‘ह्यारीकी प्यारी’को नयाँ गीत सार्वजनिक
काठमाडौँ। अभिनेता जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत फिल्म ‘ह्यारीकी प्यारी’को नयाँ गीत सार्वजनिक भएको छ। शनिबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत ‘दम दम’ बोलको गीत सार्वजनिक गरिएको हो।
थोम्स एन्ड्रियुजको स्वर रहेको गीतमा युग भुषालको शब्द तथा संगीत छ।
विस्तृतमा
रजनीकान्तको फिल्म ‘२.०’ को कमाइ कति ?

बलिउडको बहुप्रतिक्षित फिल्म २.० ले बक्स अफिसमा दमदार कमाइ गरिराखेको छ ।
टुँडिखेलमा लाउरे र सुगम गाउने स्वस्तिमा नाच्ने !

काठमाडौं । मङ्सिर २२ गते शनिवार टुँडिखेलमा आयोजना हुन लागेको ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कार्यक्रममा नेपाली संगीत तथा फिल्म क्षेत्रमा २ दर्जन भन्दा बढी कलाकारले एकै मञ्चमा आफ्नो प्रस्तुती दिने भएका छन् ।
बिधान कालीकोटेको ‘जानी नजानी’ सार्वजनिक

काठमाडौं । अमेरिकामा बस्दै आएका गायक बिधान कालीकोटेको स्वर रहेको गीत जानी नजानीको भिडियो सार्वजनिक भएको छ । करिब १ दर्जन गीतमा स्वर भरेका गायक कालीकोटेले हालैमात्र बजारमा ल्याएको गीतमा गायिका राजेन्द्र गौतमका शब्द शृजना समावेश छन् । तुला पर्वतको संगीत रहेको गीतमा गायिका तथा मोडल शृषा कुँवरको अभिनय रहेको छ ।
नवीन पौडेलको लोक देउडा ‘घर मेरो सुदूरपश्चिम’ सार्वजनिक
धनगढी । गायक नवीन पौडेलको लोक देउडा गीत ‘घर मेरो सुदूरपश्चिम’को धनगढीमा सार्वजनिक गरिएको छ।
दीपिका र रणवीरको रिसेप्शनमा नयाँ जोडीको दमदार इन्ट्री, मलाइका र अरबाज पनि के कम !
नयाँ दिल्ली । अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको मुम्बई रिसेप्शनको केही तस्वीर र भिडियोहरु सोसल मिडियामा भाइरल बनिरहेको छ ।
दक्षिण भारतीय फिल्ममा जमेका कमेडियनको कमाइ कति ?

फिल्ममा कमेडियनको भुमिकाले धेरै अर्थ राख्छ । यही कारणले हरेक फिल्ममा कोही न कोही कमेडियन भएकै हुन्छन् । बलिउडमा जस्तै साउथ फिल्म इन्डस्ट्रीमा पनि केही कमेडियन धेरै नै लोकप्रिय छन् ।
टुँडिखेलमा २ दर्जन कलाकारले प्रस्तुती दिने

काठमाडौं । काठमाडौंको टुँडिखेलमा हुने एक कार्यक्रममा २ दर्जन भन्दा बढी कलाकारले एकै मञ्चमा प्रस्तुती दिने भएका छन् । मंसिर २२ गते शनिवार टुँडिखेलमा हुन लागेको ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ ठूलो संख्यामा कलाकारहरुले प्रस्तुती दिन लागेका हुन् ।
बाहुबलीका फिल्म निर्देशक राजमौलीको यस्तो छ लाइफस्टाइल

एजेन्सी । बलिउडमा लगातार बल्कबस्टर फिल्महरु बनाएर चर्चामा आएका निर्देशक हुन् एसएस राजमौली ।
जब सलमान खानसँग यी कलाकारहरुको सम्बन्ध एकाएक बिग्रियो

बलिउडका ‘सुल्तान’ सलमान खानका केही यस्ता चर्चीत बलिउड अभिनेता तथा अभिनेत्रीहरु छन् जो उनीसँग काम गर्न र बोल्न पनि रुचाउँदैनन् ।
चेक बाउन्स प्रकरणले बलिउड अभिनेता राजपाल यादवलाई जेलसम्म पुर्यायो

एजेन्सी । बलिउड अभिनेता राजपाल यादव जेल जाने भएका छन् । उनी चलचित्रको पर्दामा नभइ साँच्चै नै जेल जान लागेका हुन् । चेक बाउन्स प्रकरणमा उनीविरुद्ध दिल्ली उच्च अदालत (हाई कोर्ट)ले जेल सजाय सुनाएको हो ।
कला र मनोरञ्जन ट्रेण्डिङ्ग
- रोडिजको पाँचौं सिजनको होस्ट सुरजसिंह ठकुरीले गर्ने
- नीतिगत पहल अघि बढाएका छौँः अध्यक्ष केसी
- विवाहको दिन घोषणा गर्दै सिद्धार्थ मल्होत्रा
- गायक प्रमोद खरेलले आफ्नो पारिश्रमिक घाइतेको उपचारमा खर्च गर्ने
- रामायणः केजीएफ स्टार यश रावण बन्ने, ऋतिकले खेल्न मानेनन्
- बलिउड अभिनेत्री सन्नी लियोनी नेपालमा
- ‘ह्यारीकी प्यारी’को नयाँ गीत सार्वजनिक
- कृष्ण कडेँलको ‘धौलागिरीको सेरोफेरो जन्मभुमी मेरो’ सार्वजनिक
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।