‘छक्का पञ्जा ४’ हेर्न हलमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र खनाल
घरेलु बक्सअफिसमा राम्रो व्यापार गरिरहेको चलचित्र ‘छक्का पञ्जा ४’ लाई नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र सोही पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल हेरेका छन् ।
विस्तृतमा
कारागारभित्र मनोज गजुरेलको हाँस्यव्यङ्ग्य

भद्रपुर । गर्मीको मौसम, त्यसमाथि तातो घाम । क्षमताभन्दा तेब्बर कैदीबन्दीका लागि कारागारको बसाई कष्टकर नहुने कुरै भएन तर आइतबार झापा कारागारका एक हजार २३ जना कैदीबन्दीले राष्ट्रिय कलाकार मनोज गजुरेलको प्रेरक प्रस्तुतिका कारण मनोरञ्जन मात्र होइन, शीतल पनि महसुस गरे ।
पारिवारिक टेलिसिरियल हाम्रो जिन्दगीको औपचारिक सुरुवात

परिवारिक टेलिसिरियल हाम्रो जिन्दगी नेपाली दर्शक माझ जनता टेलिभिजन मार्फत प्रसारणमा आएको छ । रिक्वष्ट मिडियाको प्रस्तुती रहेको यो सिरियलको औपचारिक सुरुवात भएको जानकारी राजधानीमा एक कार्यक्रम गरी सिरियलका निर्देशक पुरुषोतम खतिवडाले जानकारी दिनु भएको हो ।
दक्षिण भारतीय फिल्मका अभिनेताहरुको पढाइ यस्तो

बलिउडदेखी अन्य फिल्डमा केही यस्ता व्यक्तिहरु रहेका छन् जसले कम पढेपनि आफ्नो जीवनमा उपलब्धि भने ठुलै हात पारेका छन् । दक्षिण भारतीय फिल्ममा पनि केही यस्ता अभिनेताहरु रहेका छन् जसको क्वालिफिकेशन निकै कमजोर देखिए पनि सफलता भने निकै उच्च रहेको छ ।
‘ठग्स अफ हिन्दुस्तान’ ट्रेलरः अमिर–अमिताभको लडाईं

काठमाडौँ । बुहप्रतीक्षित फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ को ट्रेलर सार्वजनिक भएको छ । यशराज ब्यानरमा निर्माण भएको फिल्मको ट्रेलर यशराज चोपडाको जन्मदिनको अवसरमा आज सेप्टेम्बर २७ मा सार्वजनिक गरिएको हो ।
जब यी बलिउड कलाकारहरु कंगाल बने

एजेन्सी । बलिउड चलचित्र उद्योग विश्वमा नै धनि मध्येको एक मानिन्छ र यहाँका स्टारहरुको अवस्थामा पनि निकै राम्रो छ । उनीहरुको लाइफस्टाइलका कारण सधैँ मानिसको नजरमा परिनै रहेका हुन्छन् ।
फिल्म ‘२.०’ ले रिलिज पुर्व नै ११० करोड भारतीय रुपैयाँ कमाउन सफल

अक्षय कुमारको फिल्महरु केही वर्षयता बक्स अफिसमा सानदार कलेक्शन गर्न थालेका छन् । अक्षय कुमारको आउन लागेको फिल्म ‘२.०’ ले रिलिज पुर्व नै ११० करोड भारतीय रुपैयाँ कमाउन सफल भएको छ ।
कुनै समय कंगाल नै बनेका अमिताभ बच्चनको आज कति छ सम्पत्ति ?

बलिउडका ‘बिग बि’ अमिताभ बच्चनको डिमाण्ड आज पनि उत्तिकै रहेको छ । उनले एउटा फिल्म खेलेको १८ देखि २० करोड सम्म लिने गरेका छन् । बुढेसकाल लागेपनि सबैभन्दा धेरै पैसा लिने अभिनेताहरुको टप १० सुचीमा अमिताभ रहेका छन् ।
सिड्नीमा पाँचौ चङ्गा महोत्सव हुने; साथमा दिपक बज्राचार्यको कन्सर्ट

सिड्नी । गुठी अष्ट्रेलियाको आयोजनामा सिड्नीमा पाँचौ चङ्गा महोत्सव हुने भएको छ । आगामी अक्टोबर १३ तारिखका दिन सिड्नीको दक्षिण बेसाइड काउन्सिलमा रहेको रकेल बाइसेन्टिनियल पार्कमा काईट फेष्टिभल हुन लागेको हो ।
करियरको उत्कर्षमा अजयसँग बिहे गर्ने काजोलको फैसला, किन ?
एजेन्सी । बलिउड अभिनेत्री काजोल सरल व्यक्तित्व र प्रखर अभिनयका कारण धेरैको मनमा बस्न सफल भएकी छिन् ।
कति छ संजय दत्तको सम्पत्ति ?

बलिउडका चर्चित अभिनेता हुन् संजय दत्त । बलिउड फिल्म ‘मुन्ना भाइ एमबिबिएस’, खलनायकजस्ता हिट फिल्म दिएका संजयले जीवनमा धेरै नै संघर्ष गरेका छन् । उनी विभिन्न मुद्धामा समेत परे ।
कला र मनोरञ्जन ट्रेण्डिङ्ग
- चोट गहिरो छ, तर छिट्टै फर्किन्छु – अमिताभ बच्चन
- प्रियंका चोपडाले बलिउड छाड्नुको रहस्य खुलाइन् !
- चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को शुभमुहुर्त
- दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी
- ‘छक्का पञ्जा ४’ हेर्न हलमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र खनाल
- अभिनेत्री आकांक्षाद्वारा होटलको पंखामा झुण्डिएर आत्महत्या
- शाहिद कपूरको ‘फर्जी’ ओटीटीमा सर्वाधिक हेरिने सिरिज बन्यो
- चलचित्रको सफलतामा सशक्त गीत–सङ्गीत
पर्यटन
अन्नपूर्ण हिमशृङ्खला
कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस
जीवनशैली
यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।
विचित्र विश्व
आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।