बलिउड कलाकारको नेपालमा कार्यक्रम
काठमाडौँ। भारतका चर्चित कलाकारले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कार्यक्रम गर्ने भएका छन्। फागुन ९ गते काठमाडौँको दशरथ रंगशालामा आयोजना हुने सांगीतिक कार्यक्रम ‘नेभरल्याण्ड कन्सर्ट’मा भारतका चर्चित कलाकार किङ, डिभाइन, आस्था गिल र श्रुष्टि तवाडेले लाइभ प्रस्तुती दिने भएका हुन्।
विस्तृतमा
रोज कन्सर्टः कोहि बेहोस्, कसैले प्रहरी माथि नै हातपात

काठमाडौं । अहिले अधिकांश नेपाली चलचित्रहरुले प्रमोशनका धेरै फण्डा अपनाइरहेका छन् । विभिन्न उपहार, रिचार्ज, विदेश भ्रमणको अवसर, यस्तै गरी देशव्यापी कन्सर्ट लगायतका तरिकाबाट चलचित्रको प्रमोशन गरिरहेको पाइन्छ ।
यी हुन् विराट कोहलीसँग विवाह गरेकी अनुष्का शर्माको पूर्वप्रेमी

एजेन्सी । बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टीमका खेलाडी विराट कोहली विवाह बन्धनमा बाधिँएका छन् । उनीहरुको विवाह निकै गुपचुपका साथ इटालीको एउटा गाउँमा भएको थियो ।
बलिउड सेलिब्रिटीहरु जसले डिभोर्स गरेर बसेका अभिनेत्रीहरुसँग लगनगाँठो कसे

बलिउडमा केही यस्ता घटनाहरु भए जसले गर्दा एउटा ट्रेड बस्न गयो । केही सेलिब्रिटीहरुले डिभोर्स गरेर बसेका अभिनेत्रीहरुसँग लगनगाँठो कसे ।
अक्षय कुमारले रविना टण्डनलाई यसरी धोका दिएका थिए

अक्षय कुमारलाई खेलाडीको नामले धेरैले चिन्छन् । उनी प्रेमसम्बन्धमा समेत खेलाडी रहेको एक अभिनेत्रीले बताएकी थिइन् । उनी हुन् अक्षय कुमारकी पुर्व प्रेमिका रविना टण्डन ।
नेपालमा बनेको अंग्रेजी भाषाको चलचित्र ‘द म्यान फ्रम काठमाडौँ’ को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘द म्यान फ्रम काठमाडौँ’ को ट्रेलर सार्वजनिक भएको छ । नेपालमा बनेको अंग्रेजी भाषाको चलचित्र ‘द म्यान फ्रम काठमाडौँ’ को ट्रेलर अमेरिकाबाट सार्वजनिक भएको हो । आइतबार अमेरिकाको सिकागोमा भइरहेको नेपाली नेशनल कन्भेन्सन २०१८ मा चलचित्रको ट्रेलर र पोस्टर सार्वजनिक गरिएको हो ।
बिपासाका अफेयरका किस्साहरुः डिनो मोरिनोदेखि रोनाल्डोसम्म

एजेन्सी–बलिउडकी एक चर्चित अभिनेत्री हुन् बिपासा बासु । पछिल्लो समय करन ग्रोवरसँग विवाह गरेर सेटल भएकी बिपासा कुनै समय लब अफयेरका कारण निकै चर्चामा आउने गर्थिन् ।
प्रियंका र प्रमोदको अन्तरंग दृश्यले भरिएको चलचित्र ‘कथा काठमाण्डु’को ट्रेलर
काठमाडौँ । ‘रातको कुरा’ बोलको गीतले निकै चर्चामा आएको चलचित्र ‘कथा काठमाण्डु’को ट्रेलर सार्वजनिक भएको छ । निर्माणपक्षले पत्रकार सम्मेलनको आयोजना गर्दै आज चलचित्रको ट्रेलर यसको सार्वजनिक गरेको हो ।
कक्षा १० को परिक्षामा करिष्मा मानन्धरले ल्याइन् सी प्लस

काठमाडौं । पछिल्लो केही वर्षयता राजनीतिमा सकृय नायिका करिष्मा मानन्धर यो वर्ष एसईईको परीक्षा दिँदैछिन् । राजनीतिमा लाग्दा पढाइको आवश्यकता महशुस गरेकी नायिका मानन्धरले कक्षा ८ बाट अध्ययन शुरु गरेकी थिइन् ।
दोस्रा अम्बानीः बलिउडका सबैभन्दा धनि अभिनेता

एजेन्सी । बलिउडमा १०० करोड नकमाउने फिल्म एकदमै कम बन्छन् भने अभिनेता तथा अभिनेत्रीको कमाई पनि त्यसै अनुसारको हुन्छ ।
अभिनयमा हिट यी ६ बलिउड अभिनेत्री जसले १२ कक्षा पनि पास गरेका छैनन्

मुम्बई । बलिउडमा राम्रा अभिनेत्रीको कमी छैन । बलिउड अभिनेत्री स्वदेशमा मात्र होइन, विदेशमा समेत अभिनय मार्फत जादु चलाउन सफल देखिएका छन् । आज ती अभिनेत्रीको चर्चा गर्न खोजिएको छ । जुन अभिनेत्रीमा ट्यालेन्टको कुनै कमी छैन तर शिक्षाको मामलामा निकै पछि छन् ।
कला र मनोरञ्जन ट्रेण्डिङ्ग
- चलचित्र विकास बोर्डको सल्लाहकार समितिका सदस्यद्वय खड्का र श्रेष्ठद्वारा राजीनामा
- फिल्म 'गदर २' मा खतरनाक खलनायकको भूमिकामा देखिनेछन् यी अभिनेता
- शाहरुख खानको फिल्म ‘पठान’ले हालसम्म कति कमाई गर्यो ?
- गायिका मिलन नेवारको 'आँखा झिमीझिमी'
- अभिनेत्री करिश्माले दिइन् साइबर ब्युरोमा उजुरी
- अगस्त्यमा जोडिए नाजिर र मलिका
- नेपाली सिरिज 'लाल बहादुर: द स्पार्क 'को ट्रेलर सार्वजनिक
- वैवाहिक बन्धनमा बाँधिए सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी
पर्यटन
किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस
जीवनशैली
घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।
विचित्र विश्व
उपराष्ट्रपतिको श्रीमानलाई अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि...

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छन् ।