‘छक्का पञ्जा ४’ हेर्न हलमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र खनाल

घरेलु बक्सअफिसमा राम्रो व्यापार गरिरहेको चलचित्र ‘छक्का पञ्जा ४’ लाई नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र सोही पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल हेरेका छन् । विस्तृतमा


भमरा अभिनेता सौगात कि अभिनेत्री श्रृष्टि !

भमरा अभिनेता सौगात कि अभिनेत्री श्रृष्टि !

काठमाडौं । नेपाली समाजले केटीलाई फूल र केटालाई भमराको उपमा दिएको छ । फूल र भमराबारे उखान टुक्का र साहित्यहरु पनि धेरै कोरिएका छन् । र सबैमा केटी सुन्दर फूल र केटा फूलको रस चुस्ने भमराको रुपमा चित्रण गरिएको छ ।

दिवस गौतम र लिला सुवेदीको ‘बुढी हराई’ सार्वजनिक

दिवस गौतम र लिला सुवेदीको ‘बुढी हराई’ सार्वजनिक

काठमाडौँ । दिवस गौतम र लिला सुवेदीको आवाजमा रहेको गीत ‘बुढी हराई’को भिडियो सार्वजनिक भएको छ । जेसिका इन्टरटेन्मेन्टको वार्षीकोत्सवको अवसरमा यस गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

पूजा र सुदर्शनको ‘कहिले सम्हालिन्छ मन’ मा पनि आकाश अनुबन्धित !

पूजा र सुदर्शनको ‘कहिले सम्हालिन्छ मन’ मा पनि आकाश अनुबन्धित !

काठमाडौं । अभिनेत्री तथा निर्मात्री पूजा शर्माको आगामी फिल्म ‘कहिले सम्हालिन्छ मन’ मा आकाश श्रेष्ठनै अनुबन्धित भएका छन् । आकाशर पूजाको यो दोस्रो प्राजेक्ट हो । यो भन्दा पहिले सुदर्शन थापाको निर्देशनमा बनेको फिल्म ‘रामकहानी’मा सँगै काम गरेका थिए ।

हिजो बर्सिए गोली, आज फुर्दैछन् गीत

हिजो बर्सिए गोली, आज फुर्दैछन् गीत

काठमाडौं । गोली र बन्दुकमा खेल्नेहरुले शब्द र अक्षरमा पनि लड्दा रहेछन् । त्यो पनि नपत्याउँदो तवरबाट । प्रहरी जीवनको तवानपूर्ण व्यस्तताबाट समय निकालेर सिर्जनामा समय दिनेहरु बढ्दै गएका छन् । ‘पानीको फोकाजस्तो फुट्यो हाम्रो माया, नचाहँदा नचाँहदै टुट्यो हाम्रो माया’ गीतबाट राजबाबु श्रेष्ठ सांगीतिक क्षेत्रमा जमे ।

चलचित्र गोपीको गीत ‘तेरो आफ्नो’ सार्वजनिक

चलचित्र गोपीको गीत ‘तेरो आफ्नो’ सार्वजनिक

काठमाडौँ । प्रर्दशन हुने मिति नजिकिँदै जाँदा चलचित्र गोपीमा समावेश दोस्रो गीत रिलिज गरिएको छ । ‘तेरो आफ्नो’ बोलको उक्त गीत शिव परियारले गाएका हुन् । विप्लव प्रतीकले रचेको गीतमा कल्याण सिंहले संगीत भरेका हुन् ।

मेरो गाउँ मेरो ठाउँ भिडियो प्रतियोगिता शुरु

मेरो गाउँ मेरो ठाउँ भिडियो प्रतियोगिता शुरु

काठमाडाैँ । आफ्नो गाउँलाई पर्यटकीय ठाउँ बनाउने अवधारणा राखेर वि विल राईज फाउण्डेसनले भिडियो च्यालेन्ज सार्वजनिक गरेको छ ।

रहेनन् बलिउडका भेट्रान कलाकार कादर खान

रहेनन् बलिउडका भेट्रान कलाकार कादर खान

एजेन्सी । बलिउडका भेटरान अभिनेता कादर खानको सोमबार राति निधन भएको छ । उनको ८१ वर्षे अभिनेता क्यानडा अस्पतालमा उपचारार्थ भर्ना भएको थिए ।

रणवीर र साराको ‘सिम्बा’ले तीन दिनमा कति कमायो ?

रणवीर र साराको ‘सिम्बा’ले तीन दिनमा कति कमायो ?

एजेन्सी । अभिनेता रणवीर सिंह र सारा अलि खान स्टारर् फिल्म ‘सिम्बा’ले बक्स अफिसमा धमाका मच्चाइरहेको छ । यो फिल्मले बलिउड बक्स अफिसमा तीन दिनमै ७५ करोड ११ लाख भन्दा बढीको व्यापार गर्न सफल बनेको छ ।

रामकृष्ण ढकालको ‘मै हुँ ढाका टोपी यो’ सार्वजनिक

रामकृष्ण ढकालको ‘मै हुँ ढाका टोपी यो’ सार्वजनिक

काठमाडौँ । गीतकार ज्ञानु राजबंशीको टोपी दिवस विशेष गीत ‘मै हुँ ढाका टोपी यो’ सार्वजनिक भएको छ । रामकृष्ण ढकालको स्वर रहेको यो गीतमा सुनिल मास्केको संगीत रहेको छ ।

नेपालका प्रमुख धर्महरू नामक पुस्तकको लोकार्पण

नेपालका प्रमुख धर्महरू नामक पुस्तकको  लोकार्पण

विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको एक भव्य समारोहबीच ०७५ साल पुष १४ गते शनिबारका दिन अनामनगर,काठमाण्डौमा श्रष्टा हर्क याक्सोको कृति “नेपालका प्रमुख धर्महरू”को लोकार्पण भएको छ।सोही अवसरमा संस्थाले स्रष्टा हर्क याक्सोलाई अभिनन्दन समेत गरेको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति,प्रमुख अतिथि श्री गंगाप्रसाद उप्रेतीले कृतिको लोकार्पण एवम स्रष्टालाई अभिनन्दन गर्दै याक्सोले बिभिन्न धर्मका विविधताहरूलाई पुस्तक मार्फत संक्षिप्त परिचय दिंदै नेपाल भित्रका धर्महरूको स्थिति उजागर गर्न सफल भएको र यस्ता खोजमुलक ग्रन्थले समाजको उत्थानमा महत्वपूर्ण सहयोग गर्ने कुरा बताउनु भयो।संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईले स्वागत मन्तव्य दिंदै संस्थाका गतिविधिहरू बारे जानकारी प्रस्तुत गरेका थिए।

पर्यटन

अन्नपूर्ण हिमशृङ्खला

अन्नपूर्ण हिमशृङ्खला

कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस

जीवनशैली

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।

विचित्र विश्व

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।