महङ्गियो चलचित्र निर्माण
नेपाली चलचित्रको अवस्था अहिले उस्तै छ । यो वर्ष हालसम्म प्रदर्शनमा आएका कबड्डी ४, प्रेम गीत ३, महापुरूष र छक्का पञ्जा ४ ले मात्र घरेलु बजारबाट मुनाफा आर्जन गरेको छ ।
विस्तृतमा
अब झुर सिनेमा बनाउनेका दिन गए

काठमाडौं । झुर चलचित्र बनाउने अनि करोडौंको व्यापार भनी प्रचार गरी नयाँ निर्मार्तालाई झुक्याउने चलचित्रकर्मीका दिन अब सकसपूर्ण हुने भएको छ । सरकारले चलचित्र क्षेत्रमा मंगलबारदेखि ई टिकेटिङ र बक्स अफिस प्रणाली लागू गरेपछि भने निर्माता झुक्याउनेको दिन गएको संकेत आएको हो ।
आन्दोलनरत चिकित्सकहरुलाई बिरामीको स्वास्थ्य उपचारमा संलग्न हुन त्रिविको आग्रह

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले शिक्षण अस्पतालका चिकित्सकलाई बिरामीको स्वास्थ्योपचारमा संलग्न हुन आग्रह गरेको छ ।
गण्डकीमा चलचित्र छायाङ्कन नगर सम्भाव्यता अध्ययन हुँदै

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेशमा पर्यटन, जलस्रोत, जडीबुटीलगायत अथाह सम्भावनालाई पहिचान गरी उजागर गर्नुपर्ने बताएका छन् ।
'चेन-स्मोकर' बलिउड-स्टारः जो दिनमा १०० वटा भन्दा धेरै चुरोट सेवन गर्छन्

एजेन्सी । तपार्इले बलिउडका फिल्म हेर्नु भएको छ भने ती फिल्ममा कलाकार निकै संस्कारी देखिन्छन्। उनीहरु आफ्ना आमा बुवाले भनेको कुरा मान्छन्।
तुइन हटाउन प्रधानमन्त्रीलाई गायीका आनीले दिइन् १ करोड
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको तुइन विस्थापन कार्यक्रममा लागि गायिका आनी छोइङ डोल्मा शेर्पाले १ करोड रुपैयाँ सहयोग हस्तान्तरण गरेकी छिन् । “जनतासँग प्रधानमन्त्री” कार्यक्रमको बुधबार राति प्रसारित पहिलो शृखंलामा गायिका शेर्पाले सो रकम हस्तान्तरण गरेकी हुन् ।
भारतीय अभिनेत्री प्रियंकाले गरिन आत्महत्या

एजेन्सी । तामिल चलचित्रकी चर्चित अभिनेत्री प्रियंका देशपाण्डेले आत्महत्या गरेकी छिन् । उनले वालासारावक्कमस्थित आफ्नै घरको पंखामा झुण्डिएर आत्महत्या गरेकी भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बलिउड अभिनेत्रीहरुको कस्तो छ आफ्नी सासुसँगको सम्बन्ध ?

हाम्रो समाजमा मानिसहरु सासु–बुहारीको सम्बन्धको बारेमा कुरा गर्न उत्सुक हुन्छन् र उनीहरुको मुख्य चासो भनेको सासु–बुहारीको मनमुटावमा हुन्छ ।
रागिनी एमएमएस–२ को बोल्ड सिनको दृश्य यसरी सुटिङ भएको थियो

एजेन्सी । फिल्ममा कामुक र बेड सिन हुनु आजकाल सामान्य जस्तै भइसकेको छ तर नायक/नायिकाको लागि यी दृश्यहरु सूट गर्नु त्यति नै मुश्किल हुने गर्दछ ।
भारतीय अभिनेत्री रिता भादुरीको निधन

एजेन्सी । भारतीय टेलिभिजन र फिल्म उद्योगकी चर्चित अभिनेत्री रिता भादुडीको निधन भएको छ । यसको जानकारी वरिष्ठ अभिनेता शिशिर शर्माले सोसल मिडियामा दिएका हुन् ।
मंगलबारदेखि उपत्यमा बक्स अफिस लागू, देशभर माघ १ गतेबाट

काठमाडौं । सरकारले फिल्म क्षेत्रमा मंगलबारदेखि ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू गरेको छ । चलचित्र विकास बोर्डमा मंगलबार आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विगत लामो समयदेखि माग गरिँदै आएको बक्स अफिसको शुभारम्भ गरेका हुन् ।
कला र मनोरञ्जन ट्रेण्डिङ्ग
- तीन सातामा सात चलचित्र प्रदर्शनमा आउने
- ‘कन्ट्रोभर्सी क्वीन’ कंगनाः एक मात्र अभिनेत्री जसविरुद्ध ७ सय मुद्दा परेका छन्
- चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन
- चलचित्रकर्मी कल्याणकारी कोषद्वारा स्व. बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ सहयोग
- चरित्रमा बाँच्ने अभिनेत्री सुरक्षाका नयाँ चलचित्र
- महङ्गियो चलचित्र निर्माण
- ‘टाइगर ३’ मा ‘पठान’ शाहरुख खानको प्रवेशका लागि निर्माताहरुले ठूलो योजना बनाए
- ‘बहाव’को कथा पनि केही हिसाबमा सुँगासँग मिल्छः अभिनेत्री सुरक्षा पन्त
पर्यटन
एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।