार्यक्रम गर्ने भएका छन्। फागुन ९ गते काठमाडौँको दशरथ रंगशालामा आयोजना हुने सांगीतिक कार्यक्रम ‘नेभरल्याण्ड कन्सर्ट’मा भारतका चर्चित कलाकार किङ, डिभाइन, आस्था गिल र श्रुष्टि तवाडेले लाइभ प्रस्तुती दिने भएका हुन्। विस्तृतमा


धनगढीमा नेपाल आइडल विजेता रवि सम्मानित

धनगढीमा नेपाल आइडल विजेता रवि सम्मानित

कैलाली । नेपाल आइडल २ का विजेता रवी वडलाई सुदूरपश्चिम प्रदेश सरकारले सोमबार धनगढीमा सम्मान गरेको छ ।

सामाजिक संजालमा सोनम कपुरको मजाक

सामाजिक संजालमा सोनम कपुरको मजाक

काठमाडौँ । बलिउड अभिनेत्री सोनम कपुर अचेल ‘द जोया फ्याक्टर’ फिल्मका दलकिर सलमानको साथमा काम गरिरहेकी छिन् । त्यसका साथै सोनम सामाजिक संजालमा पनि उत्तिकै सक्रिय रहन्छिन् ।

सन् २०१९ मा बिहे गर्दै अर्जुन र मलाइका !

सन् २०१९ मा बिहे गर्दै अर्जुन र मलाइका !

काठमाडौँ । बलिउडका लभवार्ड अर्जुन कपुर र मलाइका अरोडाले हरेक समय साथै बिताउने गरेका छन् । यहाँसम्म कि उनीहरु पारिवारिक पार्टीमा समेत सँगै पुगने गरेको देखिन्छ ।

चितवनमा चलचित्र ‘कोपिला’को शुभ मुहूर्त

चितवनमा चलचित्र ‘कोपिला’को शुभ मुहूर्त

काठमाडौँ । सामाजिक कथा बोकेको चलचित्र ‘कोपिला’को शुभ मुहुर्त गरिएको छ । शिवम अधिकारीको लेखन तथा निर्देशनमा बन्ने चलचित्रको आइतबार चितवनको हाकिमचोकमा रहेको मलिका मन्दिरमा मुहुर्त गरिएको हो ।

यस्तो छ चौका दाउको ‘फस्ट लुक्स’

यस्तो छ चौका दाउको ‘फस्ट लुक्स’

काठमाडौँ । पुस २७ गतेबाट देशब्यापी रुपमा प्रदर्शन हुन लागेको चलचित्र ‘चौका दाउ’को फस्ट सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गरेको हो ।

दिपकराज गिरी अब चलचित्र वितरक पनि

दिपकराज गिरी अब चलचित्र वितरक पनि

काठमाडौं । हास्यकलाकार, निर्देशक, निर्माता तथा लेखक बनेका दिपकराज गिरीले चलचित्र वितरणको परिचय पनि पाएका छन् ।

‘ऐश्वर्य’ को सिक्वेल बन्ने

‘ऐश्वर्य’ को सिक्वेल बन्ने

काठमाडौँ । गएको बर्ष रिलिज भएको चलचित्र ‘ऐश्वर्य’को सिक्वेल बन्ने भएको छ । बक्स अफिसमा सन्तोषजनक कमाई गर्न सफल उक्त चलचित्रको सिक्वेलको तयारीमा रमेश उप्रेती रहेका छन् ।

लगातार दर्शक निराश पार्दै शाहरुख खान

लगातार दर्शक निराश पार्दै शाहरुख खान

शाहरुख खानको पछिल्ला फिल्मले लगातारजसो दर्शकलाई निराश बनाएका छन् । जसमा ‘जरो’ पनि थपिएको छ । निर्देशक आनन्द एल राय सामान्यतया सानो बजेटका फिल्मका लागि चिनिन्छन् ।

‘द म्यान फ्रम काठमाडौं’मा आना र अमेरिकी नायक जोसेको अनस्क्रीन रोमान्स

‘द म्यान फ्रम काठमाडौं’मा आना र अमेरिकी नायक जोसेको अनस्क्रीन रोमान्स

काठमाडौं । नेपाली फिल्म ‘द म्यान फ्रम काठमाडौं’ नेपालमा १ चैतबाट दर्शकमाझ रिलिजमा आउने भएको छ । गत विहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा निर्माण पक्षले फिल्मको विभिन्न पक्षबारे जानकारी गराएको छ ।

रवि ओडको सफलता - सुदुरपश्चिमको झुप्रोदेखि नेपाल आइडलको ताजसम्म

रवि ओडको सफलता - सुदुरपश्चिमको झुप्रोदेखि नेपाल आइडलको ताजसम्म

रवि सानो छदैं उनको आमाको मृत्यु भएको थियो । त्यसपछि बुवाले बिहे गरेर सानीआमा ल्याएपछि उनकै संरक्षणमा रवि हुर्किएका हुन् ।

पर्यटन

किस्पाङ गुम्बा

किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस

जीवनशैली

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।