‘फूलबारी’को ट्रेलर सार्वजनिक
काठमाडौँ। रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर मंगलबार जीटुवान् डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।
फिल्ममा विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, शिल्पा मास्के, गौमाया गुरुङ, सोमनाथ खनाल, अनुपम शर्मा लगायतको अभिनय रहेको छ।
विस्तृतमा
कुन बलिउड सेलिब्रिटीको उचाइ कति ?

बलिउडमा हाइटका कारण चर्चामा आउने अभिनेत्री पनि रहेका छन् । हाइटका कारण कतिपय हिरोसँग फिल्म खेल्न पनि समस्या पर्ने गरेको छ ।
यस्तो बन्यो ‘डोली’ को अफिसियल ट्रेलर
काठमाडौं । फिल्म ‘डोली’ को अफिसियल ट्रेलर सार्वजनिक भएको । फिल्मको सार्वजनिक ट्रेलरमा लभ, एक्सन र कमेडीलाई प्रस्तुत गरिएको छ । यो फिल्म मंसिर २८ गतेबाट दर्शकमाझ प्रदर्शनमा आउँदैछ ।
प्रियंका चोपडा सुटिङमा ब्यस्त, निकले गरिरहेका छन् विहेको सपिङ !

काठमाडौं । अभिनेत्री प्रियंका चोपडा, जो राजस्थानमा आफ्नो आगामी फिल्म ‘द स्काई इज पिंक’को सुटिङमा ब्यस्त छन् ।
मिस वर्ल्डको मल्टिमिडिया भोटिङमा शृंखलाको अग्रता कायमै

काठमाडौं। यतिबेला चीनको सान्या सहरमा मिस वल्र्ड २०१८ को लागि १ सय २१ देशका सुन्दरी भिडन्तमा छन् ।
भरतपुरमा ज्याेति मगरमाथि भयाे दुर्व्यवहार, दुर्व्यवहार गर्ने युवक सहमतिमा रिहा

भरतपुर । भरतपुरमा गायिका ज्योति मगरमाथि दुर्व्यवहार भएको छ ।
दीपिका र प्रियंकापछि बेहुली बन्ने पालो आलियाको !

काठमाडौं । केही दिन अघि बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह वैवाहिक बन्धनमा बाँधिएका छन् । यसका साथै बलिउडकी अर्की अभिनेत्री प्रियंका चोपडा पनि अमेरिकी गायक निक जोन्सको साथमा चाँडै बैबाहिक बन्धनमा बाँधिदैछन् ।
प्रियंका चोपडाको नेपाली फिल्म ‘पाहुना’ ट्रेलरः एक बालिकाले आफ्नो भाई - बहिनीलाई आमाको माया दिदै
काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडाको नेपाली भाषी फिल्म ‘पाहुनाः द लिटिल भिजिटर्स’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको सार्वजनिक ट्रेलरमा एक बालिकाले आफ्ना भाई र बहिनीका लागि गरेकी संघर्षलाई प्रस्तुत गरिएको छ ।
अचम्मको फिल्म प्रोमोशनः मेकर्सले पोष्टरसँगै लाश नै झुन्ड्याइदिए !

मुम्बई । कलिउडमा जस्तै बलिउडमा पनि मेकर्सहरुले फिल्म रिलिजपूर्व प्रचार प्रसारका लागि विभिन्न उपायहरु अपनाउने गरेका छन् । जस्तै, उदाहरणका लागि किङ्ग खान शाहरुखले आफ्नो फिल्मको प्रोमोशनका लागि मुम्बईबाट दिल्लीसम्म रेल यात्रा लगाएतका उपाय अपनाएका छन् ।
अमिताभ बच्चनले सयौं किसानका करोडौं ऋण चुक्ता गरे

एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चनले सयौं किसानको ऋण तिरिदिएका छन् । बच्चनले उत्तर प्रदेशका १ हजार ३ सय ९८ जना किसानले सरकारी बैंकबाट लिएको ऋण तिरिदिएका हुन् ।
भारतीय कलाकार आलोक नाथविरुद्ध बलात्कारसम्बन्धी मुद्दा दर्ता

मुम्बई । भारतीय प्रहरीले बलिउड कलाकार आलोक नाथविरुद्ध बुधबार मुद्दा दर्ता गरेको छ । मि टु अभियानअन्तर्गत बलात्कारसम्बन्धी आरोप सार्वजनिक भएपछि उनीविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
कला र मनोरञ्जन ट्रेण्डिङ्ग
- फिल्म ‘गुलाबी’को क्यारेक्टर पोस्टर सार्वजनिक
- शाहरुखको फिल्म ‘पठान’को पहिलो दिनको कमाई कति ?
- 'आरआरआर'को गीत 'नाटु–नाटु' ओस्कारका लागि मनोनीत
- ‘फूलबारी’को ट्रेलर सार्वजनिक
- नवाजुद्दीन सिद्दिकीकी आमाले बुहारी आलिया सिद्दिकीविरुद्ध दर्ता गरिन् उजुरी
- केएल राहुल–आथियाको विवाह आज
- अष्ट्रेलियामा ऋचालाई उत्कृष्ट अभिनेत्रीको अवार्ड
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।