‘छक्का पञ्जा ४’ हेर्न हलमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र खनाल

घरेलु बक्सअफिसमा राम्रो व्यापार गरिरहेको चलचित्र ‘छक्का पञ्जा ४’ लाई नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र सोही पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल हेरेका छन् । विस्तृतमा


कमेडियन कादरको मृत्यु हाँस्यस्पद, छोराले भने, ‘अस्पतालमै उपचाररत छन्’

कमेडियन कादरको मृत्यु हाँस्यस्पद, छोराले भने, ‘अस्पतालमै उपचाररत छन्’

एजेन्सी । बलिउडका चर्चित कमेडियन कादर खानलाई स्वासप्रस्वास समस्याका कारण क्यानाडाको एक अस्पतालमा भर्ना गरिएको बताएका छन् । कमेडियन कादरका छोरा सर्फराज खानले पीटीआईलाई भने, ‘मेरो बुबाको मुत्युको समाचार हाँस्यष्पद हो । उपचारको क्रममा उनी अस्पतालमै छन् ।

‘२०१८’ लाई फर्केर हेर्दाः कस्तो रह्यो त नेपाली फिल्म उद्योगको बक्स अफिस ?

‘२०१८’ लाई फर्केर हेर्दाः कस्तो रह्यो त नेपाली फिल्म उद्योगको बक्स अफिस ?

काठमाडौं । अंग्रेजी वर्ष २०१८ लाई हामीले बिदाई गरिरहेका छौं, भने नयाँ वर्ष २०१९ लाई भव्यताका साथ स्वागत गर्दैछौं । हामीले नपाली वर्ष मात्रै नभएर अंगेजी वर्षलाई पनि भव्यताका साथ मनाउँदै र स्वागत गर्दै आएका छौं । २०१८ लाई फर्केर हेर्दा लगभग १०० को हाराहारीमा नेपाली फिल्महरु दर्शकमाझ रिलिजमा आएका छन् ।

थाहा पाउनुहोस् कस्तो छ सलमान खानको लाइफस्टाइल

थाहा पाउनुहोस् कस्तो छ सलमान खानको लाइफस्टाइल

बलिउडका चर्चीत अभिनेता सलमान खानबारे जहिले पनि उनको रिलेशनसिप र फिल्मलाई लिएर चर्चा हुन्छ । उनको सम्पत्तिलाई लिएर कमै चर्चा हुने गरेको छ ।

बालगायिका दिप्सी भट्टको ‘आमा’ बोलको गीतमा बल्छी धुर्बे

बालगायिका दिप्सी भट्टको ‘आमा’ बोलको गीतमा बल्छी धुर्बे

काठमाडौँ । बालगायिका दिप्सी भट्टको ‘आमा’ बोलको गीतको म्युजिक भिडियो सामाजिक सञ्जाल युट्युवमा रिलिज भएको छ । शुक्रबार रिलिज भएको उक्त गीतको भिडियो अहिले चर्चामा रहको छ । भिडियोमा बालगायिका दिप्सीसँगै मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र पुजा पाठकको अभिनय रहेको छ ।

बलिउड अभिनेत्री श्रद्धा कपुर नेपाली फोटोग्राफरसँग प्रेममा !

बलिउड अभिनेत्री श्रद्धा कपुर नेपाली फोटोग्राफरसँग प्रेममा !

एजेन्सी । बलिउड अभिनेत्री श्रद्धा कपुर नेपाली फोटोग्राफरसँग प्रेममा रहेको समाचार प्रकाशित भएको छ । धेरै भारतीय अनलाइनहरुले श्रद्धा र नेपाली मुलका फोटोग्राफर रोहन श्रेष्ठसँग प्रेममा रहेको कुरा प्रकाशित गरेको छ ।

एंग्री बर्डस् २ मा निकी मिनाजको डबिङ

एंग्री बर्डस् २ मा निकी मिनाजको डबिङ

एजेन्सी । चर्चित अमेरिकन र्यापर निकी मिनाजले ‘एंग्री बर्डस् २’ को एनिमेटेड पात्रका लागि आवाज दिने भएकी छिन् । यसभन्दा पहिले मिनाजर्ले बाबरसपः द नेक्स्ट कट’, ‘आइस एजः कन्टिनेन्टल डिङफ्ट’, ‘द अदर वुमन’का लागि आवाज डबिङ गरिसकेकी छिन् ।

प्रेममा धोका खाएपछि बलिउडसँग सम्बन्ध नभएकासँग विवाह गरेका चर्चीत सेलिब्रिटीहरु

प्रेममा धोका खाएपछि बलिउडसँग सम्बन्ध नभएकासँग विवाह गरेका चर्चीत सेलिब्रिटीहरु

बलिउडमा अफेयर लामो समयसम्म चलेपनि एक समय त्यस्तो आएको छ जसकारण ब्रेकअप भएका घटनाहरु धेरै नै रहेका छन् । बलिउडमा माया पाउन त्यति सजिलो छैन ।

‘रुमालै छ चिनो’ ट्रेलरः वीर गोर्खालीको अवतारमा सुशान्त

‘रुमालै छ चिनो’ ट्रेलरः वीर गोर्खालीको अवतारमा सुशान्त

काठमाडौं । सुशान्त कार्की र अफ्शना थापा अभिनित फिल्म ‘रुमालै छ चिनो’को अफिसियल ट्रेलर रिलिज भएको छ ।

हामीलाई थाहा नभएको सलमान खानबारे यस्ता रोचक तथ्य !

हामीलाई थाहा नभएको सलमान खानबारे यस्ता रोचक तथ्य !

एजेन्सी । अभिनेता सलमान खानलाई आफ्नो साथिभाई र फ्यानहरुले दबंग खान, चुलबुल पाण्डे तथा भाइजान भनेर बोलाउने गरेका छन् ।

सन् २०१८ मा यी बलिउड फिल्महरुले मारे बाजीः यी स्टारहरुले सलमान, आमिरलाई पनि पछि पारे

सन् २०१८ मा यी बलिउड फिल्महरुले मारे बाजीः यी स्टारहरुले सलमान, आमिरलाई पनि पछि पारे

सन् २०१८ बलिउड फिल्महरुका लागि विशेष रह्यो । नाम चलेका कलाकारहरु लिएर बनेका ठुला बजेटका फिल्महरु पछारिए भने साना बजेटका फिल्महरु दमदार कमाइ गर्न सफल भए ।

पर्यटन

अन्नपूर्ण हिमशृङ्खला

अन्नपूर्ण हिमशृङ्खला

कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस

जीवनशैली

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।

विचित्र विश्व

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।