‘फूलबारी’को ट्रेलर सार्वजनिक

काठमाडौँ। रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर मंगलबार जीटुवान् डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो। फिल्ममा विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, शिल्पा मास्के, गौमाया गुरुङ, सोमनाथ खनाल, अनुपम शर्मा लगायतको अभिनय रहेको छ। विस्तृतमा


नायिका साम्राज्ञीको ब्रेकअप

नायिका साम्राज्ञीको ब्रेकअप

काठमाडौं । पछिल्लो समय चर्चामा रहेकी नायिका साम्रज्ञी राज्यलक्ष्मी शाहको ब्रेक अप भएको छ । केही वर्ष यता व्यवसायी मयंक खड्कासँग प्रेममा रहेकी साम्राज्ञी प्रेममा रहेकी थिइन् ।

‘मिस्टर भर्जिन’ टिजर रिलिजः तीन युवाको यौन मनोविज्ञानको कथा

‘मिस्टर भर्जिन’ टिजर रिलिजः तीन युवाको यौन मनोविज्ञानको कथा

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘मिस्टर भर्जिन’ को टिजर रिलिज भएको छ । युवाहरुको यौन मनोविज्ञानलाई मूख्य कथाबस्तु बनाइएको यो चलचित्रको मूख्य भूमिकामा गौरव पहारि, कमलमणि नेपाल, विजय बराल र मरिष्का पोखेरल रहेका छन् ।

१० वर्ष जेठा सैफ अली खानसँग विहे गर्नुपूर्व करिनाले राखेकी थिइन यस्तो शर्त

१० वर्ष जेठा सैफ अली खानसँग विहे गर्नुपूर्व करिनाले राखेकी थिइन यस्तो शर्त

एजेन्सी । एक बच्चाकी आमा बनिसकेकी नायिका करिना कपुरले हालै एक अन्तर्वार्ताको दौरान आफू आरामको मुडमा नरहेको बताएकी थिइन । उनी काम गर्नु इच्छुक छिन् ।

राष्ट्रिय गीत प्रतियाेगिताकाे लागि १० गीत छनाैट

राष्ट्रिय गीत प्रतियाेगिताकाे लागि १० गीत छनाैट

काठमाडौँ । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय गीत प्रतियोगितामा सहभागी भएकाहरुमध्येबाट पुरस्कारका लागि उत्कृष्ट १० गीत छनोट गरिएका छन् ।

दुनियाँलाई आश्चर्यमा पारेका बलिउडका ६ महंगा ‘डिभोर्स’

दुनियाँलाई आश्चर्यमा पारेका बलिउडका ६ महंगा ‘डिभोर्स’

एजेन्सी । बलिउडमा केही यस्ता जोडीहरु छन् जसको डिभोर्सले नै दर्शकहरुलाई आश्चर्यमा पारेको थियो ।

एमएस धोनी को सिक्वेल बन्ने, को–को छन् कलाकार ?

एमएस धोनी को सिक्वेल बन्ने, को–को छन् कलाकार ?

एजेन्सी । भारतीय टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीको जीवनमा आधारित चलचित्र ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ को सिक्वेल बन्ने भएको छ । दुई वर्षअघि रिलिज धोनीको बायोपिक फिल्मको पहिलो सिक्वेल खूब चलेको थियो ।

सन्नी लियोनीको बायोपिक जुलाई १६ मा रिलिज हुने

सन्नी लियोनीको बायोपिक जुलाई १६ मा रिलिज हुने

अभिनेत्री सन्नी लियोनी पोर्न भिडियो खेल्दै बलिउडमा प्रवेश गरेकी हुन् । उनको जीवनीमा आधारित चलचित्र ‘करनजीत कौर द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’को ट्रेलर सार्वजनिक भएको छ।

निकिताको दुर्भाग्य !

निकिताको दुर्भाग्य !

काठमाडौँ । शृंखला खतिवडाले मिस नेपालको ताज पहिरिनेवित्तिकै निकिता चाण्डकले अभिनय करिअर सुरु गरिन् ।

यी ७ गल्तीका कारण सधैँ विवादमा रहिन् माधुरी दीक्षित

यी ७ गल्तीका कारण सधैँ विवादमा रहिन् माधुरी दीक्षित

एजेन्सी । गल्ती गर्नु त मानिसको स्वभाविक गुण नै हो । आम मानिसले गरेका स–साना गल्तीहरु त सजिल्यै लुक्छन् तर सेलीब्रेटीका साना गल्तीहरु पनि सबैको सामु आउने हुनाले लुकाउन निकै मुश्किल हुन्छ ।

बलिउडमा असफलता पाएपछि कुलतमा फसेका कलाकारहरु !

बलिउडमा असफलता पाएपछि कुलतमा फसेका कलाकारहरु !

एजेन्सी । फिल्मी क्षेत्रमा सधै सफलताको शिखरमा बसिरहन सकिदैन । तर केही बलिउड अभिनेत्रीहरु यो यथार्थतालाई स्विकार्न सक्दैनन र विभिन्न लतको शिकार हुने गर्छन् ।

पर्यटन

जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।

जीवनशैली

साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।

विचित्र विश्व

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।