महङ्गियो चलचित्र निर्माण

नेपाली चलचित्रको अवस्था अहिले उस्तै छ । यो वर्ष हालसम्म प्रदर्शनमा आएका कबड्डी ४, प्रेम गीत ३, महापुरूष र छक्का पञ्जा ४ ले मात्र घरेलु बजारबाट मुनाफा आर्जन गरेको छ । विस्तृतमा


रजनीकान्तको फिल्म ‘२.०’ कहिले हुँदैछ रिलिज

रजनीकान्तको फिल्म ‘२.०’ कहिले हुँदैछ रिलिज

रजनीकान्त र अक्षय कुमारको बहुप्रतिक्षित फिल्म २.० को रिलिज डेट फिक्स भएको छ । अब यो फिल्म नोभेम्बर २९ मा रिलिज हुनेछ ।

११ औ दिनसम्म फिल्म सन्जुको कमाइ कति ?

११ औ दिनसम्म फिल्म सन्जुको कमाइ कति ?

बलिउड फिल्म सन्जुले बक्स अफिसमा अझै पनि सानदार कमाइ गरिरहेको छ ।

विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता हुने, किन गरिन्छ ?

विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता हुने, किन गरिन्छ ?

काठमाडौं । विभिन्न उमेर र वर्ग समूहका लागि सौन्दर्य तथा प्रतिभा प्रदर्शनीमुलक प्रतियोगिता आयोजना गर्दै आएको एएनपी मिडिया हाउसले हरेक वर्षझैं यस वर्ष पनि विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल आइकन–२०१८ आयोजना गर्ने भएको छ ।

बिहे नै नगरी ‘भर्जिनिटी’ गुमाएका चर्चित १० सेलिब्रेटी

बिहे नै नगरी ‘भर्जिनिटी’ गुमाएका चर्चित १० सेलिब्रेटी

एजेन्सी । अहिलेसम्म अविवाहित बलिउडका चर्चित निर्माता र निर्देशक करण जौहरले एक अन्तवार्तामा बताएका थिए कि उनले २६ वर्षको उमेरमा आफ्नो भर्निनिटी गुमाएका थिए ।

मैथिली भाषाको चलचित्र ‘प्रेमक बसात’ को ट्रेलर तथा गीत सार्वजनिक

मैथिली भाषाको चलचित्र ‘प्रेमक बसात’ को ट्रेलर तथा गीत सार्वजनिक

काठमाडौं । मैथिली भाषाको सबैभन्दा महँगो चलचित्र ‘प्रेमक बसात’को ट्रेलर तथा गीत सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा सम्पन्न एक कार्यक्रम उक्त चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

‘तारक मेहताका उल्टा चस्मा’ का डाक्टर हंसराज हात्तीको निधन

‘तारक मेहताका उल्टा चस्मा’ का डाक्टर हंसराज हात्तीको निधन

एजेन्सी । भारतीय चर्चित टेलिभिजन कार्यक्रम ‘तारक मेहता का उल्टा चश्मा’ मा डाक्टर हंसराज हात्तीको निधन भएको छ ।

४८ वर्षपछि खुल्यो अमिताभकी प्रेमिकाको राज, को थिइन पहिलो प्रेमिका ?

४८ वर्षपछि खुल्यो अमिताभकी प्रेमिकाको राज, को थिइन पहिलो प्रेमिका ?

एजेन्सी । अमिताभ बच्चनका पहिली प्रेमिका न त जया बच्चन थिइन न त रेखा । त्यसो भए को थिइन त ? उनकी पहिलो प्रेमिका ब्रिटिस कम्पनी आइसीआइमा काम गर्ने महाराष्ट्रकी युवती चन्द्रा (नाम परिवर्तन) थिइन । दुवै जना कलकत्तामा जागिर गर्थे । अमिताभलाई १५ सय र चन्द्रालाई ४ सय तलब मिल्थ्यो ।

राजधानीमा चित्रकार सन्ध्या रेग्मीको चित्रकल प्रदर्शनी

राजधानीमा चित्रकार सन्ध्या रेग्मीको  चित्रकल प्रदर्शनी

कलाकार सन्ध्या रेग्मीको नऔ एकल चित्रकला प्रदर्शनीको समुद्घाटन असार २३ गते शनिबार नेपाल कला परिषद बबर्महलमा जर्मनीका महामहिम राजदूत दम्पत्ती रोल्यान्ड शेफरले एक भब्य कार्यक्रममा गर्नु भयो ।

नायिका साम्राज्ञीको ब्रेकअप

नायिका साम्राज्ञीको ब्रेकअप

काठमाडौं । पछिल्लो समय चर्चामा रहेकी नायिका साम्रज्ञी राज्यलक्ष्मी शाहको ब्रेक अप भएको छ । केही वर्ष यता व्यवसायी मयंक खड्कासँग प्रेममा रहेकी साम्राज्ञी प्रेममा रहेकी थिइन् ।

‘मिस्टर भर्जिन’ टिजर रिलिजः तीन युवाको यौन मनोविज्ञानको कथा

‘मिस्टर भर्जिन’ टिजर रिलिजः तीन युवाको यौन मनोविज्ञानको कथा

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘मिस्टर भर्जिन’ को टिजर रिलिज भएको छ । युवाहरुको यौन मनोविज्ञानलाई मूख्य कथाबस्तु बनाइएको यो चलचित्रको मूख्य भूमिकामा गौरव पहारि, कमलमणि नेपाल, विजय बराल र मरिष्का पोखेरल रहेका छन् ।

पर्यटन

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।