महङ्गियो चलचित्र निर्माण
नेपाली चलचित्रको अवस्था अहिले उस्तै छ । यो वर्ष हालसम्म प्रदर्शनमा आएका कबड्डी ४, प्रेम गीत ३, महापुरूष र छक्का पञ्जा ४ ले मात्र घरेलु बजारबाट मुनाफा आर्जन गरेको छ ।
विस्तृतमा
अमृतले ल्याए ‘मेरो प्यारो सिन्धुपाल्चोक’

काठमाडौं । नव गायक अमृत भारतीको ‘मेरो प्यारो सिन्धुपाल्चोक’ गीति चलचित्र सार्वजनिक भएको छ ।
निशा कंडेलको ‘सँधैलाई सार्वजनिक’

काठमाडौं । नेपाली तथा हिन्दी गीतहरुको कभर गरेर चर्चित बनेकी गायिका निशा कंडेलको स्वरमा रहेको गीत ‘सधैँ लाइ’ को अफिसियल भिडियो सार्वजनिक गरिएको छ ।
कार्टुन क्रुको ‘पानी कुवाको’ भिडियो सार्वजनिक

काठमाडौँ । कार्टुन्ज क्रुलाई फिचरिङ गरिएको पानी कुवाको बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।
माया पाउन अजबगजबका हर्कत गरेका बलिउड कलाकारहरु

बलिउड । बलिउडमा अफयेरको कुरा चल्नु कुनै नौलो कुरा होइन । तर केही सम्बन्धहरु यस्ता छन् जसले सबै फ्यानहरुलाई अचम्ममा पारेका छन् ।
कट्रिनालाई समुन्द्रमा पोज दिँदै गर्दा सार्कले टोक्यो

एजेन्सी । कट्रिना समुन्द्रमा सार्कसँग तस्बिर खिचाउँन लाग्दा सार्कले टोक्दा घाइते भएकी छिन् । स्ट्यानियल के नामको एरियामा कट्रिनाले नर्स शार्कको बथानसँग मानिसहरुले अन्तर्क्रिया गरिरहेको देखेपछि तस्बिर खिचाउँन गएकी हुन् ।
सन्जुमा परेश रावल र मनिषा कोइरालाको अभिनयः सन्जय दत्तको बहिनीलाई मन परेन

एजेन्सी । पछिल्लो केही हप्तायति बलिउड चलचित्र सन्जुले बक्स अफिस राम्ररी तताइरहेको छ । चलचित्रमा अभिनय गर्ने कलाकारहरु रणवीर कपूर तथा अन्य कलाकारको अभिनयको प्रशंसा भइरहेको छ ।
प्रियंका कार्की र आयुष्मानले गरे इन्गेजमेन्ट

काठमाडौं । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले इन्गेजमेन्ट गरेका छन् । विगत डेढ वर्षदेखि प्रेममा रहेका यी जोडीले शनिबार इन्गेजमेन्ट गर्दै आफ्नो सम्बन्धलाई अझै मजबुत बनाएका हुन् ।
विश्वकपको फाइनल हेर्न बलिउड नायिका पुनम पाण्डे काठमाडौंमा

काठमाडौं । बिबादमा आइरहने मोडल तथा बलिउड नायिका पुनम पाण्डे विश्वकपको फाइनल हेर्न काठमाडौं आएकी छन् । दरबारमार्गस्थित क्लब डेजाभुमा मोडल पाण्डेले आफ्ना फ्यानहरूसहित विश्वकप फाइनल हेर्नेछिन्।
यी बलिउड अभिनेता जसले सबैको सामु श्रीमतीको थप्पड खाए

एजेन्सी । फिल्मी दुनियाँका कलाकारहरु विभिन्न कारणले चर्चामा आइरहेका हुन्छन् । त्यसमा पनि बलिउड कलाकारहरुका दैनिक जीवनमा घटेका अनेक घटनाहरु धेरैको चासोको विषय बन्ने पनि गर्छ ।
कला र मनोरञ्जन ट्रेण्डिङ्ग
- तीन सातामा सात चलचित्र प्रदर्शनमा आउने
- ‘कन्ट्रोभर्सी क्वीन’ कंगनाः एक मात्र अभिनेत्री जसविरुद्ध ७ सय मुद्दा परेका छन्
- चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन
- चलचित्रकर्मी कल्याणकारी कोषद्वारा स्व. बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ सहयोग
- चरित्रमा बाँच्ने अभिनेत्री सुरक्षाका नयाँ चलचित्र
- महङ्गियो चलचित्र निर्माण
- ‘टाइगर ३’ मा ‘पठान’ शाहरुख खानको प्रवेशका लागि निर्माताहरुले ठूलो योजना बनाए
- ‘बहाव’को कथा पनि केही हिसाबमा सुँगासँग मिल्छः अभिनेत्री सुरक्षा पन्त
पर्यटन
एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।