‘छक्का पञ्जा ४’ हेर्न हलमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र खनाल

घरेलु बक्सअफिसमा राम्रो व्यापार गरिरहेको चलचित्र ‘छक्का पञ्जा ४’ लाई नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र सोही पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल हेरेका छन् । विस्तृतमा


सत्याकृतको ‘जिन्दगी’ सार्वजनिक

सत्याकृतको ‘जिन्दगी’ सार्वजनिक

काठमाडौं । आध्यात्मिक सांगीतिक समूह ‘सत्याकृत’को नयाँ गीत सार्वजनिक भएको छ । दर्शक वर्गमा अन्यभन्दा फरक प्रस्तुती दिँदै आएको सत्याकृत ब्यान्डले नयाँ गीत ‘जिन्दगी’को भिडियोलार्इ केही दिनअघि सार्वजनिक गरेको हो ।

गीतकार शेर्पाको गीति एल्बम् ‘दुई नयन’ सार्वजनिक

गीतकार शेर्पाको गीति एल्बम्  ‘दुई नयन’ सार्वजनिक

काठमाडौं । अमेरिका बस्दै आएका गीतकार लाक्पा डेण्डी शेर्पाको गीति एल्बम् ‘दुई नयन’ सार्वजनिक भएको छ ।

गाईजात्रा विशेषः प्रधानमन्त्री ओलीले बाँदरको शरीरमा आफ्नो टाउको राख्नेलाई भेटे

गाईजात्रा विशेषः प्रधानमन्त्री ओलीले बाँदरको शरीरमा आफ्नो टाउको राख्नेलाई भेटे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नकारात्मक सन्देश फैलाउने किसिमले तस्बिर सामाजिक सञ्जालमा सेयर गरेर काभ्रेपलाञ्चोकको रोसी गाउँपालिका ५ का सचिव होमनाथ सिग्देल पक्राउ परे । सिग्देलले बाँदरको शरीरमा ओलीको टाउको राखेर फेसबुकमा सेयर गरेका थिए । समाजमा भ्रम तथा नकारात्मक दृष्टिकोणमा अफवाह फैलाएकाले पक्राउ गरिएको जनाइएको छ ।

अभिनेत्री श्वेता खड्का बिरामी

अभिनेत्री श्वेता खड्का बिरामी

काठमाडौं । अभिनेत्री स्वेता खड्का बिरामी परेकी छिन् । फिल्म प्रदर्शनका लागि अमेरिका पुगेकी खड्काको छालामा रातो डाबर आउने समस्या देखिएपछि उनले केही दिनका लागि फिल्म प्रदर्शन रोकेकी छिन् ।

बलिउडको सुन्दर जोडीः अगाध प्रेम, तर किन ‘ब्रेकअप’ ?

बलिउडको सुन्दर जोडीः अगाध प्रेम, तर किन ‘ब्रेकअप’ ?

एजेन्सी । भनिन्छ मानिसको जोडी माथिबाट नै भगवानले बनाएर पठाएका हुन्छन् । सायद, यो भनाई साँचो हो किनकी चलचित्र उद्योगमा यस्ता धेरै उदाहरण भेटिन्छन् । जहाँ गहिरो प्रेममा परेका जोडीहरुको पनि सम्बन्ध टुटेर अर्कैसँग बिहे भएको छ ।

पहिलो पटक ‘अनलाईन आईडल’

पहिलो पटक ‘अनलाईन आईडल’

काठमाडौँ । अनलाईनको दुनियाँमा पहिलो पटक सुर संगालो परिवार एबम् हाम्रो नेटवर्कको सहजिकरणमा हाम्रो स्मुल आईडल 'Hamro Smule Idol' कार्यक्रम संचालन हुदैछ। कार्यक्रम आउदो भाद्र ११ अर्थात २७ अगस्ट बाट सुरु हुने भएको हो ।

४४ वर्षकी ऐश्वर्याका जीन्दगीसँग जोडिएको ९ खास कुरा

४४ वर्षकी ऐश्वर्याका जीन्दगीसँग जोडिएको ९ खास कुरा

एजेन्सी । सुन्दरताको उदाहरण ऐश्वर्या राय बच्चन ४४ वर्षकी भइन् । सन् १९९४ मा उनले मिस वल्र्डको उपाधि जित्न सफल भएकी रायलाई विश्वमा सुन्दर युवतीमा गनिन्छ ।

अमिताभले भुल्न नसकेको त्यो दिन...

अमिताभले भुल्न नसकेको त्यो दिन...

एजेन्सी । बलिउडका कुनै समयका चर्चीत अभिनेता हुन् राजकुमार । उनले बलिउडमा जति पनि फिल्म गरे ति सबै सफल नै रहे ।

जब प्रियंका चोपडाले तीनपटकसम्म आत्महत्याको प्रयास गरिन्

जब प्रियंका चोपडाले तीनपटकसम्म आत्महत्याको प्रयास गरिन्

एजेन्सी । बलिउडकी चर्चीत नायिका प्रियंका चोपडाले तीनतीन पटक आत्महत्या गर्ने कोसिस गरेको खुलासा भएको छ । उनका पुर्व म्यानेजर प्रकाश जाजुले यस्तो रहस्य बाहिर ल्याएका हुन् ।

अभिषेकलाई अत्यधिक मन पर्छ ऐश्वर्याका यी कुराहरु

अभिषेकलाई अत्यधिक मन पर्छ ऐश्वर्याका यी कुराहरु

एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन आफ्नो सुन्दरताको कारण पूरा दुनियाँमा चर्चित छिन् । त्यहि अभिषेक बच्चनको नजरमा ऐश्वर्याको एक अलग्गै पहिचान छ । अभिषेक आफ्नी पत्नी ऐश्वर्यालाई निकै माया गर्छन् ।

पर्यटन

अन्नपूर्ण हिमशृङ्खला

अन्नपूर्ण हिमशृङ्खला

कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस

जीवनशैली

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।

विचित्र विश्व

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।