‘फूलबारी’को ट्रेलर सार्वजनिक
काठमाडौँ। रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर मंगलबार जीटुवान् डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।
फिल्ममा विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, शिल्पा मास्के, गौमाया गुरुङ, सोमनाथ खनाल, अनुपम शर्मा लगायतको अभिनय रहेको छ।
विस्तृतमा
यी हुन् दोस्रो विवाह गर्ने बलिउड सेलिब्रिटी

बलिउडका केही यस्ता स्टारहरु रहेका छन् जसले एउटै जीवनसाथीसँग जीवन काट्न चाहेनन् । उनीहरुले जेठी श्रीमतीलाई डिभोर्स दिदै कान्छी ल्याउने काम गरेका थिए ।
१८ पटक ग्रामी अवार्ड जितेकी गायिक अरिथाको निधन

न्यूयोर्क । १८ पटक ग्रामी अवार्ड जितेकी प्रसिद्ध अमेरिकी गायिका अरिथा फ्रान्कलिनको ७५ वर्षको उमेरमा निधन भएको छ ।
यी अभिनेत्रीहरु आइटम डान्स गर्दा करोडौँ रकम लिन्छन्

कुनै समय थियो अभिनेत्रीहरु आइटम गीतमा नाच्न कत्ति पनि मन पराउँदैनथे । तर बिस्तारै समय फेरियो । जब फिल्महरुमा आइटम गीतहरु हिट हुदै गयो, यसको डिमाण्ड झन् बढ्दै गयो ।
‘मिस्टर भर्जिन’ले राजधानीमा सांगीतिक कार्यक्रम गर्ने

काठमाडौं । भाद्र १ गतेबाट प्रदर्शनमा आउन लागेको यौन मनोविज्ञानमा आधारित फिल्म ‘मिस्टर भर्जिन’ ले मोफसल टुर सकेको छ । फिल्मको बारेमा जानकारी गराउने तथा दर्शकसँग प्रत्यक्ष भेटघाट गर्ने उद्देश्यले टुरको आयोजना गरिएको थियो ।
अब प्रदिप, साम्राज्ञी र नीति एकसाथ देखिदै

काठमाडौं । आफ्नो आफ्नो क्षेत्रमा अलग–अलग पहिचान बनाएका युवा पुस्ताका लागि अभिनेता प्रदिप खड्का, अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र मोडल तथा मिस नेपाल इन्टरनेशनल नीति शाह अब एकैसाथ स्क्रिनमा देखिने भएका छन् ।
चोरबाट पिडित भएका यी बलिउड सेलीब्रिटी

सामान्य मानिसका झै केही बलिउड सेलिब्रिटीहरुको सामान चोरी हुने गरेको छ । कति स्टारको त घरमा काम गर्ने नोकरहरुले महँगा समानहरु चारिदिएका छन् ।
बिकिनी पोज दिदा पनि बलिउडमा जम्न सकेनन् यी अभिनेत्रीहरु

केही दशक अघि बलिउड फिल्महरुमा बिकिनी पोज दिन ठुलै च्यालेन्जको रुपमा लिने गरिन्थ्यो । तर अब त्यो समय रहेन । प्रत्येक दुई फिल्ममध्ये एक फिल्ममा बिकिनी पोजहरु रहेका हुन्छन् ।
चलचित्र निर्देशक यादवको निधन

राजविराज । मैथिली चलचित्रका निर्देशक धर्मेन्द्र यादव ‘धर्मात्मा’को निधन भएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मोहनपुरका २७ वर्षीय यादवको उपचारको क्रममा मंगलबार काठमाडौंस्थित सिभिल अस्पतालमा निधन भएको कलाकार भुपेन्द्रकुमार मण्डलले जानकारी दिए ।
रणबीर–दीपिकाको विवाहको मिति तयः ३० जनालाई निम्तो

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण र रणबीर सिंहको विवाहको मिति तोकिएको छ । दुबैको विवाहको चर्चा त्यतिबेला भएको थियो जब सन् २०१८ को सुरुवातमा उनीहरुको इन्गेजमेन्टको खबर आएको थियो । त्यतिबेलादेखि नै दीपिका र रणबीरको चाँडै नै विवाह हुने अनुमान गरिएको थियो ।
ऐश्वर्यालाई सलमान खानको बहिनी बनाएपछि...

बलिउड । बलिउडका दबंग सलमान खानले ऐश्वर्याका कारण फिल्म खेलेका थिएनन् । फिल्ममा ऐश्वर्यालाई बहिनीको रुपमा राखिए पछि उनले फिल्म खेल्न अस्विकार गरेका थिए ।
कला र मनोरञ्जन ट्रेण्डिङ्ग
- दिनेश र अनुको स्वरमा ‘गैँडा चुरोट’ गीत सार्वजनिक
- शाहरुखको ‘पठान’ले दुई दिनमा कति कमायो ?
- तीन मिनेटको आइटम गीतको लागि २ करोड पारिश्रमिक
- लोकदोहोरी गायक भीम पौडेलको निधन
- फिल्म ‘गुलाबी’को क्यारेक्टर पोस्टर सार्वजनिक
- शाहरुखको फिल्म ‘पठान’को पहिलो दिनको कमाई कति ?
- 'आरआरआर'को गीत 'नाटु–नाटु' ओस्कारका लागि मनोनीत
- ‘फूलबारी’को ट्रेलर सार्वजनिक
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।