आश्रमको विकासका लागि नेपथ्यको लाइभ कन्सर्ट हुने

‘मानवीय सेवामा योगदान गरौँ’ भन्ने नाराका साथ यही मङ्सिर १६ गते शुक्रबार विराटनगरको हाटखोलामा पहिलो पटक नेपथ्य लाईभ कन्सर्ट हुने भएको छ । विस्तृतमा


यी मोडल जसलाई भारतीय मिडियाहरुले सनी लियोन बनाइदिए

यी मोडल जसलाई भारतीय मिडियाहरुले सनी लियोन बनाइदिए

एजेन्सी । केही समयअघि बंगलादेशकी एक मोडलको चर्चा भारतीय मिडियामा खुबै भएको थियो । ती मोडललाई बंगलादेशीकी सनी लियोन भनेर धमाधम फोटो सहितको समाचार प्रकाशित गरेका थिए ।

बलिउडका यी कमेडियनहरु कति मुल्य कार चढ्छन्

बलिउडका यी कमेडियनहरु कति मुल्य कार चढ्छन्

बलिउडमा कमेडियनहरुको कमाइ राम्रो रहेको छ । उनीहरुको डिमाण्ड पनि उत्तिकै रहेको छ । फिल्म बाहेक विभिन्न सोबाट पनि उनीहरुले मनग्य कमाइ गर्ने गर्छन् । उनीहरुले प्रयोग गर्ने कारहरु पनि उत्तिकै लक्जरियस रहेका छन् ।

बलिउड अभिनेता संजय दत्तको सम्पत्ति कति छ ?

बलिउड अभिनेता संजय दत्तको सम्पत्ति कति छ ?

बलिउडका चर्चित अभिनेता हुन् संजय दत्त । बलिउड फिल्म ‘मुन्ना भाइ एमबिबिएस’, खलनायकजस्ता हिट फिल्म दिएका संजयले जीवनमा धेरै नै संघर्ष गरेका छन् । उनी विभिन्न मुद्धामा समेत परे ।

सर्वाधिक विवादमा रहेका ७ बलिउड फिल्म

सर्वाधिक विवादमा रहेका ७ बलिउड फिल्म

बलिउडकी एक अभिनेत्रीले भनेकी थिइन्,‘बलिउडमा तीन चीज मज्जाले चल्छः हिन्दी फिल्मका गीतहरु, शारुख खान, सलमान खान र सेक्स ।’ फिल्महरुमा यति फ्याक्टरहरु नहुने हो भने अपुरो हुने उनले बताएकी थिइन् ।

बलिउडका अभिनेत्रीका सासुसंगको सम्बन्ध कस्तो ?

बलिउडका अभिनेत्रीका सासुसंगको सम्बन्ध कस्तो ?

हाम्रो समाजमा मानिसहरु सासु–बुहारीको सम्बन्धको बारेमा कुरा गर्न उत्सुक हुन्छन् र उनीहरुको मुख्य चासो भनेको सासु–बुहारीको मनमुटावमा हुन्छ ।

कसरी कंगाल भएका थिए बलिउडका यि सुपर स्टार ?

कसरी कंगाल भएका थिए बलिउडका यि सुपर स्टार ?

बलिउड चलचित्र उद्योग विश्वमा नै धनि मध्येको एक मानिन्छ र यहाँका स्टारहरुको अवस्थामा पनि निकै राम्रो छ । उनीहरुको लाइफस्टाइलका कारण सधैँ मानिसको नजरमा परिनै रहेका हुन्छन् ।

यी हुन् बलिउडका चर्चीत भिलेनका चर्चीत छोरीहरु

यी हुन् बलिउडका चर्चीत भिलेनका चर्चीत छोरीहरु

फिल्महरु हिरोहरुबिना अपुरो हुन्छन् । तर, हिरोको हिरोइजम प्रस्तुत गर्न पनि भिलेनको उत्तिकै आवश्यकता पर्दछ । उनीहरुको क्रुरता, डरलाग्दोपनका कारण फ्यानहरुले उनीहरुलाई सम्झने गर्छन् तर उनीहरुलाई मन भने पराउँदैनन् ।

सिड्नीमा पाँचौ चङ्गा महोत्सव सम्पन्न

सिड्नीमा पाँचौ चङ्गा महोत्सव सम्पन्न

सिड्नी । गुठी अष्ट्रेलियाको आयोजनामा सिड्नीमा पाँचौ चङ्गा महोत्सव सम्पन्न भएको छ । शनिवार अक्टोबर १३ तारिखका दिन सिड्नीको दक्षिण बेसाइड काउन्सिलमा रहेको रकेल बाइसेन्टिनियल पार्कमा भब्य काईट फेष्टिभल सम्पन्न भएको हो ।

को हुन् यी बलिउडकी चर्चित अभिनेत्री ?

को हुन् यी बलिउडकी चर्चित अभिनेत्री ?

नयाँ दिल्ली । बलिउड संसारमै चलचित्र उद्योगमा निकै अगाडि मानिन्छ र जहाँ सलमान, शाहरुख र अमिर खानलाई उक्त उद्योगको सुपरस्टार ।

पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।