‘ह्यारीकी प्यारी’को नयाँ गीत सार्वजनिक

काठमाडौँ। अभिनेता जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत फिल्म ‘ह्यारीकी प्यारी’को नयाँ गीत सार्वजनिक भएको छ। शनिबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत ‘दम दम’ बोलको गीत सार्वजनिक गरिएको हो। थोम्स एन्ड्रियुजको स्वर रहेको गीतमा युग भुषालको शब्द तथा संगीत छ। विस्तृतमा


यी १० कलाकारहरुको लागि अन्तिम सावित भए यी फिल्म, रिलिज पहिले नै भयो मृत्यु !

यी १० कलाकारहरुको लागि अन्तिम सावित भए यी फिल्म, रिलिज पहिले नै भयो मृत्यु !

दिव्या भारतीको निधनमात्र १९ वर्षको उमेरमा भएको थियो । उनको मृत्युको ९ महिनापछि रिलिज भएको ‘सतरञ्ज’ फिल्म सुपरहिट भएको थियो ।

बलिउडका यी अभिनेत्रीहरुले आइटम डान्स गरेको पारिश्रमिक कति लिन्छन् ?

बलिउडका यी अभिनेत्रीहरुले आइटम डान्स गरेको पारिश्रमिक कति लिन्छन् ?

कुनै समय थियो अभिनेत्रीहरु आइटम गीतमा नाच्न कत्ति पनि मन पराउँदैनथे । तर बिस्तारै समय फेरियो । जब फिल्महरुमा आइटम गीतहरु हिट हुदै गयो, यसको डिमाण्ड झन् बढ्दै गयो ।

कपिलको ‘द कपिल शर्मा शो’मा पहिलो गेष्ट बन्नेछन् सलमान खान !

कपिलको ‘द कपिल शर्मा शो’मा पहिलो गेष्ट बन्नेछन् सलमान खान !

नयाँ दिल्ली । कमेडी किङ्गको नामले चर्चित कपिल शर्मा पुनः एक पटक आफ्नो फ्यानहरुको मन जित्नका लागि तयार छन् । सोनी टिभीमा चाँडै कपिल शर्माको नयाँ शो ‘द कपिल शर्मा शो’ सुरु हुँदैछ ।

नेपाली सांगीतिक इतिहासकै अमर गायक : नारायण गाेपाल

नेपाली सांगीतिक इतिहासकै अमर गायक : नारायण गाेपाल

काठमाडौँ । नेपाली साङ्गीतिक इतिहासमा एकपछि अर्का लोकप्रिय गीत दिन सफल स्वरसम्राट नारायण गोपालले संसार छाडेको २८ वर्ष बितिसक्दा पनि उनको नाम आज पनि उत्तिकै अमर छ ।

यस डान्सरले लिइन् ‘सपना चौधरी’को स्थान ! भाइरल बन्दै डान्स भिडियो

यस डान्सरले लिइन् ‘सपना चौधरी’को स्थान ! भाइरल बन्दै डान्स भिडियो

एजेन्सी । अहिलेको समयमा हरियाणाकी डान्सर सपना चौधरी बिग बोसको घरमा छन् । यसरी सपना चौधरी बिग बोसको घरमा भएपनि उनी जस्तै अर्की एक डान्सर पनि छन्, जसको ठुम्काले सबै दर्शकहरु दिवानी बनिरहेका छन् ।

श्रृंखलाको जीतको श्रृंखला !

श्रृंखलाको जीतको श्रृंखला !

काठमाडौं । चीनको सान्यामा भइरहेको ‘मिस वल्र्ड २०१८’ प्रतियोगितामा श्रृंखला खतिवडाले दुई विधामा अवार्ड जितेकी छन् । सोमबार साँझ भएको घोषणामा श्रृंखलाले ‘मल्टिमिडिया अवार्ड’ र ‘व्युटी विथ पर्पज’ जितेकी हुन् ।

प्रियंका र निकको दिल्ली रिसेप्शन पार्टीमा मोदी पनि पुगे !

प्रियंका र निकको दिल्ली रिसेप्शन पार्टीमा मोदी पनि पुगे !

एजेन्सी । अभिनेत्री प्रियंका चोपडा र निक जोन्सको दिल्ली रिसेप्शनमा भारतीय प्रधानमन्त्री मोदी पनि विशेष पाहुनाको रुपमा पुगेका छन् । रिसेप्शन पार्टीमा पुगेका मोदीले स्टेजमा पुगेर निक जोन्सका आमा बुबालाई हात जोड्दै नमस्कार गरेका छन् । त्यसोत प्रियंका र निक पनि स्टेजमा चढेर आफ्नो आमा बुबासँग फोटो खिचाएका छन् ।

‘जानी नजानी’ को फर्स्टलुक सार्वजनिक

‘जानी नजानी’ को फर्स्टलुक सार्वजनिक

काठमाडौं । निर्देशक बसन्त अधिकारी पहिलो चलचित्र ‘जानी नजानी’ को फर्स्टलुक सार्वजनिक गरिएको छ । चैत १ गते सार्वजनिक हुने चलचित्र चलचित्रको फर्स्टलुक पोस्टरमा मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह र नम्रता श्रेष्ठ फिचर्ड छन् ।

‘सभर लभ’को पहिलो गीत ‘साया’ रिलिज

‘सभर लभ’को पहिलो गीत ‘साया’ रिलिज

काठमाडौं । फिल्म ‘सभर लभ’को पहिलो गीत रिलिज भएको छ । फिल्ममा समावेश गरिएको ‘साया’ बोलको गीत सार्वजनिक भएको हो ।

‘रणवीर’ टिजरः सुशिल र प्रशान्तको टकराव

‘रणवीर’ टिजरः सुशिल र प्रशान्तको टकराव

काठमाडौं । फिल्म ‘रणवीर’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक फिल्मको टिजर एक्शन नै एक्शनले भरिएको छ । सार्वजनिक टिजरमा नायक सुशिल सिटौला र प्रशान्त ताम्राकारलाई एक्सन अवतारमा देखाइएको छ ।

पर्यटन

हिमपातले सेताम्य राराताल क्षेत्र

हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।

जीवनशैली

कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।