आश्रमको विकासका लागि नेपथ्यको लाइभ कन्सर्ट हुने

‘मानवीय सेवामा योगदान गरौँ’ भन्ने नाराका साथ यही मङ्सिर १६ गते शुक्रबार विराटनगरको हाटखोलामा पहिलो पटक नेपथ्य लाईभ कन्सर्ट हुने भएको छ । विस्तृतमा


दीपिका पादुकोणको गर्दनमा पूर्वप्रेमी रणवीर कपुरको ट्याटु

दीपिका पादुकोणको गर्दनमा पूर्वप्रेमी रणवीर कपुरको ट्याटु

एजेन्सी । बलिउड नायिका दीपिक पादुकोण पछिल्लो समयकी व्यस्त नायिका हुन् । दीपिका पादुकोण आफ्नो फिटनेसलाई लिएर निकै सचेत देखिन्छिन् । सुटिङको व्यस्त सेड्युलका बाबजुद उनी अभ्यास गर्न भुल्दिनन् । तर, कहिलेकाहीँ यस्तो कुराले समस्यामा पार्छ ।

कसरी कंगाल बनेका थिए बलिउडका यी चर्चित स्टार ?

कसरी कंगाल बनेका थिए बलिउडका यी चर्चित स्टार ?

एजेन्सी । बलिउड चलचित्र उद्योग विश्वमा नै धनि मध्येको एक मानिन्छ र यहाँका स्टारहरुको अवस्थामा पनि निकै राम्रो छ । उनीहरुको लाइफस्टाइलका कारण सधैँ मानिसको नजरमा परिनै रहेका हुन्छन् ।

हलिउडबाट हुबहु कपि गरिएका बलिउडका ९ सुपरहिट चलचित्र

हलिउडबाट हुबहु कपि गरिएका बलिउडका ९ सुपरहिट चलचित्र

एजेन्सी । जब हामी फिल्म हलमा बलिउड फिल्म हेर्न जान्छौ जहाँ यस्तो सिनहरु खिचिएका हुन्छन् जुन हामी सिठी नमारि बस्नै सक्दैनौ । तर भर्खरै पत्ता लागे अनुसार बलिउडका केहि यस्ता सुपरहिट चलचित्र छन् । तिनीहरुको केहि सिन मात्र होइन हुबहु हलिउड चलचित्रका कपि हुन् ।

बलिउडका अभिनेत्रीका सासुसंगको सम्बन्ध कस्तो ?

बलिउडका अभिनेत्रीका सासुसंगको सम्बन्ध कस्तो ?

एजेन्सी । हाम्रो समाजमा मानिसहरु सासु–बुहारीको सम्बन्धको बारेमा कुरा गर्न उत्सुक हुन्छन् र उनीहरुको मुख्य चासो भनेको सासु–बुहारीको मनमुटावमा हुन्छ ।

कसरी खिचिन्छ बलिउडमा चुम्बनको दृश्य ?

कसरी खिचिन्छ बलिउडमा चुम्बनको दृश्य ?

एजेन्सी । फिल्मले मानिसको जीवनको बारेमा थुप्रै कुरा देखाइरहेको हुन्छ । मानिसले जीवनयापनको क्रममा भोग्नुपरेका हरेक पलको चित्रण गरेर फिल्मको निर्माण गरिएको हुन्छ । त्यसैले फिल्ममा जीवन, मृत्यु, प्रेम र यौन आदि जस्ता कुरालाई पनि जीवन्त पर्दामा उतार्नु फिल्मको कर्तव्य पनि हो ।

सर्वाधिक विवादमा रहेका ७ बलिउड फिल्म

सर्वाधिक विवादमा रहेका ७ बलिउड फिल्म

एजेन्सी । बलिउडकी एक अभिनेत्रीले भनेकी थिइन्,‘बलिउडमा तीन चीज मज्जाले चल्छः हिन्दी फिल्मका गीतहरु, शारुख खान, सलमान खान र सेक्स ।’ फिल्महरुमा यति फ्याक्टरहरु नहुने हो भने अपुरो हुने उनले बताएकी थिइन् ।

यी अभिनेताको लागि आत्महत्याको प्रयास गरेकी थिइन् रेखाले

यी अभिनेताको लागि आत्महत्याको प्रयास गरेकी थिइन् रेखाले

एजेन्सी । बलिउडमा विनोद मेहेराले आफ्नो सहज अभिनयका कारण ७०–८० को दशकमा एक अलग्गै पहिचान बनाउन सफल भएका छन् । मेहेराको जन्मदिनको अवसरमा उनका जीवनका केहि राजहरुको बारेमा गरिएका यहाँ चर्चा गरिएको छ ।

यी हुन् हलिउडबाट हुबहु कपि गरिएका ५ बलिउडका सुपरहिट चलचित्र

यी हुन् हलिउडबाट हुबहु कपि गरिएका ५ बलिउडका सुपरहिट चलचित्र

जब हामी फिल्म हलमा बलिउड फिल्म हेर्न जान्छौ जहाँ यस्तो सिनहरु खिचिएका हुन्छन् जुन हामी सिठी नमारि बस्नै सक्दैनौ । तर भर्खरै पत्ता लागे अनुसार बलिउडका केहि यस्ता सुपरहिट चलचित्र छन् । तिनीहरुको केहि सिन मात्र होइन हुबहु हलिउड चलचित्रका कपि हुन् ।

बलिउड स्टार सलमान खानको सम्पत्ति कति छ ?

बलिउड स्टार सलमान खानको सम्पत्ति कति छ ?

बलिउडका चर्चीत अभिनेता सलमान खानबारे जहिले पनि उनको रिलेशनसिप र फिल्मलाई लिएर चर्चा हुन्छ । उनको सम्पत्तिलाई लिएर कमै चर्चा हुने गरेको छ । उनको फिल्महरुले बितेका वर्षहरुमा १०० करोडभन्दा बढी व्यापार गरेका छन् ।

यी हुन् बलिउडमा उमेर दुरी धेरै भएका चर्चित जोडीहरु

यी हुन् बलिउडमा उमेर दुरी धेरै भएका चर्चित जोडीहरु

बलिउड–श्रीमान श्रीमतीबीचको उमेर कति वर्षको फरक भएको राम्रो राम्रो मानिन्छ । विशेष त धेरैले भन्ने ४ वा ५ वर्षैकै हो ।

पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।