‘फूलबारी’को ट्रेलर सार्वजनिक
काठमाडौँ। रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर मंगलबार जीटुवान् डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।
फिल्ममा विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, शिल्पा मास्के, गौमाया गुरुङ, सोमनाथ खनाल, अनुपम शर्मा लगायतको अभिनय रहेको छ।
विस्तृतमा
अभिनेता सिद्धार्थ भन्छन्, ‘फिल्ममा मेरो लुक्स भरपुर प्रयोग भइरहेको छ’

एजेन्सी । अभिनेता सिद्धार्थ मल्होत्राले आफ्नो आगामी फिल्मको लागि आफ्नो छुट्टै लुक्सलाई प्रयोग गरिरहेका छन् । अभिनेता मल्होत्राले गत आइतबार सम्पन्न भएको ‘लक्स गोल्डेन अवार्डस् २०१८’को दौरानमा मिडियाहरुसँग कुराकानी गरेका छन् ।
यस्तो बनेर आयो सुव्रतको ‘सुश्री सम्पत्ती’को फस्टलुक !
काठमाडौं । फिल्म ‘सुश्री सम्पत्ती’को फस्टलुक सार्वजनिक भएको छ । यही मंसिर २८ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको ‘सुश्री सम्पत्ती’को २ वटा गीत रिलिज पश्चात फस्टलुक सार्वजनिक गरिएको हो ।
यस्तो बनेर आयो सुव्रतको ‘सुश्री सम्पत्ती’को फस्टलुक !
काठमाडौं । फिल्म ‘सुश्री सम्पत्ती’को फस्टलुक सार्वजनिक भएको छ । यही मंसिर २८ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको ‘सुश्री सम्पत्ती’को २ वटा गीत रिलिज पश्चात फस्टलुक सार्वजनिक गरिएको हो ।
बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका जिवनको गित !

हाम्रो मनको पिडा ब्यथा,कस्ले बुझी देला” “जन्मेउ जहाँ त्यहाँ छैन बास फर्की जाने केही छैन आश “ भुटानमा जन्मीएर पनि नेपाली भाषा कला संकृती र साहित्यलाई अंगालेर नेपालमा शरणाार्थी जिवन बिताइरहेका भुटानी समाजका यथार्थ समाजको गित बजारमा आएको छ ।, राजनैतिक अस्थिरता , समय र परिस्थितीको कारण दुई दशक भन्दा बढी बाहिर यूरोप अमेरिकामा जिवन बिताईरहेका भूटानी समाजको एतिहासिक गितको लिरिकल भिडियो गाएक बाबु बोगटी आफ्नो नयाँ गित बजारमा लिएर आएका छन् ।
अर्को सातादेखि नेपाल–अफ्रिका चलचित्र महोत्सव

काठमाडौं । आगामी सोमबारदेखि ‘सातौं नेपाल–अफ्रिका चलचित्र महोत्सव–२०१८’ हुने भएको छ । नेपाल र अफ्रिकाबीच सांस्कृतिक एवं पर्यटकीय आदानप्रदानका गर्नुका साथै दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताइएको छ ।
नेपालकी मेनुका पौडेल सारेगमपको शीर्ष १३ मा

काठमाडौँ । भारतीय रियालिटी शो ‘सारेगमप’ को शीर्ष १३ मा नेपाली चेली मेनुका पौडेल पुग्न सफल भएकी छिन् ।
सलमान खानले यी फिल्महरु अस्वीकार गर्दा साहरुखको भाग्य चम्कियो

बलिउडमा हाल सलमान खानको प्रतिस्पर्धा गर्ने कोही पनि देखिएका छ्रैनन् । एकपछि अर्को गर्दै उनका फिल्महरुले ठुलो व्यापारिक सफलता पाइनै रहेका छन् ।
बद्री पंगेनीले टेलिभिजनमा कार्यक्रम चलाउने

काठमाडौं । नेपाल टेलिभिजनको दोस्रो च्यानल एनटीभी प्लसले यसै महिनादेखि प्रत्येक हप्ताको सोमबार लोकदोहोरी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
सबैभन्दा बढी कमाउने यी १० साउथ इण्डियन नायक, कसको पारिश्रमिक कति ?

दक्षिण भारतीय (साउथ इण्डियन) सिने उद्योगले तिब्र गतिमा प्रगति हासिल गरिरहेको छ । त्यहाँ बर्षेनी वर्षेनी ठूलो संख्यामा तामिल, तेलगु, कन्नडा र मलायालम भाषाका फिल्म
क्रिसल कँडेल नेपाल आइडल उत्कृष्ट आठबाट बाहिरिए

काठमाडौँ । रियालीटि सो नेपाल आइडलको अन्तिम आठबाट धादिङका क्रिसल कँडेल बाहिरिएका छन् । एपिवान टेलिभिजनबाट शुक्रबार राती प्रशारण भएको कार्यक्रममा कँडेल बाहिरिएका हुन् ।
कला र मनोरञ्जन ट्रेण्डिङ्ग
- दिनेश र अनुको स्वरमा ‘गैँडा चुरोट’ गीत सार्वजनिक
- शाहरुखको ‘पठान’ले दुई दिनमा कति कमायो ?
- तीन मिनेटको आइटम गीतको लागि २ करोड पारिश्रमिक
- लोकदोहोरी गायक भीम पौडेलको निधन
- फिल्म ‘गुलाबी’को क्यारेक्टर पोस्टर सार्वजनिक
- शाहरुखको फिल्म ‘पठान’को पहिलो दिनको कमाई कति ?
- 'आरआरआर'को गीत 'नाटु–नाटु' ओस्कारका लागि मनोनीत
- ‘फूलबारी’को ट्रेलर सार्वजनिक
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।